• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, असार २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

आफ्नै नाता पर्ने केटि लिएर हिँडेका श्रीमान फिर्ता,रुँदै मिले श्रीमानश्रीमती(भिडियो हेर्नुहोस्)

काभ्रे जिल्लाको भकुण्डेबेसि नजिकै घर भएकी बालकुमारी सेन्चुरी दुई दिन अघि आफ्नो श्रीमान अर्कै लिएर हिडेको भन्दै खोजी गरिदिनका लागि मिडियामा आएकी थिइन । बालकुमारीका अनुसार श्रीमानले आफ्नै नाता पर्ने अर्कै केटि लिएर अहिले फरार रहेको बताएकी थिइन् । अहिले आफ्नो र छोराछोरी बिचल्नी भनेको भन्दै उनले आफ्नो श्रीमान खोजी गर्न सहयोग गरिदिनका लागि भन्दै आफू मिडियामा आएको बताएकी थिइन् । अहिले आफुहरु भोकभोकै बस्नु परेको उनको भनाई थियो ।

बालकुमारी मिडियामा आएको दुई दिन पछि अहिले भने उनका श्रीमान घर फर्किएका छन । आफू केही दिनमा घर फर्किने सोच बनाईरहेको भएता पनि मिडियामा आफ्नो श्रीमतिको भिडियो देखे पछि आफू चाडै फर्किएको बताए । आफू कामको शिलशिलामै घरबाट गएको उनको भनाई छ । आफुले कुनै अर्को केटि लिएर नहिडेको पनि उनले बताए । श्रीमतिले भनेको उक्त केटिसगँ अहिले आफ्नो सम्पर्क नभएको पनि बालकुमारीका श्रीमानले मिडियालाई बताएका छन ।

आफुले पहिले नै प्रहरी चौकिमा उक्त केटिसगँ आब आ आफ्नो बाटो गर्ने र आफू श्रीमती र छोराछोरीसगैँ बस्ने बस्ने भनी सहमती गरिसकेकोले अहिले उक्त केटिसगँ आफ्नो कुनै सम्पर्क नभएको पनि उनले बताए । घरबाट हिडे पछि आफुसगँ मोबाइल फोन नभएकोले घरमा श्रीमतीसगँ सम्पर्क हुन नसकेको उनले बताएका छन । कामको शिलशिलामा हिड्नु परेता पनि अब देखि भने घर परिवार र श्रीमती छोराछोरीसगँ आफू सधै सम्पर्कमा नै रहने पनि उनले बताएका छन ।

तर उनकी श्रीमती बालकुमारीले भने आफ्नो भिडियो मिडियामा देखिसके पछि पहिले प्रहरी चौकीमा उक्त केटिसगँ अलग्गिने भनी सहमती गरेको र यदि अहिले घर नफर्किए मिडियाले खोजी गरि दुबैलाई सगै भेट्ने हो कि भन्ने भन्ने डरले श्रीमान मिडियामा भिडियो देख्ने बित्तिकै घर फर्किएको हुन सक्ने बताईन । तर बिगत जे जस्तो भएता पनि यदि श्रीमान स्वच्छ मनले आफू र छोरीलाई सम्हालेर बस्न भनी घर फर्किएको भए आफू मिलेर बस्न तयार भएको उनले बताईन

काममा घर बाहिर जादा सधै सम्पर्कमा रहनु पर्ने र पहिले ल्याएकी अर्कि श्रीमतीसगँ अझै सम्पर्कमा नै भएको भए पनि अब त्यो छोड्नु पर्ने बालकुमारिले बताईन । उनका श्रीमानले पनि आफुले अर्कि लिएर बसेको भए यति छिटो फर्केर नआउने बताए । त्यसैले आफुले कोहि लिएर नहिडेको बताएका छन । छोरा मान्छे काममा जानू पर्ने हुदा घर छोड्नु पर्दा संका गर्नु नहुने श्रीमानको भनाई छ । अहिले भने बालकुमारी र उनका श्रीमानबिच अब सधै सगै बस्ने सहमती भएको छ । (भिडियो हेर्नुस)

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.