• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

”२४ दिनसम्म लास नभेटिँदा गाउँमा भुतले तर्सायो”, : धनकुटा स्थानिय

बिगत केही समय अगाडिको कुरा हो धनकुटा जिल्लाको सहारागाउँ निवासी सिताराम श्रेष्ठ नाम गरेका पुरुष र उनकि सितामाया श्रेष्ठ नाम गरेकि श्रीमतीका एकाएक बेपत्ता भएका थिए जुन घटनाले सबै गाउँलेहरुलाई अचम्ममा पारेको थियो । श्रीमानश्रीमती यसरी गायब हुदा गाउमा एकप्रकारको खुल्दुली पैदा भएको थियो । प्रहरी निरन्तर श्रीमान श्रीमती दुबैजनाको खोजिमा थियो ।

तर यो घटना घटेको २४ दिनपछी प्रहरिको निरन्तर खोजतलासपश्चात् सिताराम श्रेष्ठ पक्राउ परेका छ्न र उनि पक्राउ पर्नासाथ उनले आफ्नो श्रीमतीलाई मारेको कुरा खुलाएका थिए र आफ्नो श्रीमतीको लास रहेको ठाउँ पनि खुलाएका थिए । प्रहरी र गाउँले मिलेर सितारामकि श्रीमतिलाइ जङ्गल लगायत अन्य ठाउमा खोजी गरिरहेका थिए ।

तर घटना यस्तो भैदिएको छ कि यसले सबैको सात्तो उडाइदियो । सितारामले श्रीमतीको लास रहेको ठाउँ देखाइदिएका थिए । उनको लास उनकै घरमा ६ फुट गहिरो खाल्डो खनेर गाडिएको अबस्थामा फेला परेको थियो । लासको अबस्था एकदमै नाजुक थियो । २४ दिनपछी भेटीएको लास अब कस्तो अबस्थामा भेट्टिन्छ भनेर तपाईं अनुमान पनि लगाउन सक्नुहुन्छ, मृतकको शब नाङ्गो अबस्थामा, माटोले लतपत र एकदमै हेर्न लायक अबस्थामा पनि नरहेको स्थानियले बताएका थिए ।

स्थानियबासिन्दाका अनुसार यो हत्या सितारामले नै गरेको बताएका छ्न तर सिताराम भने आफुले यो हत्या नगरेको बताउदै आएका छ्न । स्थानियबासिहरुले यस्तो घटना त धनकुटामा मात्र नभएर कहिकतैपनि नसुनेको बताएका छ्न । उनिहरुले हत्यारा सितारामलाइ कडा भन्दा कडा सजायको माग पनि गरेका छन । यसैक्रममा आज भने यसै घटनाबारे अर्को डरलाग्दो रहस्य बाहिरिएको छ ।

स्थानिय बासिन्दाका अनुसार सितामायालाई त्यहाँ गाडेको समयमा उनले भुत बनेर तर्साएको बताउछन् । रातको समयमा घरमा कोहि नभएको बेला ढोका एक्कासि आफैँ लागेको उक्त महिलाले बताइन । सितारामका बाबुआमाले भने आफुहरुलाइ यस बिषयमा केही थाहा नभएको बताउछ्न । ६ फुटको गहिरो खा”ल्डोमा २४ दिनपछी लाछ भेटियो तर घरकै बाआमालाइ समेत थाहा भएन कस्तो अचम्म !

https://youtu.be/4I-Z3KGxG0w

  • तर्सायो
  • धनकुटा
  • भुतले
  • लास नभेटिँदा
  • स्थानिय
शनिबार, माघ १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.