×
मङ्गलबार, असार २४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

लोकप्रिय समाचार

  • १. नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २. आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ४. भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • ५. मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ६. आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

  • ७. आज मिति २०८२ साल असार १९ गते बिहीबार, यस्तो छ तपाईको राशिफल

  • ८. आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ९. देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

  • १०. एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

फोटोसुटपछि प्रसव : दुर्घटनाले जन्मायो बच्चा , आमाको मृत्यु


काठमाडौं : सामाजिक सञ्जालमा एक तस्विर खुब भाइरल भइरहेको छ । सो भाइरल तस्विरको सत्यता थाहाँ पाउँने सबै भावुक भइरहेका छन् ।

आज हामी त्यसका बारेमा तपाईंलाई जानकारी गराउन गइरहेका छौं । मान्छेहरु भन्छन् प्रेमको कुनै सिमा हुँदैन ।

मानिसहरु हरेक तरिकाले आफ्नो प्रेम व्यक्त गर्न सक्छन् । यस्तै एक भावुक तस्विर अहिले अमरिकाबाट सार्वजनिक भएको छ ।

त्यहाँ श्रीमतीले बच्चा जन्माउनु भन्दा पहिले श्रीमानसँग प्रसूति फोटोसुट गराएकी थिइन् । प्रसव भन्दा ठीक पहिले ९फोटोशूटपछि० श्रीमती एक कार दुर्घटनामा नराम्रोसँग घाइते भइन् ।

डाक्टरहरुले कुनै न कुनै रुपमा शल्यक्रिया गरेर डेलिभरी गराए । भावुक कुरा के भने ती महिलालाई बचाउन सकिएन । छोरीलाई जन्म दिएपछि अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भयो ।

त्यसको एक वर्षपछि बुबाले ठीक त्यहीँ ठाउँमा गएर आमाको तस्विरसँग फोटोशूट गराएका हुन् । क्यालिफोर्नियाका ति व्यक्तिको नाम जेम्स हो ।

एक वर्ष पहिले कार दुर्घटनामा श्रीमती गुमाएर छोरी पाएका उनले तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै भावुक कुरा लेखेका छन् । तस्विरसहित क्याप्सन लेखेका छन, ‘मेरी छोरी, यदि तिमीले आज आफ्नी आमालाई भेट्न सक्थ्यौ, जो यहाँ भएको भए संसारको सबैभन्दा खुशी आमा हुन्थिन् ।’

आफ्नी श्रीमतीलाई याद गर्दै उनले लेखेका छन, ‘जुन दिन तिमीले छोड्यौ, मैले मेरो एउटा हिस्सा गुमाएँ तर त्यो टुक्रा फिर्ता पाएँ ।’

उनी अगाडि थप्दै भन्छन्, ‘तिम्रो सम्मानमा हामीले हाम्रो छोरीको पहिलो जन्मदिन फोटोशूट गर्‍यौं । मलाई आशा छ भगवान जान्नुहुन्छ, उहाँ एक अद्भुत परी हुनुहुन्छ ।

भगवानले हामीलाई अहिले सम्म रक्षा गर्नुभएको छ र त्यसो गर्न जारी राख्नुहुनेछ । यदि तिमी देख्न सक्थ्यौं कि हाम्रो छोरी तिमी जस्तै देखिन्छ, उनी तिमी जस्तै भव्य छिन् ।

’ छोरीलाई सम्बोधन गर्दै उनले भनेका छन, ‘मलाई थाहा छ तिम्री आमा तिमीलाई हेरिरहनुभएको छ ।’

 

  • आमाको मृत्यु
  • जन्मायो बच्चा
  • दुर्घटनाले
सोमबार, माघ १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन
एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

लोकप्रिय

  • १.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • २.
    आज मिति २०८२ साल असार १८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ४.
    भरतपुरको पटिहानीमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिदै

  • ५.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ६.
    आजको मौसमः देशका अधिकांश भागमा वर्षा हुने

भर्खरै

  • १.
    जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • २.
    अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ३.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

  • ४.
    बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

  • ५.
    आजको मौसमः देशभर पानी पर्ने, चार प्रदेशमा ‘धेरै भारी’ वर्षा पनि हुने

  • ६.
    मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’ को निधन

  • ७.
    एसिसी यु-१६ कपः फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल

  • ८.
    आज मिति २०८२ साल असार २१ गते शनिबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.