• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, माघ २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

आफ्नै भाइका जेठिसासुहरु सुत्न आएपछि लौरिले हिर्काएर भागेका बृद्ध (भिडियो हेर्नुहोस्)

अहिले काठमाडौ लगायत देशै भर दिनहु चिसो बढ्दै गै रहेको छ । विषेश गरि सडकमा बस्नेहरु अहिले चिसोबाट निकै प्रभावित भएका छन । अहिले हिमाली तथा पहाडी क्षेत्रमा चिसो निकै बढेको छ । काठमाडौका सडकहरुमा बस्दै आएका घरबार बिहिनहरु अहिले चिसोले निकै प्रभावित बनेका छन । यसै अवस्थामा पत्रकार गंगा लामाले काठमाडौका सडकमा रात बिताउनेहरुलाई केही न्यानो ओढ्ने बितरण गर्दै आएकी छिन । त्यसतै अवस्थामा एक बृद्ध भेटिएका छन ।

५२ वर्षिय कुलमान भुजेलको भक्तपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा भेटिए । सिन्धुपाल्चोक जिल्लाको बार्‍हबिसे घर भएका उनी लामो समयदेखी यसरी बस्दै आएको बताए । पहिले पनि १७ वर्षको उमेरबाट आएर काठमाडौ बसेको बताउने उनी पुन घर फर्किएर ११/१२ वर्ष सिन्धुपाल्चोक बसेको बताउँछ्न । सिन्धुपाल्चोकमा भएको आफ्नो थोरै जग्गामा फोनको टावर बन्ने भए पछि आफुले पाउने रकम २७ लाखको कुरालाई लिएर आफू घर छोडेर हिड्नु परेको उनले बताए

उक्त पैसा आफ्नै कान्छो भाईका जेठी सासुहरुले लिन खोजेको उनले बताए । आफू त्यो बेला यताउता त्यति धेरै हिडडुल गर्न नसक्ने भएर घरमै बस्ने गरेको र आफन्तहरुले नै खानेकुरा हरु ल्याइदिने गरेकोले आफू आफ्नै घरमा बसेको अवस्थामा आफुलाई फसाउन भाईका जेठिसासुहरु आफुसगँ सुत्न आए पछि आफुले लौरिले हानेर आफू भागेको उनले बताए । त्यहाँबाट सकि नसकी आफू भागेर ५ दिन जंगलमा बसेको उनले बताए । आफू जंगल केही नखाई बस्नु परेको उनको भनाई छ ।

उनिहरु धामि पनि भएको उनले बताए । त्यही भएर आफुसगँ सुते पछि उनिहरुलाई अझ शक्ति मिल्छ भनेर उनिहरु आफुसगँ सुत्न आएको उनको भनाई छ । अहिले पनि राम्रोसगँ हिड्न नसक्ने उनि तिनै धमिनिहरुले आफुलाई टुना मन्तर गरेर यसरी हिड्न नसक्ने बनाएको उनले बताए । आफ्नो भाईलाई पनि उनिहरुले त्यस्तै बनाएको र केही समय पछि उनिहरु ५ जना मिलेर आफ्नो कान्छो भाईलाई पहिले हिड्न नसक्ने बनाएर पछि उनिहरुले नै मा’रेको बताए।

अहिले आफ्नो परिवार कोहि पनि नभएको उनले बताए । आफुले बिबाह गरेको भएता पनि छोराछोरी नभै श्रीमती अर्कैसगँ गएको उनले बताए । अहिले आफू काठमाडौ बस्दै आएको पनि निकै वर्ष भै सकेको उनले बताए । काठमाडौ आए देखि नै आफू दिनभरी मागेर हिड्ने र केही पैसा जम्मा भए पछि त्यसैले केही किनेर खादै बस्ने गरेको कुलमानले बताए । कहिलेकाही १५ सय दुई हजार सम्म पनि हुने गरेको उनले बताए । आफुले बिहान बेलुका खाएर बाकी रहेको पैसा फाइनान्समा जम्मा गर्ने गरेको पनि बताए । अहिले आफ्नो जमा गरेको रकम १६ हजर जति भएको बताए । (भिडियो हेर्नुस)

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.