• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन १४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

बिचरा ! बिहे गर्ने उमेरमा पलायो नाकमा एक केजीको डल्लो, उपचार गर्ने लैसा छैन (भिडियो हेर्नुस)

डडेलधुराकि शान्ती महरा अहिले उपचार गर्नका लागि काठमाडौ आएकी छिन । उनको अनुहारमा निकै ठूलो ट्युमर पलाएको छ । सानै उमेरमा भएको यस्तो बिरानी भारत गएर एक पटक अप्रेसन पनि गरेको शान्तिले बताईन । तर ६ महिना जति ठिक भएको र त्यसपछी भने झन बढ्दै गएको उनले बताईन । अहिले काठमाडौको टिचिङ अस्पतालमा उपचार गराउन आएको र डाक्टरहरुले यो ट्युमर भएको र यस्को अप्रेसन गर्नु पर्ने बताएको शान्तिको भनाई छ ।

कक्षा ८ मा पढ्दा सुरुमा आँखा चिलाउने, केही दुख्ने गरेको शान्तिले बताईन । त्यस पछि भने आँखा सहित गाला र नाकको एक पटिको भाग सुन्निए जस्तो गरि बढ्न थालेको उनले बताईन । भारत गएर उपचार गरेको भएता पनि केही समय पछि पुन बढ्न थालेको उनको भनाई छ । आर्थिक अभावका कारण धेरै उपचार गर्न पनि नसकेको उनले बताईन । कक्षा दशमा पुग्दा एउटा आँखा नै छोपिने अवस्था आएको र दुख्ने गरेकोले एस एल सि पनि दिन नसकेको शान्तिका बुबाले बताए ।

त्यस पछि उपचार गर्ने आर्थिक अवस्था नहुदाँ दिनहुँ बढ्दै गएर अहिले यति धेरै ठूलो भएको उनको भनाई छ । सुरुमा सानो देखिएको ट्युमर दुई वर्ष पछि आँखा हेर्न नहुने गरि दुख्ने गरेको र ट्युमर पनि केही बढेको देखिन थाले पछि आफुले छोरिलाई उपचारका लागि भारतको लखनउ लगेको उनका बुबाले बताए । त्यहा अप्रेसन गरे पछि ६ महिना ठिक भएता पनि अहिले झन ठूलो भएको र आँखा हेर्न नसकिने अवस्था भएको अहिले निकै समय भएको उनले बताएका छन ।

पहिले भारत उपचारमा लैजादा नै भएको पैसा पनि सकिएकोले फेरि तुरुन्तै उपचार गर्न नसकेको उनको भनाई छ । भारतमा उपचार गर्ने क्रममा ४ लाख रूपया जति सकिएको उनको भनाई छ । सबै पैसा सकिए पछि केही कम हुन्छ कि भनेर पर्खेर बस्नु बाहेक केही उपसे नभए पछि अहिलेसम्म बसेको उनको भनाई छ । भारतमा उपचार गर्दा पनि अप्रेसन गरे पछि डाक्टरहरुले अब ठिक भएको र फेरि यस्तो नपलाउने बताएको पनि उनले बताए । तर ६ महिना पछि बाट फेरि सुरु भएको उनको भनाई छ ।

अहिले झन बढ्दै गएर अवस्था नाजुक बन्दै गए पछि केही सहयोग लिएर अहिले उपचार गर्न आएको उनले बताए तर उक्त पैसा पनि सकिएको उनको भनाई छ । सबै चेक जाँच भएको र अब डाक्टरलाई रिपोर्ट देखाए पछि उनिहरुले अप्रेसन गर्ने समय दिने शान्तिका बुबाको भनाई छ । अहिले अब अप्रेसन गर्न कति खर्च लाग्ने हो त्यो थाहा नभएको र आफुहरु काठमाडौ बसेर उपचार गर्न सक्ने अवस्था पनि नभएकोले सबैलाई उपचारको लागि सहयोग गरिदिन पनि उनले आग्रह गरे । (भिडियो हेर्नुस)

बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.