• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

काकी आमा लिएर छोरा फ’रार, यता छोरा सहयोगको अपेक्षाका साथ मिडियामा(भिडियो हेर्नुहोस्)

धरान पानवारि भर भइ ब्यबसायको क्रममा इलाममा बसोबास गर्दै आएका किरण जोगि नाम गरेका एक पुरुष आफ्नी आमा बिगत तीन महिनादेखी सम्पर्कबिहिन रहेको भन्दै सहयोगको अपेक्षाका साथ मिडियामा आएका छ्न । आमाको खोजिमा कहाकहा चाहिँ भौ”तारिएनन उनी तर उनको केही जोर नचलेपछी भने अन्तत मिडियाबाट केही सहयोग मिल्छ कि भन्दै आएका छ्न ।

किरण भने आफ्नी श्रीमती र छोरिसग पोखरामा बस्दै आएका रहेछ्न भने उता घरमा भने आमा बहिनी र भान्जी बस्दै आएका रहेछ्न । बाबु बितेको तीन साल हुदा यता आमा पनि बे”खवर भएकी छिन । उनको बडाउको छोरा पर्ने एक भाइ पनि त्यही बस्ने गरेको कुरा पनि उनले बताए । बहिनिलाइ भने उक्त ब्यक्तिको चा”ला”माला ठिक नलागेकोले शंकाको दृष्टिकोणले हेर्न थालिछिन ।

आफ्नी आमालाइ थ”र्काइफ”र्काइ गरेको र आफ्नै श्रीमतीलाई झै व्यबहार गरेको कुरा उनकी बहिनिलाइ पटक्कै मन परेनछ र उनिहरुको चा”लामाला ठिक नभएको कुरा उनको मनमा खेलेछ । उनको मनमा यस्तो शं”का उतपन्न हुनासाथ उनले बढाउको छोरा पर्ने उक्त ब्यक्तिलाई घरबाट नै नि”कालिदिइछिन । उक्त ब्यक्ति निस्किएर हिडेको केहिदिनमा नै आमा पनि नि”स्किएर हिडिछिन र आज दुबैजना सम्पर्कबि”हिन छ्न ।

हुन त आमाछोरिको पनि सम्बन्ध खासै राम्रो भने रहेनछ । उनिहरुबिच पनि ससाना झ”गडाहरु परिरहने कुरा पनि उनले खुलाए । आमाले गाउतिर छोरिले भात पकाएर पनि नदिने गरेको आ”रोप लगाउदै हिडेकी रहिछिन र यो खबर सुन्नासाथ किरणले आमालाइ सम्झाएका पनि रहेछ्न र त्यहा बहिनिसग कुरा नमिले यतै पोखरा आएर बस्नु समें भनेको बताउछ्न उनी ।

बढाउको छोरोले घर छोडेको दुई दिनपछी आमा पनि ह”राएको र बिहान घर आएपछी छोरिले कहाँ गएर आउनुभएको भनी सोध्दा पो”इला गएर आएको समेत भनेकी रहिछिन । बडाउको छोरा पर्ने उक्त ब्यक्तिले भने आफ्नि आमालाइ श्रीमतीको झै व्यबहार गर्ने कुरा पनि उनले बताए । यतिसम्मकी उक्त ब्यक्ती खाना खान घर नआएसम्म उनि पनि खाना नै नखाने गरेको कुरा पनि उनले बताए ।

उनिहरु भागेर बिबाह गर्ने भन्ने ह”ल्ला समेत फि”जीएको र भा”गेर ईन्डिया जाने भन्ने ह”ल्ला रहेको कुरा पनि उनले बताए । भा”गेकै हो भन्ने यकिन नभएतापनी यदि भा”गेकै हो र केही कुराको प्र”लोभनमा पारेर लगेको हो भने फेरि आउन अनुरोध गरे उनले । थप जानकारीको लागि भिडियो हेर्नुस

मङ्गलबार, पुष ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.