• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय समाचार

  • १. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

उपासनाको बोल्ड फोटोसुट

यतिबेला अभिनेत्री उपासना सिंह ठकुरी करिअरको उचाइँमा छिन् । डेब्यू फिल्म ‘क्याप्टेन’ मा अभिनय र सुन्दरताको वाहवाही भएपछि उनले सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गर्ने अवसर पाइन् । यो फिल्मले उनलाई व्यवसायिक सफलता दियो । त्यसयता उनले करिअर फर्केर हेर्नु परेको छैन । हातमा फिल्म टुटेको छैन । स्टार कलाकारहरुसँग काम गरिरहेकी छन् ।

‘कबड्डी कबड्डी कबड्डी’ रिलिजपछि अध्ययनका कारण करीब एक वर्ष नयाँ फिल्ममा हात नहालेकी उनले पहिलो लकडाउनपछि फिल्म ‘डिसेम्बर फल्स’ मा काम गरेकी थिइन् । लगत्तै उनले कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्ने फिल्म ‘मिरर’ साइन गरिन् । दशैंपछि उनी अर्को फिल्म ‘सत्यम्’ मा अनुबन्ध भइन् । तर, कोरोनाका कारण दुवै फिल्मको छायांकन अन्योल बनेको छ ।

दुई फिल्मबाटै युवापुस्तामा राम्रो क्रेज बनाएकी उपासना अहिलेसम्म विवादमा तानिएकी छैनन् । उनको प्रेम सम्बन्धको चर्चा पनि मिडियामा चलेको छैन । तर, शनिवार इन्स्टाग्राममा पोस्ट गरेको एक तस्विरका कारण भने उनी विवादमा तानिन सक्ने देखिएको छ । तस्विरमा उपासना बोल्ड अवतारमा देखिएकी छन् । उनले गुलाबको गुच्छाले आफ्नो छाती छोपेर फोटोसुट गराएकी छन् ।

उपासनाको शैलीमा यसअघि कयौं भारतीय अभिनेत्रीहरुले फोटोसुट गराएका छन् । नेपालमा पनि केही अभिनेत्रीहरुले चर्चाका लागि टपलेस तस्विर खिचाएका छन् । मनोरञ्जन क्षेत्रमा कलाकारका लागि बनेको ‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने उखानलाई उपासनाले पनि आत्मसात् गरेकी त होइनन् ? उनले बोल्ड तस्विर सार्वजनिक गरेसँगै यस विषयमा चर्चा परिचर्चा सुरु भएको छ ।

  • उपासनाको
  • फोटोसुट
  • बोल्ड
सोमबार, माघ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ८.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.