• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

जेठाजु नातासँग फ’रा’र भएकी मञ्जु राईको बारेमा च’र्का’च’र्की (भिडियो हेर्नुहोस्)


केही दिन अघि सुनसरी जिल्लाको इटहरीकि एक बिबाहित महिला मन्जु राई आफ्नी एक सानी छोरी छोडेर जेठाजु नाता पर्नेसगँ फ’रार भएको स्थानियहरुले मिडियालाई बताएका थिए । बेलबारी जान्छु भनी उनी हिडेको स्थानियको भनाई थियो । मन्जुका आफ्नै जेठाजुका अनुसार मन्जुले छोरिलाई स्कुर पठाए पछि आफू हिडेकी थिइन । नजिकै गृलमा काम गर्ने एक ब्याक्ति नाताले मन्जुको जेठाजु पर्ने सगँ उनइ हिडेकी थिइन । ती ब्याक्ती पनि बिबाहित रहेका छन ।

मन्जुका श्रीमान भने वैदेशिक रोजगारिको क्रममा बिदेशमा रहेका छन । केही दिन अघि फोन सम्पर्कमा आएकी मन्जुले आफु श्रीमानबाट पीडित भएको र अहिले आफुले बिबाह गरेको ब्याक्ती पनि श्रीमतिबाट पीडित भएकोले दुबै जनाको मन मिलेर आफुहरुले बिबाह गरेको बताएकि थिइन । मन्जुले अहिले बिबाह गरेका संजय दर्जी पहिले त्यही नजिकै काम गर्ने गर्दथे । उनी मन्जुको कोठामा आउने जाने गरेको स्थानियहरुले बताएका छन । साथै मन्जुकी छोरिले पनि संजय त्यहा आउने गरेको बताएकी थिइन ।

मन्जुले फोनमा आफुलाई श्रीमानले मानसिक यातना दिने गरेको बताएकि थिइन । तर मन्जुकी आमाजुले भने मन्जुले बताएको सबै कुरा झुटो भएको बताईन । मन्जुलाई आफ्नो भाईले फाल्टै राखेर चाहिए जति पैसा पठाउने गरेको बताईन । घरमा मन्जुको सधै बिबाद हुने भएकोले भाईले फाल्टै राखेको उनले बताईन । भाईले त्यसरी मानसिक रुपमा यातना दिने भए उनलाई हरेक काममा पैसा नपठाउने उनले बताईन । मन्जुले श्रीनानले आफुलाई अहिलेसम्म २ लाखको हाराहारीमा पैसा पठाएको बताएकी थिइन ।

तर उनकी आमाजु लगायतले भने भाईले मन्जु लगाएत मन्जुका आमा बाबू सबैलाई ब्याबहार मिलाएर गर्नु भनेर थुप्रै रकम पठाएको र स्वयं मन्जुलाई पनि २ लाख भन्दा धेरै पैसा पठाएको बताएका छन । मन्जुलाई भाईले कुनै कुराको कमि नराखेको र कुनै यातना पनि नदिएको उनिहरुको भनाई छ । सबै कुरा पुगेकोले मात्तिएर मन्जु त्यसरी हिडेको उनिहरुको भनाई छ । यदि भाईले कुनै गल्ती गरेको भए सामुन्ने आएर प्रमाणित गर्न पनि उनिहरुले मन्जुलाई चुनौती दिएका छन ।

आफ्नो श्रीमानले कहिल्यै सोधखोज नगर्ने, खर्च पनि राम्रोसगँ नपठाउने गरेको मन्जुले बताएकि थिइन । त्यस्तै संजयको पनि श्रीमतिले जहिले पनि पैसा मात्र पठाउ भन्ने गरेको पैसा बाहेक अरु केहि पनि कुरा नगर्ने सधै झगडा गर्ने गरेको साथै पैसा नभए अरुसगैँ जान्छु भन्दै दिनहुँ झगडा गर्ने गरेकोले आफुहरु दुबै जना उस्तै घरपरिवारबाट नै पीडित भएकोले आफुहरुले बिबाह गरेको बताएकी थिइन । मन्जुकी आमाजुले भने आफ्नो भाईले पठाएको १० लाख फिर्ता गर्नु पर्ने र भाईलाई डिभोर्स दिनु पर्ने बताएकी छिन ।(भिडियो हेर्नुस)\

बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.