• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ५. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ९. रास्वपा सचिवालयको बैठक बस्दै

  • १०. विश्व हाँसो दिवस मानाउँदै

छत्र शाहिले बिबाहमा नबोलाएको भन्दै बाल गायिका आयुषा र रबिनाले दिए चेतावनी (भिडियो हेर्नुस)


कृषि कडेलको इन्द्रेणी कार्यक्रम हरेर्ने सायदै कोहि होला। उनको इन्द्रेणीमा आएर धेरैले दोहोरी गाएका छन । साथै कयौ नयाँ प्रतिभाहरुले पनि आफ्नो प्रतिभा सबैको सामु राख्ने अवसर पनि इन्द्रेणीबाट पाएका छन । दर्शक श्रोताले अत्याधिक मन पराएको कार्यक्रम हो इन्द्रेणी । अहिले इन्द्रेणी कार्यक्रम मार्फत संचालक कृषि कडेल असाहायहरुको सहयोग पनि गर्दै आएका छन । साना बच्चा देखि ठुलाले आफुसँग भएको पर्तिभा प्रस्तुत गर्ने ठाउँ बनेको छ ईन्द्रेणी ।

ईन्द्रेणीबाट गाईन क्षेत्रमा अगाडी बढ्न सफल भएका बाल कलाकार हुन आयुशा र रबिना । आज भन्दा दुई बर्ष अगाडि ईन्द्रेणी कार्यक्रममा उनिहरु आएका थिए । आयुशा ११ बर्षकि रबिना ९ बर्ष कि छिन । दुई बाल गाईकाहरु आज दोहोरी क्षेत्रबाट नै सबै नेपालीले चिन्ने गरि स्थापित भएका छन । अहिले इन्द्रेणी कार्यक्रमकै लागि उनिहरु चितवनमा छन । त्यहा मिडियासगँ कुरा गर्दै रबिना भन्छिन सुरु सुरुमा आफुलाई ईन्द्रेणी कार्यक्रम सजिलो हुने जस्तो लाग्ने गर्थ्यो । दोहोरि गित गायो बस्यो जस्तो लाग्ने गरेको उनी बताउछिन ।

तर आफू ईन्द्रेणी आए पछि आफुले सोछे जस्तो नभएको उनी बताउँछिन । हिमाल, पहाड, तराई हरेक क्षेत्रमा कार्यक्रमको लागि जानू पर्ने, रात भरी गाडीमा यात्रा गर्दा खुट्टा सुनिएर दुख्ने गरेको उनी बताउँछिन । यहाँ आए पछि आफुलाई इन्द्रेणी कार्यक्रम बनाउन कति मेहेनत, समय लाग्ने रहेछ भन्ने बुझेको उनको भनाई छ । आफुहरु त्यसरी धेरै दिनको लागि भनेर पहिले कहिल्यै नहिडेको उनिहरु बताउँछन । अहिले पहिलो चोटि घरबाट बाहिर ३ दिनको लागि जान लागेको उनिहरुले बताए ।

इन्द्रेणी कै गायक छत्र शाहिले गत दशै तिर बिबाह गरेका थिए । उक्त बिबाहमा आफुहरुलाई बिबाह कै लागि भनेर नबोलाएको उनिहरुले बताए । तर दशैको बेला छत्र शाहिले आउहरुलाई सगै जान भने भनेको उनिहरुले बताए । बिबाह भनेर नबोलाएको भन्दै उनिहरुले दोहोरी गीत मै छत्रलाई बिबाहमा नबोलाएकोमा जवाफ पनि रमाइलो पाराले दिएका छन । आफुहरुलाई सरप्राइज दिन खोज्नु भएको हो भन्ने उनिहरु बताउँछन । दाहैको बेला सगै जान भन्नू भएको तर बिबाह भै नभनेकोले सरप्राईज दिन खोजेको हुन सक्ने उनिहरु बताउँछन ।

आयुषा भन्छिन ईन्द्रेणीमा प्रवेश गरेपछी सबैलको माया, साथ सहयोग, सम्मन पाएको बताउँछिन । ईन्द्रेणिमा पनि कृष्ण कडेल र छत्र शाही ले धेरै माया गर्ने उनिहरु बताउँछन । उनिहरु दोहोरी क्षेत्रमा मात्र सफल नभई अध्यनमा पनि एकदमै राम्रो रहेका छन । आयुषा र रबिनाले छ्त्र शाही दादाले बिहेमा बोलाउनु भएन भनेर दु:ख मानेको रहेछन । छत्र दादा कहिलेकाहीँ आफुहरुलाई के के कुरा गरेर रुवाउने पनि गरेको उनिहरु बताउँछन । साथै माया पनि धेरै गर्ने उनिहरुको भनाई छ । ( भिडियो हेर्नुस)

शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ५.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

  • ३.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ४.
    आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.