• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

प्रेमले यौन जिवन सुखमय हुन्छ , जवरजस्तीले हुदैन


दाम्पत्य जीवनलाई हरिलोभरिलो, सुखी र सुन्दर बनाउन सेक्सको महत्वपूर्ण भूमिका हुन्छ । सेक्स अर्थात् सम्भोग । सम्भोग अर्थात् समान सहकार्य, समान साथ र समान संलग्नतामा सम्पन्न हुने क्रिया ।

हाम्रोजस्तो पुरुषप्रधान समाजमा श्रीमान्हरू सेक्स भनेको केवल आफूले आनन्द लिने विषय ठान्छन् । उनीहरू बिर्सन्छन् कि श्रीमतीको पनि आनन्द लिने र सन्तुष्ट हुने अधिकार हुन्छ । सेक्समा महिला र पुरुषको समान सक्रियता भएन भने कि त त्यो बलात्कार हुन्छ, कि त एउटा खल्लो यौनजन्य कार्य ।महिला र पुरुषका गोप्य अंगहरूको सम्पर्कमात्र सेक्स होइन । दुवैले समान आनन्द पाएनन् भने त्यो सम्भोग रहँदैन । भनिन्छ, सेक्स ९० प्रतिशत मानसिक र १० प्रतिशत शारीरिक प्रक्रिया हो । यो कला हो, अनुष्ठान हो । जिन्दगीका आधारभूत र प्रमुख रस तथा सुन्दरतामध्ये एक हो । सेक्स पुरुषत्व या पुंसकत्व देखाउने माध्यम कदापि होइन । बेडरुम युद्धभूमि होइन, प्रेमभूमि हो । दुईचार मिनेटको शारीरिक घर्षणपछि थकित भएर निदाउनु र श्रीमतीलाई अतृप्त छोड्नुले तपाईंलाई न असल श्रीमान् बनाउँछ, न कहिल्यै तपाईंले सम्भोगको सम्पूर्ण आनन्द लिन सक्नुहुन्छ । सेक्सको शतप्रतिशत आनन्दका लागि जरुरी छ– तपाईंकी श्रीमतीको सन्तुष्टि ।

त्यसका लागि यी केही टिप्स उपयोगी हुन सक्छन् ।

प्राकक्रिडा लामो गर्नुहोस्

प्राकक्रिडा (फोरप्ले) लामो भयो भने महिला सम्भोगका लागि पूर्ण रूपमा तयार हुन्छन् । हतार नगर्नुहोला । श्रीमतीका एक–एक अंगलाई मायालु स्पर्श गर्नुहोस्, सुमसुम्याउनुहोस् । उनका ओठ, गाला, आँखा, कान आदिमा चुम्बन गर्नुहोस् । चुम्बन साटासाट गर्नुहोस् । उनका स्तन माड्नुहोस् । स्तनका टुप्पामा चुम्नुहोस् । तिनलाई चुस्नुहोस् । कटिमुन्तिरका भागमा औँला चलाउनुहोस् । तर, ध्यान राख्नुहोस्– श्रीमतीलाई मन नपर्ने वा उनले घिन मान्ने कुनै पनि प्रकारका काम नगर्नुहोस् ।

उत्तेजना क्षेत्रलाई ख्याल गर्नुहोस्

महिलाका शरीरमा केही उत्तेजना क्षेत्र हुन्छन् । स्तन या नितम्ब या ‘प्राइभेट पार्ट’मात्रै त्यो क्षेत्र नहुन सक्छ । कुनै महिला घाँटीको पछाडिको भागमा चुम्बन गर्दा या सुमसुम्याउँदा उत्तेजित हुन सक्छन् । कान, घुँडा वा खुट्टाको बूढीऔँला, महिलाको उत्तेजना क्षेत्र जे पनि हुन सक्छ । तपाईंकी श्रीमतीलाई कहाँ चलाउँदा, सुमसुम्याउँदा र चुम्बन गर्दा आनन्द आउँछ, त्यो अंग या क्षेत्र जान्नुहोस् । उनलाई पूर्ण उत्तेजनामा ल्याएपछिमात्रै सेक्सको अर्को चरणमा प्रवेश गर्नुहोस् ।

नयाँ–नयाँ प्रयोग गर्नुहोस्

नयाँ आसन यसका लागि उपयोगी हुन सक्छ । तर, कुनै पनि प्रयोग गर्नुअघि उनको श्रीमतीको अनुमति अनिवार्य छ। त्यस्तै, सेक्स गर्ने ठाउँ पनि परिवर्तन गर्न सकिन्छ । खाटको सट्टा सोफा वा भुइँमा पनि सम्भोगको स्वाद लिन सकिन्छ । नयाँपनले पनि श्रीमतीलाई सन्तुष्ट पार्न सकिन्छ ।

जे छ, चुम्बनमा छ

रतिक्रियामा चुम्बनको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । सम्भोगमा लीन हुँदा बारम्बार उनलाई चुम्नुहोस् । उनका ओठ, निधार, स्तन, नाइटो आदि अंगमा तातो किस गरिरहनुहोस् । यसले तपाईं पूर्णतः समर्पित हुनुहुन्छ भन्ने आभास श्रीमतीलाई दिनेछ ।

तारिफ गर्नुहोस्

श्रीमतीको जीउडाल, रूपरङ, आनीबानी आदिको प्रशंसा गर्नुहोस् । तर, हावादारी तारिफ भने नगर्नुहोला ।

 

उनको चरमोत्कर्षलाई ध्यान दिनुहोस्

महिलाको चरमोत्कर्ष पुरुषको जस्तो सरल हुँदैन । आफू स्खलित भइसकेपछि सेक्स पूरा भयो भन्ने नठान्नुहोला । स्खलित भएपछि पनि उनलाई अँगालोमा बाँधिराख्नुहोस्, चुम्बन गरिराख्नुहोस् ।

 

  • जोरजवरजस्ती
  • प्रेमले
  • यौन जिवन
  • सुखमय हुन्छ
  • हुदैन ?
शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने
भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ३.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ७.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ८.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.