• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

तराईका सवै जिल्ला, एमालेको लालकिल्ला’

नेकपा एमालेको पोलिट्व्युरो सदस्य, प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले विगतमा एमालेको विरुद्धमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)लगायतका दलहरुले जनतालाई भ्रम फैलाउने कार्य गरे पनि जनताले उक्त भ्रमलाई तोड्दै तराईका सवै जिल्लाहरु एमालेमय भएको दावी गर्नुभयो ।

आज नेकपा एमाले विश्रामपुर गाँउपालिका अधिवेशनमा बोल्दै नेता बस्नेतले तराईका जिल्लामा राजनीतिक रुपमा एमालेविरुद्ध अनेक खालका भ्रमहरु फैलाए पनि आजको कार्यक्रम र पार्टी प्रवेशले उक्त भ्रहरुलाई शतप्रतिशत हटाएको दावी गर्नुभयो ।

एमालेले बर्चश्व कायम गरेको उक्त ठाउँ कांग्रेसका मेयरका प्रत्यासी उम्मेदवारदेखी माओवादी, जसपा, लोसपालगायतका दलहरुबाट ६७७ युवाहरु एमालेमा प्रवेश गरेको उल्लेख गर्दै नेता बस्नेतले जनताले एमालेबाट मुलुकको भविष्य खोजीरहेको बताउनुभयो ।

आजको पार्टी प्रवेश तथा पार्टीले देशव्यापी रुपमा चलाउने पार्टी प्रवेशको अभियानले आगामी निर्वाचनमा एमाले तराईका सवै जिल्लाहरुमा लालकिल्ला बन्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तराईका जिल्लाबाट सिङ्गो राजनीतिलाई हेरिरहँदा हरेक पहेलो धातु सु्न हुँदैन, सून भनेर झुक्याएर बेच्ने गरिन्छ तर त्यो सुन होकी होईन भन्ने कुरालाई छुट्याउन कसिमा लगाएर घोटेर छुट्याउनुपर्छ ।

कांग्रेस,माओवादी, जसपा लगायतका दलहरु सुन भन्दा कम छैन, हराएमा डर छैन भन्ने जस्तो मात्र हुन । जनताले राजनीतिक दलहरुलाई कसिमा घोट्ने भनेको जनताले हो । जुन कुरा बारा जिल्लाका युवाहरुले घोट्नुभएको छ । अब दल छनौट गर्ने कुरामा तराईका जनता योग्य हुनुहुन्छ ।’

सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.