• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ७. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. बाबुरामले छाडे प्रलोपा

  • ९. यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • १०. आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

हिजडाकी छोरी भन्दै गा’ली बेइज्जत गर्ने गरिएकी प्रीती, नाचेर सबैको मन जित्दै(भिडियो हेर्नुस)


बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १० मितनपुरकि प्रीती पाश्वान पछिल्लो समय बारा जिल्लामा हुने हरेक महोत्सवमा आफ्नो नृत्य प्रस्तुत गर्दै आएकी छिन । पछिल्लो समय हेर्ने कथा भन्ने एक कार्यक्रममा उनिहरुको जीवन र संघर्षको कथा बाहिरिए पछि निकै चर्चा हुँदै आएको छ प्रीती र उनको परिवारको । दुई वर्ष अघि रेकर्ड भएको उक्त भिडियो केही समय अघि मात्र टेलिभिजन मार्फत बाहिर आएको थियो । उनको भिडियो बाहिरिए पछि धेतैले उक्त भिडियो मनपराएका थिए ।

महोत्सवहरुमा पनि निकै रुचाइएको प्रीतीको नृत्य पछिल्लो समय टिकटमा पनि निकै भाइरल हुने गरेको छ । सामान्य परिवारकि प्रीतिकि आमा सुगन्धि बारामै बंगुर फार्म संचालन गर्दै आएकी छिन । प्रीतिका बुबा राजवंशी पासवान पनि नृत्य गर्छन । साथै उनी विभिन्न नाटक तथा भिडियोहरुमा पनि काम गर्दै आएका छन । अहिले राजवंशी कामकै शिलशिलामा बाहिर नै रहेका छन । बिषेश गरि राजवंशी महिलाको भेषमा नृत्य गर्नमा निकै प्रख्यात छन । उनी नाटक तिर पनि त्यस्तै रोलमा देखिन्छन ।

आर्थिक रुपमा दयनिय अवस्थाबाट अहिले यत्तिको अवस्थामा आएको प्रीती बताउँछिन । बाबा आमाले धेतै दुख गरेर आफू अहिले यो ठाउँमा आई पुगेको प्रीती बताउँछिन । आफुहरु आर्थिक रुपमा मात्र कमजोर नभै आफ्नो परिवारलाई समाजले हेर्ने नजरबाट पनि सधै पीडित हुँदै आएको प्रीती बताउँछिन । आफुले नृत्य गर्न जादाँ समाज तथा आफ्ना आफन्तहरुबाट विभिन्न अपशब्दहरु धेरै सुन्नु परेको प्रीती बताउँछिन । आफ्नो र परिवारको बिगत सम्झिनै नसकिने अवस्थाको रहेको उनी बताउँछिन ।

आफ्नो बुबा एउटा राम्रो अभिनय गर्ने कलाकार भएको प्रीती बताउँछिन । पुरुष भएर पनि महिलाको भेषमा आफ्नो प्रस्तुती दिन सक्नु आफ्नो बुबाको खुबी भएको आफुले मान्ने गरेको प्रीतिको भनाई छ । तर समाजाले आफुलाई हिजडाकी छोरि भने गाली र बेइज्जती पनि धेरै ठाउँमा गरेको प्रीती बताउँछिन । ती दिनहरु सम्झिदा अहिले पनि आफू त्यो अवस्थाबाट कसरी यहाँसम्म आईपुग्न सके भन्ने आफैलाई लाग्ने गरेको प्रीती बताउँछिन । अहिले पनि पहिले जस्तो नभएता पनि धेरै कुरा उस्तै रहेको उनको भनाई छ ।

बुबा आफ्नो काममा प्राय बाहिर नै बस्ने गरेकोले आमाले आफ्नो परिवारमा धेरै संघर्ष र कष्ट भोगेर यहासम्म आएको प्रीती बताउँछिन । आफू नृत्य गर्न हिडेको भनेर साथै आफ्नो बुबालाई हिजडा भएको भन्दै आफ्नै पासवान समुदायले आफुहरुलाई उक्त समुदायबाट नै निकालेको प्रीती बताउँछिन । अहिले पनि आफ्नो घरमा भएको कुनै भोज भतेर इत्यादिमा आफन्तहरु कोहि पनि नआउने गरेको उनको भनाई छ । साथी उनिहरुकोमा पनि आफुहरुलाई नबोलाउने गरि बहिस्कार गरेको प्रीती बताउँछिन । (भिडियो हेर्नुस)

बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

लोकप्रिय

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

भर्खरै

  • १.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • २.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ३.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ४.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ५.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ६.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ७.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

  • ८.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.