• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ९. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

मोटरसाइकल चलाउनेहरुले ध्यान दिनुपर्ने कुराहरु


मोटरसाइकल चलाउने चालकले सामान्य कुरामा ध्यान नपुर्‍याउँदा पनि मोटरसाइकलमा ठूलो क्षति पुग्ने गर्छ । जसले पैसा र समयको नोक्सानी दिन्छ । त्यसैले मोटरसाइकल चलाउँदा लापरवाही गर्नु हुँदैन ।

सामान्यतया मोटरसाइकल चलाउनेको लापरवाहीले नै मोटरसाइकलमा क्षति पुग्ने हुन्छ ।

मोटरसाइकल चलाउँदा धेरै कुराहरु ध्यान दिनुपर्ने  हुन्छ

मोटरसाइकल बिग्रने मुख्य कारणहरु

मोटरसाइकलमा सामान्य समस्याहरु नियमित आइरहन्छन् । सानो समस्यालाई ख्याल नगर्दा ठूला समस्याहरु निम्तिने सम्भावना हुन्छन् । धेरै मोटरसाइकलमा सामान्यतया देखिइरहने समस्या भनेको मोटरसाइकलको स्टार्ट नहुनु हो । यस्तो समस्या सिर्जना हुनुको मुख्य कारण भनेको चलाउन नजानेको मान्छेलाई चलाउन दिनु हो । यसमा मोटरसाइकल नयाँ छ कि पुरानो, कुन कम्पनीको हो ? नियमित सर्भिसिङ गरेको छ कि छैन ? भन्ने कुराले पनि अर्थ राख्छ ।

मोटरसाइकल स्टार्ट नहुने समस्या हुँदा के गर्ने ?

मोटरसाइकलमा सबैभन्दा धेरै देखिने समस्या भनेको स्टार्ट नहुने समस्या हो । यो समस्या धेरै दिन नचलाई राख्दा पनि निम्तिन सक्छ । धेरै बेर बिना रोकावट मोटरसाइकल चलाइरहँदा इन्जिन धेरै तातेर पनि स्टार्ट नहुने समस्या देखिन सक्छ । मबिल सकियो भने पनि समस्या सिर्जना हुन्छ । मोटरसाइकलको चोक तानेर हिँडेको छ भने पनि एक्सिलेटर बन्द गर्दा स्टार्ट बन्द हुने वा स्टार्ट नहुने समस्या निम्तिन सक्छ । यसबाहेक पनि बाइक लड्दा, इन्जिनमा तेल प्रसार नहुँदा पनि स्टार्ट नहुने वा बन्द हुने समस्या सिर्जना हुन सक्छ ।

यस्तो समस्या हुँदा सबैभन्दा पहिले प्लक चेक गर्नुपर्छ । त्यसपछि तेल पास भएको छ कि छैन भनेर हेर्नुपर्छ । त्यसपछि फायरिङ आएको छ कि छैन त्यो हेर्नुपर्छ । त्यसपछि चाबी बन्द गरेर अन गर्नुपर्छ । ब्याट्रिको अवस्था कस्तो छ ? हेर्नुपर्छ । लामो समय मोटरसाइकल स्टार्ट नगर्दा मुसाले तार काटेर पनि स्टार्ट नभएको हुन सक्छ, त्यो हेर्नुपर्छ । मोटरसाइकल स्टार्ट भएन भने यी विधिबाट स्टार्ट गर्ने उपाय खोज्नुपर्छ ।

 

मोटरसाइकल चालकले ध्यानदिनुपर्ने कुराहरु के–के हुन्

मोटरसाइकल चालकले सामान्य सम्झिने कतिपय समस्याहरु ठूला समस्याको कारक बन्न सक्छन् ।

त्यसैले यी कुरालाई ध्यान दिनुपर्ने हुन्छ ।

–मोटरसाइकलको कुनै भागको नट फुस्किएको छ भने त्यसलाई मर्मत गरिहाल्ने

–बेलाबेलामा मबिल चेक गर्ने

–सकेसम्म रिजर्भमा नकुदाउने

–कम्तीमा १२०० देखि बढीमा १५०० किलोमिटर कुदेपछि अनिवार्य सर्भिसिङ गर्ने

–हावा, साइडलाइट र मोटरसाइकलको आन्तरिक सिस्टमको निगरानी गरिराख्ने ।

–अलिकति धुवाँ फाल्यो भने किन फाल्यो भनेर वर्कसपमा गएर चेक गराउने

–सामान्यभन्दा भिन्न आवाज आयो भने वर्कसपमा गएर चेक गराइहाल्ने गर्नुपर्छ ।

मोबिल फर्ने बेला भए-नभएको कसरी थाहा पाउने ?

मोबिल फेर्ने बेला भए नभएको हामीले सजिलै थाहा पाउन सकिन्छ । एउटा त ५÷७ दिनको अन्तरालमा कति मोबिल घटेको छ ? भन्ने आधारमा यो यकिन गर्न सकिन्छ । अर्काे मोबिल कति पातलो र बाक्लो छ, कालो छ कि छैन भन्ने कुराले पनि अर्थ राख्छ । जस्तो मबिल धेरै कालो भएको छ भने त्यो फेर्ने बेला भयो भन्ने हुन्छ । यो इन्जिन बिग्रिएको संकेत पनि हो । तर कहिलेकाहीँ भने नजानेको मान्छेलाई मोटरसाइकल चलाउन दियो भने आधा घण्टामै मोबिल सकिने गरी चलाउन पनि सक्छन् । माथि उल्लेखित शर्त भने नियमित चलाउने चालकको हकमा लागु हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु

मोटरसाइकल चलाउने बेलामा इन्जिनको सुरक्षाको ध्यान दिइएन भने चल्दाचल्दै मोटरसाइकल गुड्दै नगुड्ने गरी बन्द हुन सक्छ । कहिलेकाहीँ इन्जिन फेर्ने बेला भएको मोटरसाइकल समयमा नफेर्दा चल्दैनचल्नेगरी बन्द पनि हुन सक्छ । त्यसैले इन्जिन फेर्ने बेला भएको मोटरसाइकल कामचलाउ पारामा धेरै चलाउन हुँदैन । सामान्यतया मोटरसाइकलको इन्जिनको सुरक्षाको लागि निम्न कुरामा ध्यान दिनुपर्छ ः

–मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे बोल्नुहुँदैन ।

–मोटरसाइकल चलाउँदा खाल्डो जोगाउनु पर्छ ।

–धेरै गह्रुँगो सामान बोक्नु हुँदैन वा इन्जिनलाई धेरै भारी बनाउनु हुँदैन ।

– उकालोमा धेरै पिकअप नभएको जस्तो महसुस भयो भने तुरुन्त चेक गराइहाल्नु पर्छ ।

– समय पुगेपछि सर्भिसिङ, मबिल र फिल्टर फेर्ने काम एकैपटक गर्दा हुन्छ ।

 

इन्जिनको स्थिति कसरी थाहा पाउने ?

मोटरसाइकलको इन्जिन बनाउने बेला भए नभएको थाहा पाउने तरिका

–नियमित सेतो धुवाँको मुस्लो निस्किएको छ कि छैन हेर्ने । यदि धुवाँको मुस्लो निस्किएको छ भने इन्जिन खोल्ने बेला भएको मान्न सकिन्छ ।

– उकालोमा २ जना मात्रै चढ्दा पनि अस्वाभाविक धुवाँको मुस्लो फाल्यो भने पनि इन्जिन फेर्ने बेला भयो भन्ने थाहा हुन्छ ।

२-३ दिनमै मबिल पनि सकिन्छ ।

–साइलेन्सरमा चिल्लो कालो मबिल देखिनु

– उकालोमा वा तेर्साेमा पनि भिन्न खालको आवाज आउनु पनि इन्जिन बिग्रिनुको संकेत हो ।

  • कुराहरु
  • चलाउनेहरुले
  • ध्यान दिनुपर्ने
  • मोटरसाइकल
सोमबार, माघ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

लोकप्रिय

  • १.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • २.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ३.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ६.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.