• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

लोकप्रिय समाचार

  • १. समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २. आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४. शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ५. घट्यो सुनचाँदीको मूल्य

  • ६. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ७. मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८. समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

  • ९. हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

  • १०. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौमा चिया बेचेरै महिनाको दुइ लाख भन्दा बढी कमाई गर्ने २३ वर्षीय सुन्दरी (भिडियो हेर्नुस)

काम गरे के हुदैन र ? भन्ने उदाहरण बनेकी छिन उदयपुर घर भइ हाल काठमाडौको वसन्तपुर बस्दै आएकी २३ वर्षीय सरिता केशी । सरिता काठमाडौको ब्यस्त ठाउँ असन आसपासमा थर्मसमा चिया बेचेर हिडेको भेटिन्छिन । नेपालीहरु प्राय सबैको रोजाईमा पर्ने गर्छ चिया । बिहाना, दिउँसो, बेलुका जुनसुकै समयमा पनि पिउन सकिने चिया धेरैले मन पराउँछन । सरिता असन क्षेत्रमा रहेका पसलहरुमा चिया बेच्दै हिड्छिन ।

थोरै लगानीबाट पनि पैसा कमाउन सकिने भएकोले सरिताको रोजाईमा परेको रहेछ चिया व्ब्यापार । सानै भए पनी आफ्नै व्यवसाय गर्छु भनेर चिया बनाउन थालेको सरिता बताउँछिन् । सरिताले चिया बेचेर नै भाई र आफुलाई काठमाडौमा बसेर पढ्ने खर्च बनौदै आएको बताउँछिन । सुरुमा घरबाट आमाले यस्तो काम नगर्नु भने पनि पछि अहिले राम्रै गरेको सरिता बताउँछिन् । बुवाबाट आफुले धेरै सहयोग पाएको सरिता बताउँछिन ।

आफुले चिया व्यापार सुरु गर्दा महिनाको दुई सय कपसम्म बेचेको सरिता बताउँछिन । बिस्तारै बिस्तारै अहिले महिनाको चार सय कपसम्म बिक्री हुन थालेको सरिता बताउँछिन् । चियाबाट आफुले राम्रो कमाएको सरिता बताउँछिन् । आफुले अहिले चिया बेचेर नै महिनाको एक लाख सम्म नाफा गर्ने गरेको सरिताले बताएकी छिन । बुवा आमाको बोझ कम होस् भनी आफुले चिया बेच्न थालेको उनको भनाई छ । भाइलाई पढाउने जिम्मा पनि सरिता आफैले नै लिएको बताउँछिन् । जति आफुले समय दियो उति फाइदा हुने सरिताको भनाई छ ।

आफुले यसरी चिया बेच्न थालेको १ वर्ष जति भएको सरिता बताउँछिन । आफू चिया बेच्न जादाँ राम्री मान्छेले बनाएको चिया भन्दै ग्राहकहरुले चिया लिने गरेको सरिता बताउँछिन । चिया ब्यापारमा आफ्नो रुपले पनि केही मद्दत गरेको सरिता हास्दै बताउँछिन । ३२ वर्ष सरिता राम्री र हसिली छिन । यसैले पनि धेरैले उनलाई मन पराउँछन । आफुले एक कप चिया को १५/२० रुपैयाँ लिने गरेको भएता पनि मान्छेहरु मायाले यो भन्दा बढी पनि दिने गरेको सरिताको भनाई छ । सरिता बिहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ३ बजे देखि ६ बजे सम्म चिया बेच्ने गरेको बताउँछिन ।

समय दिन सके अझ बढी कमाई पनि हुने सरिता बताउँछिन । अहिले आफुले चिया बेचेर नै भाइलाई पढाउनुका साथै घरमा पनि पैसा पठाउने गरेको सरिता बताउँछिन् । चिया बेचेर नै आफुले सिक्री ,औंठि , फ्रीज जस्ता गहना तथा सामान पनि सरिताले जोडिसकेकी छिन । आफुलाई नाच्न, गाउन र राजनीति गर्न मन पर्ने सरिता बताउँछिन् । लाज मानेर या काम सानो ठूलो भनेर नहुने सरिता बताउँछिन । आफ्नै देशमा जस्तो हुन्छ सानो ठूलो नभनी काम गरे बिदेशमा दुख गर्नु नपर्ने उनको भनाई छ । (भिडियो हेर्नूस)

शनिबार, पुष १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो
मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

लोकप्रिय

  • १.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • २.
    आज मिति २०८२ साल फागुन २७ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ४.
    शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

  • ५.
    घट्यो सुनचाँदीको मूल्य

  • ६.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

भर्खरै

  • १.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • २.
    घट्यो सुनचाँदीको मूल्य

  • ३.
    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ४.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ५.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

  • ६.
    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

  • ७.
    मध्यपूर्वको युद्धले भारतमा ग्यास अभाव : संकटमा रेस्टुरेन्ट व्यवसाय

  • ८.
    हिमालयन जाभा नेशनल बास्केटबल लिगमा आर्मी र गोल्डेनगेटको विजयी सुरुवात

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.