• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • १०. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

धनसम्पत्ती लिएर ना’ठोसँग फ’रार छिन् आमा,नानीले आमा खोज्छ भन्दै भ’क्का’निएर रोइन्(भिडियो हेर्नुहोस्)


वैदेशिक रोजगारको सिलसिलामा बाहिरजाने युवाहरूको सङ्ख्या दिनहु बढिरहेको छ । आफ्नो देशमा रोजगारको सिर्जना कम भएको कारण बाध्यताले आफ्नो घर परिवार छोडेर विदेश गएकाहरुको यता श्रीमती भने अर्को केटा बनाएर आफ्नो बुढाले कमाएर सबै पैसा उडाउने गरेको र कतिपयले त श्रीमानले दुख गरि कमाएको सबै लिएर हिडेका घटना हामिले थुप्रै सुन्दै आएका छौ । कतिले त घरबार बिहिन बनाईदिएर पनि हिड्ने गरेका छन ।

यस्तै घटना भएको छ मोरङको उर्लाबारी १ घर भएका राम श्रेष्ठको । उनी हाल वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यगत छ्न । उनकी श्रीमती अहिले कमाएको सबै लिएर गत हप्ता ना”ठो सँग फ’रार भएकी हुन । श्रीमतिले पैसा सहित गरगहना सबै लिएर हिँडेकि हुन । राम श्रेष्ठकि श्रीमती अम्बिका श्रेष्ठ गत एक हप्तादेखि सम्पर्क बिहिन भएको श्रीमान राम श्रेष्ठले मिडियालाई बताए । आफू यता दुख गर्ने तर श्रीमती भने अन्य पुरुष सग अ”नैतिक सम्बन्ध राखी श्रीमान ले पठाइएको पैसामा मोज मस्ति गरेको उनको गुनासो थियो ।

राम श्रेष्ठकि आमा धन कुमारी श्रेष्ठको भनाई अनुसार अम्बिका माइति मै बस्दै आएको र माहित रहदा देखि नै अन्य पुरुषसंग अ”नैतिक सबन्ध राख्ने गरेको बताईन । पहिले पनि करिव पाच महिना अन्य पुरुष संग गएर गत साउनमा आफ्नो सन्तानको माया लागेको भन्दै आएको उनको बताईन । त्यसरी पहिले अर्कै सगँ गएर फेरि घर आउदाँ आफुहरुले स्विकार गर्न नसकेको पनि राम श्रेष्ठकि आमा धनकुमारिले मिडियामा बताएकी छिन । उनलाई समाजले पनि स्विकार गर्न नसकिने बताएको उनको भनाई छ ।

घर परिवार र समाजले अ”स्विकार गर्दा पनी श्रीमान राम श्रेष्ठले आफ्नो सन्तानको खुसी को लागि भन्दै स्वीकार गरे पछि बुहारी अम्बिकस घर मै बस्दै आएको धनकुमारिले बताईन । स्थानियहरुका अनुसार अम्बिकाको अ”नैतिक सम्बन्ध भएको व्याक्ती दोलखा चरिकोट राहुल बस्नेत भएको खुल्न आएको छ । उक्त ब्याक्ती पहिले नै बिबाहित भएको कुरा खुलेको छ । अहिले पनि अम्बिका उसैसगँ गएको हुन सक्ने उनिहरुले बताए । अम्बिका मङ्सिर २२ गतेबाट सम्पर्क बिहिन भएकि छिन ।

अम्बिका आफुहरुसगँ पनि सम्पर्क बिहिन भएको उनकी बहिनी सुमित्राले बताएकी छिन । आफुहरु पनि खोजी गरिरहेको उनको भनाई थियो । नाबालक छोरी छोडेर हिडेकी उनी केही दिन अघि मिडियाको सम्पर्कमा आएर आफुले छोरी लैजान पाउनु पर्ने भन्दै आएकी थिइन । तर अहिले भने उक्त नम्बरमा कुनि सम्पर्क भएको छैन । अम्बिका जह गए पनि आफ्नो छोराले कमाएको सबै फिर्ता हुनु पर्ने राम श्रेष्ठकि आमा धन कुमारिले मिडियामा बताएकी छिन । ( भिडियो हेर्नुस)

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.