• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ७. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ८. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ९. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • १०. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

बिदेशबाट श्रीमानले पठाएको पैसाले जेठाजु बुहारीको मस्ती,अन्त्यमा जेठाजुसँगै फ’रार(भिडियो हेर्नुहोस्)


सुनसरी जिल्लाको इटहरीकि एक बिबाहित महिला अहिले जेठाजु नाता पर्नेसगँ फ’रार भएकी छिन । उनका श्रीमान भने वैदेशिक रोजगारीको क्रममा बिदेशमै रहेका छन । श्रीमान बिदेशमै रहेको बेला मन्जु राई नाम गरेकी ती महिला आफ्नी एक सानी छोरी छोडेर जेठाजु नाता पर्नेसगँ फ’रार भएको स्थानियहरुले मिडियालाई बताएका छन । बेलबारी जान्छु भनी उनी हिडेको स्थानियको भनाई छ ।

मन्जुका आफ्नै जेठाजुका अनुसार मन्जुले छोरिलाई स्कुल पठाएपछि आफू हिँडेकी थिइन्। आफू केही पर खसि काट्नमा ब्यस्त रहेकोले बुहारी हिडेको भने नदेखेको उनको भनाई छ । मन्जु बेलुकसम्म पनि नआए पछि उनको खोजी गर्दा खाना पकाउने ग्यासको गन्ध उनको कोठाबाट आएको थाहा पाएर उनको कोठामा हेर्दा ग्यास खुल्ला छोडेर हिडेको भेटिएको मन्जुका जेठाजुले बताएका छन । आफुहरुले तत्काल उनको माइतिमा पनि खबर गरेको र मन्जुको खोजी गरेको उनले बताए ।

मन्जु अहिले नजिकै गृलमा काम गर्ने एक ब्याक्तिसगँ गएको भन्ने खुल्न आएको मन्जुका जेठाजुले बताए । ती ब्याक्ती भने नाताले मन्जुको जेठाजु नै पर्ने उनको भनाई छ । मन्जु हराए पछि आफुहरुले प्रहरिमा उजुरी पछि उनको फोन डिटेल प्रहरिले हेर्दा त्यही ब्याक्तिसगँ फोन सम्पर्क हुने गरेको देखिएकोले त्यो ब्याक्तिकी श्रीमतिलाई पनि प्रहरी कार्यलयमा झिकाइएको उनले बताए । श्रीमतिसगँ भने ती ब्याक्ती कुरा गरेको र मन्जुलाई पनि माइती र आफन्त लिएर आए आफू भित्राउने भन्दा आफू कोहि नल्याउने मन्जुले बताएको रेकर्ड सबैले सुनेको उनको भनाई छ ।

त्यसैले पनि मन्जु अर्कैसगँ बिबाह गरि गएको भन्ने निश्चित भएको स्थानियहरु बताउँछन । मन्जुसगँ भने आफ्नो भाईको पहिले देखि नै त्यति राम्रो सम्बन्ध नरहेको उनले बताए । पहिले देखि नै डिभोर्सको कुरा चलिरहे पनि डिभोर्स भने नभएको उनको भनाई छ । पहिले अर्कै ठाउँमा भाडा बस्दै आएकी मन्जु त्यहा कोठा खाली गराउनु परे पछि आफू बस्दै आएको घरको तल कोठामा मन्जु बस्न थालेको मन्जुका जेठाजुले बताए । मन्जु र उनका जेठाजु एउटै घरको पहिलो र दोश्रो तलामा भाडामा बस्दै आएका थिए ।

एउटै घरमा बस्दै आएता पनि मन्जु आफुहरुसगँ राम्रोसगँ नबोल्ने गरेको उनको भनाई छ । छोरिलाई पनि पिट्ने गरेको आफुले थाहा पाएको उनले बताए । अझ छोरिलाई तँ नभएको भए आफू पहिल्यै अर्कैसगँ हिडिसक्ने थिए भन्दै पिट्ने गरेको आफुले थाहा पाएको उनको भनाई छ । आफ्नो भाईले बिदेशबाट पठाएको पैसा मन्जुले त्यही अहिले बिबाह गरि गएको ब्याक्तिसगँ रक्सी खादै हिड्दै सबै सकेको पनि उनिहरुले मिडियालाई बताएका छन । मन्जुका श्रीमन अहिले बिदेशमै रहेका छन । (भिडियो हेर्नुस)

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य
सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • ३.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ४.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ५.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ६.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

भर्खरै

  • १.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • २.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ३.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ४.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ५.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ६.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ७.
    कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

  • ८.
    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.