• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, माघ १०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

फरार रहेका ४८ वर्षीय काकी र २४ वर्षीय भतिजो यस्तो अवस्थामा फेला परे (भिडियो हेर्नुहोस)

केही दिन अघि सुनसरी जिल्लाको धरान उपनगरपालिका पानमारा ६ मा भतिज र काकी फरार भएका थिए । भतिजासँग जानू भन्दा पहिले नै ती काकिले आफ्नी साथी दिलमायालाई सबै कुरा भनेको दिलमायाले मिडिया सामु बताएकि थिइन् । दिलमाया सँग उनले आफू यो घरमा बस्न नसक्ने भनि पहिले देखिनै बताउँदै आएको दिलमायाले मिडियालाई बताएकी थिइन् ।भतिजा २४ वर्षका हुन भने ती काकी ४८ वर्ष कि हुन । ती काकी पर्नेले आफुलाई छोरा बुहारीले हेला गर्ने गरेको भन्दै गुनासो पोख्ने गरेको दिलमायाको भनाई थियो ।

उनिहरुको त्यसरी हिडेको भनि उनका आफन्तहरु मिडियामा आए पछि उनिहरुको खोजी भएको थियो । उनिहरु हराएको करिव ३ महिना पछि अहिले उनिहरु एउटै कोठामा भेटिएका हुन । भतिजो पर्ने गोपालले पनि आफ्नो केही नाता नपर्ने बताए । आफुहरु बिबाह नै गरेर आएको दुबैले स्विकार गरेका छन । ती काकिले आफुलाई छोरा बुहारिले राम्रो नगरेको बताईन । उनलाई खोज्दै आएका छोरा भने इलाम बस्दै आएका थिए ।

आफुले साइनोमा जे भनेर बोलाएता पनि बिबाह गरेर नै ल्याएको हो भन्दै आफू सगै राख्ने बताए । उनिहरु बस्दै आएको घरमा पनि आफुहरु श्रीमान श्रीमती भनी बसेको स्थानियले बताएका छन । गोपाल आफ्नो जेठाजुको छोरा नभएको पनि ती काकिले बताईन । गोपाल भने नागरिकता बनाउन जादाँ आफ्नो छोरा होइन भन्दै बाउले नबनाईदिए पछि बिबाद भएर ती काकीको घरमा करिव ४ महिना अघिबाट बस्दै आएका थिए । त्यहिबाट उनिहरु फरार भएका हुन ।

भतिजो भनिएता पनि आफ्नै जेठाजुको छोरा नभएर जेठानिले अन्तैबाट पेट बोकेर ल्याएको भनाई ती काकिको थियो । अन्तैबाट पेट बोकेर जेठानि आएको र जेठाजुले न्वारान मात्र गरेको भन्दै बिबाह गर्न हुने भनी ती काकिले यश अघि नैआफ्नी साथी दिलमायालाई बताएकी थिइन । गोपालले भने आफुलाई बाउले छोरा होइन भनेको र आफ्नो बाउ पनि अर्कै भएकोले आफुहरुको कुनै नाता नभएको बताउँछन । ती महिलाले पनि गोपाल आफ्नो जेठाजुको छोरा नभएको बताउँछिन ।

आफू अब बिहे गरेर आई सके पछि फर्किएर नजाने ती महिलाले बताईन । तर उनका छोरा बुहारिले भने अहिले यसरी आए पनि पछि आमालाई छोडेर कतै हिड्ने भन्दै आफुहरु आमालाई लिएर जाने बताए । उमेर पनि आधा फरक भएकोसगँ आफुहरु आमालाई नछोड्ने छोरा बुहारिको भनाई थियो । त्यहाका स्थानियहरुले पनि उनिहरुको सम्बन्ध केही समय पछि नरहने भन्दै प्रहरीमा कागज लिएर छोरासगैँ जान ती महिलालाई अनुरोध गरे । छोरा बुहारीहरु सहित त्यहा पुगेको मिडियाले प्रहरीमा छलफल गरि निर्णय गर्ने भनी उनिहरुलाई प्रहरीको जिम्मा लगाईएको छ । (भिडियो हेर्नुस)

बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.