• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

के रमेश र नन्दाकी छोरीले आँखा देख्छिन त ? यसबारे यसो भन्छिन डा. करुणा (भिडियो हेर्नुस्)

छोरी मान्छेको लागी एउटा आमा बन्नु शौभाग्यको कुरा मान्ने गरिन्छ । जति पिडा भएनी, जस्तोसुकै प्रसब वेदना सहेर भए पनि सन्तान जन्मिए पछि धेरै खुशी लाग्ने रहेछ भन्ने आफुले बुझेको रमेश प्रसाईं कि श्रीमती नन्दा बताउँछिन । नन्दाका अनुसार नौ महिना सम्म जति पिडा कष्ट हुन्छ त्यो सबै जब सन्तानको मुख हेरिन्छ त्यति बेला नै सबै भुलिने रहेछ भन्ने एउटा आमा बने पछि मात्र थाहा हुने रहेछ । भर्खर आमा बनेकी नन्दा भन्छिन जब मैले लक्ष्मीको रुपमा छोरी लाई जन्म दिए त्यो बेला मलाई संसारकै सबै भन्दा ठूलो खुसी मिलेको छ ।

आज भन्दा एक वर्ष अगाडि बिहे बन्धनमा बाँधिएका रमेश प्रसाईं र नन्दा सिंह को पहिलो सन्तान को रुप छोरिको जन्म भएको छ। डाक्टर गहाना गुरुङ के शीले नन्दाको सफल अप्रेसन गरेर छोरीलाई जन्म दिएकी हुन । नन्दा को स्वास्थ्य अवस्था एकदमै ठिक रहेकोले तीन दिन पछि अस्पतालले डिस्चार्ज दिएको थियो । आफू काठमाडौ मै भएकोले खासै डर नलागेको नन्दा बताउँछिन । गाउँ कति आमाहरूले अकालमा नै ज्यान गुमाएका हुन्छन । त्यसैले पनि केहि डर भने रहने उनको भनाई छ ।

हिन्दु संस्कार अनुसार सातौ दिनमा नन्दाको छोरिको न्वारन गरिएको थियो । न्वारनमा नाम ‘न’ बाट जुरेको भएता पनि हजुरआमाले आफुहरु दुबै जनाको नाम मिलाएर छोरिको नाम रचना राखिदिएको नन्दाले बताईन । सासुको रुपमा मैले मेरो जन्म दिने आमा पाएको जस्तो लाग्ने गरेको नन्दाको भनाई छ । सासुले आफ्नो एकदमै राम्रो सँग हेरविचार गरेको उनले बताईन । म अहिले यति को छिटै निको हुनुमा सासुको सहयोगले नै गर्दा भएको उनी बताउँछिन ।हुन त नन्दा गर्भवती हुँदै नै सामाजिक संजालमा रमेश प्रसाईको छोरा या छोरी भयो भनी विभिन्न चर्चा हुने गरेको थियो ।

के रमेश र नन्दाकी छोरीले आँखा देख्छिन त ?
रमेश र नन्दा दुवै द्रिस्टिबिहिन भएतापनि के उनकी छोरीले आँखा देख्छिन त ? धेरैले जिज्ञासा् राखेको प्रश्न यहि हो । कति ब्यक्तिहरुले छोरी रचनाले आँखा देख्छिन भनेका थिए त धेरैले देख्दिनन भनेका थिए । तर के वास्तवमा छोरीले आंखा देख्छिन त ?

यसबारे करुणा अस्पतालकि डा. गहना गुरुङ केसी भन्नुहुन्छ, “नन्दाको अपरेसन मैले नै गरेको हुँ, आरेसन निकै नै सफल भएको थियो । र अहिले स्वास्थ्य अस्वथा अनि निकै राम्रो भएको छ । अनि सबैभन्दा ठुलो कुरा त छोरी रचनाले आँखा देख्ने बताएकि छिन । यतिमात्र हैन उनले अरु सामान्य मान्छे जस्तै हिँड्न सुन्न र राम्रोसँग बोल्न सक्छिन ।”

बाबुआमाले नै आँखा नदेख्ने भएतापनि छोरीले भने देख्न सक्ने भनेर डा. गहना गुरुङ केसीले बताएकि छिन । डा. गहना भन्छिन, ” छोरी निकै नै स्वस्थ छिन । अबको १ महिनापछि छोरीको मानसिक अवस्थाको पनि टेस्ट पनि हुन्छ । अब बाँकि भिडियोमा :

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.