• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन २२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय समाचार

  • १. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

४ वर्ष कै उमेरमा गीत गाएर टिकटकमा भाइरल भएका भाइको लोभलाग्दो प्रतिभा(भिडियो हेर्नुस)

मानिसहरू केहिन केही कला तथा सीप भएकै हुन्छ । त्यसलाई देखाउने कसैले अबसर पाउछन भने कतिपय अवसर नपाएर त्यसै हराएर पनि जाने गर्दछन । अहिले रसुवा जिल्लाका एक ४ बर्षका भाईको तेन्जिङ लामाले आफ्नो कला देखाएर सबैलाई चकित पारेको छन् । लाङटाङ गौसाईकुण्ड क्षेत्रमा उनी हाल काठमाडौंमा करिव २ महिना देखि आफ्नो फूपू नुसु लामा सँग बस्दै आएको छन् । नर्सरीमा अध्ययन गर्ने तेन्जिङ सानै उमेर देखि घरपरिवारमा दिदि, बुवा, आमा, फुपुहरुले टिकटक बनाउने गरेको देखेर त्यस तर्फ रुचि देखाउन थाले

फूपू नुसु लामाको भनाई अनुसार तेन्जिङ सानै उमेर देखि टिकटक बनाउन रुचाउने, गित गाउने गरेको बताउछिन । नुसु आफुले पहिले देखि नै तेन्जिङका भिडियोहरु आफु टिकटकमा धेरै पोस्ट गर्ने गरेको बताईन । तर एक दिन फुलबुटे सारी सप्पक पारी बोलको गित तेन्जिङले गाए । उक्त गीत गाएको भिडियो टिकटकमा हाले पछि भने उनलाई धेरै मन पराएको बताउछिन । तेन्जिङको उक्त भिडियोमा १ मिलिएन भन्दा धेरै भिउज आएको उनले बताएकी छिन ।

तेन्जिङ काठमाडौ बसेता पनि उनको परिवार भने रसुवा जिल्लाको गौसाईकुण्डमा नै घेष्ट हाउस चलाउदै आएका छन । तेन्जिङ आफुसगँ ठुलो भएसी रक स्टार बन्ने, धेरै पढ्छु भन्ने गरेको फूपू नुशु बताउँछिन । तेन्जिङकि दिदी पनि अहिले फुपुसगैँ बस्छिन । तेन्जिङकि दिदी भने २ कक्षामा पढ्छिन । सानै उमेरको भएपनी आफ्नो भाईलाई हरेक कुरामा सहयोग गर्ने, तथा टिकटकमा गित गाउन उनैले सिकाउने गरेको फुफु नुसु बताउँछिन । तेन्जिङकै दिदिले मोबाइल चलाउदै गर्दा पहिलो पटक तेन्जिङको आवाज रेकर्ड गरेको नुशु बताउछिन ।

तेन्जिङलाई सांगीतिक क्षेत्रमा निकै रुचि रहेको फूपू नुसु बताउछिन । तर अहिले तेन्जिङको पढाईलाई अगाडि बढाउनु पर्ने भएक्ले त्यता तिर त्यति धेरै आफुहरुले लगाउन नचालेको उनी बताउँछिन । कहिले काहीँ भिडियोहरु बनाएता पनि धेतै समय भने पढाइमा नै अहिले आफुहरुले ध्यान दिएको उनी बताउँछिन । तेन्जिङ अलि ठुलो भएपछि भने Music क्लासमाभर्ना गरिदिने आफुहरुक्क सोच भएको उनले बताएकी छिन । सगँसगै पढाईलाई पनि अगाडि बढाउदै लैजाने उनको भनाई छ ।

तेन्जिङ पढाई पनि राम्रो रहेको नुसुको भनाई छ । आफुहरुले तेन्जिङ पढाई र सांगित दुबै क्षेत्रसगैँ लिएर जावस भन्ने चाहाना भएको बताउछिन । आफुहरुको चाहाना भएता पनि उस्ले सक्छ कि सक्दैन त्यो हेरेर आफुहरु अगाडि बढ्ने उनको भनाई छ । अहिले टिकटकले धेरैको प्रतिभा बाहिर ल्याउन मद्दत गरेको उनको बुझाई छ । अझै पनि कतिपय आफ्नो आर्थिक अवस्था कमजोर भएर सञ्चारको माध्यम बाट टाडा रहेको कारणले गर्दा पनि आफूसँग भएको प्रतिभाहरु बाहिर ल्याउन नसकेको उनको बुझाई छ ।(भिडियो हेर्नुस)

बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’
लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

लोकप्रिय

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

भर्खरै

  • १.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • २.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ३.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ५.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ६.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ७.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ८.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.