पछिल्लो समय धा’मी झाँ’क्री’को विषय निकै चर्चामा रहँदै आएको छ । सामाजिक संजालको प्रयोग गरि आफुहरुले विभिन्न बि’रा’मी नि’को बनाईदिएको भनी धा’मी झाँ’क्री’हरुले भानाईहरु राख्ने गरेका छन । त्यसलाई बिश्वास मानेर धा’मी झाँ’क्री’मा जानेहरु पनि थुप्रै छ्न । यहि अ’न्ध’बिस्वा’सको फाईदा धा’मी झा’क्री’हरुले सो’जा सिधाहरु माथी उठाउदैँ आएको देखिन्छ । पछिल्लो समय एक धामीले एउटि महिलालाई झा’र’फु’क गरि निको बनाउने भन्दै उनलाई झारफुकको बहानामा अ’त्या’चार गरेको भिडियो भाइरल बनेको छ ।
भिडियोमा एक महिला काम्दै गरेक्क देखिन्छ । उनलाई त्यहा रहेका धामिले भु’ईँ’मा ल’डा’ई उनी माथी चढेको देखिन्छ । वरिपरि हेर्ने मान्छेहरु पनि थुप्रै देखिन्छ्न । तर उक्त धामिको कु’कृ’त्यमा कसैले केही भन्न सकेका छैन । ती महिलालाई दुई जना धामिले पालै पालो ल’डा’एर उनि माथी चढेको देखिन्छ । त्यति मात्र नभै ती महिलालाई धामिको खुट्टा ढो’ग्न र चा’ट्न पनि लगाएको भिडियोमा देखिन्छ । यस्तो अत्याचार गरेको हेर्नेहरु त्यहा थुप्रै भएता पनि कसैले केही बोलेको देखिदैन ।
यसै घ’ट्ना बारे सुनसरीको चतारा बराहाक्षेत्र जंगलमा आफ्नो मन्दिर बनाएर बसेका एक झाँ’क्रीले त्यो कुनै झा’रफु’क नभै महिला माथी गरिएको दु’र्ब्या’बहार भनेका छन । आफू पनि धेरै वर्ष देखि झा’र’फु’क गर्दै आएको भएता पनि आफुले त्यस्तो कहिल्यै थाहा नपाएको बताए । कुनै पनि देवताले त्यसरी खुट्टा चा’ट्न नलगाउने उनको भनाई छ । धामि को ब’हा’ना गरि महिला माथी यौ’न दुर्ब्याबहार गर्नेहरु पनि थुप्रै रहेको भन्ने आफुले पनि सुनेको भन्दै यो घ’टना त्यसै भएको उनको भनाई छ ।
झा’र’फु’कको नाममा विभिन्न बे’हो’स बनाउने औषधि दिएर महिलाहरुलाई ब’ला’त्का’र सम्म गर्ने गरेको आफुले सुनेको उनको भनाई छ । अहिले बाहिरिएको भिडियो पनि त्यस्तै अ’प’रा’धी’क मानसिकता भएको ब्याक्तिको हुन सक्ने उनले बताएका छन । त्यस्ता कुराहरुले ता’न्त्रि’क शक्तिमा सबैको बिश्वास कम हुँदै गरेको उनले बताएका छन । यस्ता ब्याक्तिहरुलाई कानुनी सजाय दिनु पर्ने ती झा’क्री’ले बताएका छन । विशेष गरि महिला त्यसमा पनि युवतिहरु यस्ता घ’ट’नाबाट पी’डि’त रहेको उनको भनाई छ ।
युवतिहरुलाई झा’र’फु’क गर्ने ब’हा’ना’मा भित्र लाने र अ’नै’ति’क ब्य’बहार गर्ने ती झाँ’क्री’ले बताए । यस्ताबाट सजक रहन पनि उनले आग्रह गरे । जस्तो सुकै तान्त्रिक शक्ति भएको ब्याक्ती भएता पनि ग’ल’त मनसायले उक्त शक्तिको प्रयोग गर्दा श’क्ति क्ष’ण भएर जाने उनको भनाई छ । पुनारो समयमा जस्तै अहिले अन्धबिस्वासमा रहनेहरु थुप्रै भेटिन्छ्न । कतिपय भने अस्पताल गएर पनि ठिक हुन नसके पछि अन्तिम आश लिएर धा’मी झाँ’क्रीमा बिस्वास गर्नेहरु पनि अहिले भेटिन्छन । (भिडियो हेर्नुस)




