• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काम गर्न बम्बइ गएका छोरा १८ बर्षदेखि बे’प’त्ता, बाबू फर्किए छोरोको अ’त्तो’पत्तो छैन(भिडियो हेर्नुस)

गोर्खा जिल्लाको नाम्जुङको गगटेटार घर भएर बसोबास गर्दै आएकी दुर्गा थापा नाम गरेकी एक महिला आफ्नो कान्छो छोरो ह”राएको भन्दै केही सहयोगको अपेक्षाका साथ मिडियाकर्मी सन्तोष देउजासग आएकी छिन । बि सं २०६० सालमा काम गर्न भनी बम्बइ गएको छोरोको आजसम्म कुनै खबर नरहेको भन्दै उनी आफ्ना पी”डा अनि ब्य”था सुनाउदै मिडियामा आएकीछिन ।

ठुलोबुबा पनि बम्बइमा बस्ने गरेकोले उतै काम गर्ने बिचारमा गएका राकेश थापा नाम गरेका उनका छोरा त्यहा गएको दुई महिनापछी एकाएक गा”यब भएको बताउछिन उनि । छोरो बम्बइ गएको दुइमहिनापछि ठुलोबुबा भने घर फर्किएछ्न तर पछि गएर बुझ्दा त छोरो त्यहाँ नरहेको कुरा बाहिरियो । यताउता सोधपुछ गर्दा राकेश अर्कै कम्पनीमा काम गर्न थालेको भन्ने कुरा बाहिरियो ।

जेठो छोरोको सबै घरबार बसिसक्दा यता कान्छो छोरोको भने कुनै खबर छैन तैपनी छोरो फर्किने आशमा उनको अंश अझै रहेको बताउछिन उनी । उनिहरु बसेको ठाउ एक डु”बान क्षेत्र रहेको र त्यहि डु”बानबाट आएको पैसा भने काठमाडौंमा घडेरी लगाएको कुरा पनि उनले खुलाइन ।

क”ठै ब”रा आमाले थाम्न सकिनन मन, धु”रु”धु”रु रु”इन उनि । रु”दै यसो भनिन उनले “छोरो एकचोटि जसरी भएपनी घर आओस, बाबुआमा सम्झेर भएपनी उ घर आउनै पर्छ ।” अझै पनि छोरो एकचोटि त आउला भन्ने कुरा उनी बिश्वस्त देखिन्छिन । छोरो ह”राएदेखी यता आमा भने रातमा नि”न्द्रा न दिनमा भो”क भएकिछिन । रातभरी सपनिमा छोरोलाइ झलझलि देख्ने गरेको बताउछ्न उनी ।

क”ठै आमा जसरी भएपनी एकचोटि आउ भन्दै बि”न्ती नै बिसाइन उनले । उनको एउटै चाहना भनेको छोरो घर फर्किएको हेर्ने रहेको छ । घरपरिवार सम्झेर घर आउ बाबू भन्दै लाखौ बि”न्ती गरिन उनले । उनि ह”राएको अथवा उनले घर बिर्सेको १८ बर्ष बितिसकेछ तर आमाले भने अझै भुलाउन सकेकीछैनन उनलाइ, यहि त फरक आमा र अरुमा ।

थप जानकारी लागि भिडियो हेर्नुस

आइतबार, पुष ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.