• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोटका सुर्जे सुनार बने दोस्रो ‘मिस्टर चितवन’, जिते १ लाख ५० हजार

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • २. इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३. देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४. विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ५. आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. कस्तो रहनेछ आज दिनभरको मौसम

  • ८. आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. बाढीपहिरोले मनाङमा पर्यटक अलपत्र, आवतजावत ठप्प

  • १०. भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

घाँस का’ट्न जाँदा भालुसँग लडाइ गरेकी सुर्जकला भाग्यले बाँचिन, शरीरभरि चो’ट(भिडियो हेर्नुस)


केही समयदेखी जंगली जनावरको आ’क्र’मण’मा घा’इते तथा मृ”त्यु हुने घ”टना निकै बढेको देखिन्छ । पछिल्लो समय जंगल छेउछाउका बस्ती तथा जंगलको बिच हुँदै जाने राजमार्गमा जंगलि जनावरले मानिसहरुलाई आक्रमण गर्ने गरेको छ । अहिले चितवनकि सुर्जकला दनुवारलाई पनि जंगली जनावर भालुले आ’क्र’मण गरि घा’इते बनाएको छ । जंगलमा गरुँलाई घास का’ट्न गएको बेला उनलाई भालुले आ’क्रम’ण गरेको हो । अहिले उनको उपचार काठमाडौको एक अस्पतालमा भै रहेको छ ।

सुर्जकलाका भनाइ अनुसार आफू जंगलमा घाँस का’ट्दै जाँदा अगाडिबाट एक्कासी आएको भालुले सुरुमा खुट्टा देखी टाउकोसम्म सुगेँको र पछि आँखामा चि’थो’रे’को बताइन । त्यहाँबाट आफू जसोतसो करिव २ घन्टा जतिको बाटो भागे पछि बल्लतल घर आएको सुर्जकला बताउँछिन । घर आइपुगे पछि छोराले अस्पताल लगेको सुर्जकलाले बताएकी छिन । सुर्जकलाको आँखाको छेउमा धेरै ठूलो चोट लागेको छ । साथै छाती पनि चो”ट लागेको सुर्जकला बताउँछिन् ।

जना छोराछोरी भएकी सुर्जकला भालु आ”क्र’मणमा पर्नु अघि नै उनका श्रीमान पनि बि’रा’मी भएर सुर्खेत अ’स्पता’लमा भ’र्ना भएका थिए । अहिले छोराछोरी पनि सानै भएको र श्रीमान पनि बिरामी रहेकोले आफू र श्रीमानलाई उपचार गर्न गार्‍हो भएको उनले बताएकी छिन । आर्थिक अवस्था क’मजोर भएको परिवार आफुहरुको भएकोले उपचार गर्न पनि स’मस्या भएको सुर्जकला बताउँछिन् । भालुको आ”क्रम”णबाट आफुले लगाएको सबै गहना पनि ह’राएको सुर्जकला बताउँछिन् ।

भालुले कान समेत लुछेको सुर्जकला बताउँछिन । आफुलाई ३ पट्क तान्दै प’छा’र्दै गरेको सुर्जकला बताउँछिन । सुर्जकलाका भान्जा खड्क बिकका अनुसार गाउँमा पहिले पनि दिन दिनै धेरै बाख्रा हराएकोले गर्दा स्याल हो कि भन्ने लाग्ने गरेको तर अहिले माइजुलाई भालुले टो’के पछि भा’लुले खा’ने गरेको भन्ने थाहा भएको बताए । अहिले माइजुको उपचार गर्ने पैसा नभएको खड्क बताउँछन् । त्यसै पनि आर्थिक रुपमा क’मजोर भएको परिवारमा अहिले दुबै जनालाई उपचार गर्नु पर्ने अवस्था आउदा गार्‍हो भएको उनले बताए ।

सुर्जकलाको गाउँमा उपचार हुन नसके पछि उनलाई उपचारको लागी काठमाडौको वीर अस्पतालमा उनै भान्जा खड्गले ल्याएका हुन । आर्थिक अवस्था एकदमै कमजोर भएकोले काठमाडौसम्म ल्याउनको लागि खर्च पनि गाउँले र आफ्न्ताले सहयोग गरेको खड्गको भनाई छ । सुर्जकलाको उपचारमा संलग्न डाक्टरका अनुसार सर्जुकलाको आँखाको अ’प्रेसन गर्नु पर्ने भएको बताए । अप्रेसनका लागि चाहिने पैसा आफुहरुसगँ भएकोले सहयोगको लागि मिडियामा आएको खड्कको भनाई छ । (भिडियो हेर्नुस)

बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो
​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा
कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन
इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

  • १.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • २.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ३.
    देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

  • ४.
    विपद्मा Gen Z Chitwan को उदाहरणीय भूमिका: ट्राफिक व्यवस्थापनदेखि बाढीपीडितको पुनर्स्थापनासम्म सक्रिय

  • ५.
    आज मिति २०८३ साल असोज १४ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल असोज १३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    बिना बिलजक मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ, भन्सार कार्यालय वीरगञ्ज पठाइयो

  • २.
    ​६ औँ जितिया कप: लक्ष्मी तामाङको उत्कृष्ट प्रदर्शनसँगै गैंडाकोट फुटबल क्लब फाइनलमा

  • ३.
    कांग्रेसको महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

  • ४.
    आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

  • ५.
    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

  • ६.
    इच्छाकामनामा मोटरसाइकल दुर्घटना, भरतपुरका २९ वर्षीय युवकको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

  • ८.
    आज मिति २०८३ साल असोज १९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.