• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

क्ष’तिपू’र्ति पाए पछि श’व बुझ्ने आफन्त र कम्पनीको सहमति(भिडियो हेर्नुहोस्)

पर्वत जिलामा रहेको मोदि खोला हाइड्रोपावरमा काम गर्ने कामदार काम गर्ने क्रममा बे’पता भएका थिए । बिहान करिव ९ बजे घटना भएता पनि उनको खोजी कार्य बेलुका मात्र सुरु गरेको भन्दै त्यहाँ काम गर्ने कामदार तथा स्थायीहरुले बि’रोध गरेका थिए । उद्योगपति बिनोद चौधरिको लगानिमा बनिरहेको उक्त हाइड्रोपावरमा गंगाबहादुर काम गर्दथे । सुरुङ भित्र काम गर्ने उनी क’रेन्ट लागेर सुरुङ भित्रकै पानीमा ह’राएका थिए । करिब २४ घण्टा पछि उनको श’व गोताखोरको टिमले फे’ला पारेको थियो ।

बिगत दुई वर्ष देखि उनी उक्त स्थानमा काम गर्दै आएका थिए गंगाबहादुर । सुरुङ भित्र पनिको ओभर फ्लो भए पछि त्यसलाई घटाउनका लागि मोटर चलाउन गएका उनी अचानक सुरुङ भित्र नै ह’राएका थिए । निकै ढि’लो गरि उनको खोजी कार्य भएको थियो । २४ घण्टा पछि उनको श”व स’शस्त्र प्र’हरिको गोताखोरको टोलिले बाहिर निकालेको थियो । उनको शव बाहिर निकालेता पनि उनका आफन्तहरुले उचित क्षतिपूर्तिको ग्यारेन्टी नभए सम्म कुनै पनि प्रक्रिया अगाडि नबढ्ने भन्दै बि”रोध गरेका थिए ।

बि’रोध पछि हाइड्रोपावर कम्पनी, प्रशासन र उनका आफन्त तथा कामदारहरुबिच छलफल भएको थियो । निकै लामो समय चलेको उनिहरुको छलफल पछि अहिले भने सहमती भएको छ । परिवारले २ करोड क्षतिपूर्ति माग गरेता पनि अन्त्यमा १५ लाखमा सहमती भएको छ । उक्त १५ लाखको अलवा ५ लाख बिमा कम्पनीले दिने सहमती भएको छ । साथै गंगाबहादुरकी सुत्केरी रहेकी श्रीमतिलाई सोहि दिनबाट लागू हुने गरि हाइड्रोपावर कम्पनीले कामको ग्यारेन्टी दिएको छ ।

गंगाबहादुरका अहिले दुई संतान छन । ती दुई संतानहरु लाई पनि हाइड्रोपावर कम्पनिले उच्च माध्यमिक तह सम्मको शिक्षाका लागि सहयोग गर्ने त अहिले गंगा बहादुरको काजकिरिया गर्नका लागि जिल्ला प्रशासनले उचित रकम प्रदान गर्ने सहमती बनेको छ । छलफल पछि उक्त सहमति भए पछि अहिले गंगाबहादुरको श’वको कानुनि प्रक्रिया पूरा गरि श’व उनको परिवारले बुझ्ने भएको छ । साथै अब हाइड्रोपावरमा काम गर्ने अन्य कामदारलाई पनि सुरक्षाका साधन उपलब्ध हुने भएको बुझिएको छ ।

यस अघि दिनहु त्यसरी सुरुङ भित्र काम गर्ने त्यहाका कामदारहरुलाई कुनै सुरक्षाको साधन नदिइएको त्यहा काम गर्ने अन्य कामदारहरु बताएका थिए । सुरक्षाको कुनै साधन नभए पछि आफुहरु जोखिम मोलेरै भए पनि काम गर्नु पर्ने बाध्यता रहेको उनिहरुको भनाई थियो । उक्त घटना भए लगत्तै जानकारी पाएका त्यहाका म्यानेजर करिब ७/८ घण्टा पछि जिल्ला प्रमुख अधिकारीसगँ घटनास्थल आएको भन्दै स्थानियले बि’रोध गरेका थिए । बिहान ९ बजे नै घ’टनाको जानकारी पाएर तत्काल उद्दारका लागि सम्बन्धित निकायमा खबर गरि उद्दार गर्नुको सट्टा हाइड्रोपावरका हाकिमहरु फोन नउठाई बसेको र अगिले दलबल सहित आएर कामदार तथा स्थानियलाई तर्साउन खोजेको उनिहरुको भनाई थियो । (भिडियो हेर्नुस)

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.