• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

घरबाट बिदेश जान भनी बिदाई भएका ब्याक्ती दलालको फन्दामा परि फर्किए (भिडियो हेर्नुस)

नेपालबाट अहिले बैदेशिक रोजगारिमा जानेहरुको संख्या दिनहु हजारौं छ । सरकारसगँ कति संख्यामा वैदेशिक रोजगारी छ्न भन्ने यकिन तथ्यांक छैन । तर पनि ५० लाखको हाराहारीमा भएको सरकार बताउँछ । तर यो संख्या अझै धेरै हुने जानकारहरु बताउँछ्न । नेपाल सरकारले श्रम स्वीकृती नदिएका देशहरुमा पनि विभिन्न दलालहरु मार्फत चोर बाटो हुँदै बिदेशिनेको तथ्यांक त सरकारको गणना मै छैन । यसरी लाखौको संख्यामा बिदेशिने नेपालीहरु ठगिने गरेको गरेको समस्या पनि अहिले उत्तिकै रहेका छन ।

वैदेशिक रोजगारिम जानेहरु मेनपावर बाट तथा अन्य दलालहरुबाट ठगिदै आएको खबर हामिले दिनहुँ सुन्दै आएका छौ । यसरी ठगिमा परेकाहरुको समस्या समाधान गर्न बनेको वैदेशिक रोजगार बिभागा पनि तिनै दलालहरुको एउटा हिस्सा जस्तै बनेको पीडितहरु बताउँछन । वैदेशिक रोजगार बिभागमा गए उनिहरु मिलेमतोमा सजिलै उम्किने पीडित हरु बताउँछन । यस्तै अहिले दुई जना ब्याक्ती आफुहरु ठगिमा परेको भन्दै मिडियामा आएका छन । दुबै लैजाने भनी आफुहरुको पैसा लिएर अहिले अलपत्र पारेको उनिहरुले बताए ।

कास्कीका सुर्य बिक र तनहुँका राम ब बिक आफुहरुलाई एकै ब्याक्तिले सेक्युरिटी गार्डमा दुबै पठाउने भनी २ लाख ७० हजार रुपैया लिएर अहिले उक्त ब्याक्ती सम्पर्क बिहिन भएको उनिहरुको गुनासो छ । आफुहरु खर्च भने त्यो भन्दा पनि दोब्बर भएको उनिहरु बताउँछन । चिनेकै एक ब्यक्ति दुबै गए पछि उनी मार्फत नै आफू ती दुबै पठाउने राजेश भुजेल भन्ने ब्याक्तीसगँ सम्पर्कमा गएको रामबहादुर बिक ले बताए । आफुले चिनेकै एक दाइ दुबै उनी मार्फत नै गएको उनको भनाई थियो ।

उनी मार्फत नै आफू पनि राजेशको सम्पर्कमा गएको बताए । सुर्य बिक भने राजेशले एउटा फेसबुक पेज बनाएर त्यहाँ आफुले दुबै पठाउने भनी बिज्ञापन गरेको देखे पछि उनको सम्पर्कमा गएको बताएका छन । आफुहरु दुबै जनलाई राजेशले यश अघि पनि आफुले थुप्रैलाई दुबै पठाएको बताए उनिहरुको भनाई छ । राजेश मार्फत दुबै गएको आफुले चिनेकै दाइ पनि रहेकोले आफुल्व राजेशलाई बिश्वास गरेको राम बहादुरले बताएका छन । आफुहरुलाई भिजिट भिसामा दुबै पठाउने उनले बताएको उनिहरुको भनाई छ ।

भिजिट भिसामा गएर उतै काम गर्न नेपाल सरकारले स्वीकृती दिएको छैन । त्यसरी पठाउने मेनपावर कम्पनिलाई कानुनी सजाय हुने सरकारको नियम छ । तर त्यो कार्यन्वयन भने भएको देखिदैन । त्यसरी भिजिट भिसामा गएर अलपत्र पर्नेहरु पछि आएर वैदेशिक रोजगार बिभागमा उजुरी गर्दा बिभागले सामान्य छलफलमा मिलाएर पठाउने गरेको थुप्रै घटनाहरु छन । अहिले उनिहरुलाई पनि त्यसरी नै पठाउने र त्यहाँ पुगेर सेक्युरिटी गार्डमा काम लगाईदिने साथै पछि भिसा पनि थप हुने राजेसले बताएको उनिहरुको भनाई छ । तर अहिले भने राजेश पैसा लिएर सम्पर्कमा नआएको उनिहरुको भनाई छ । (भिडियो हेर्नुस)

बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा
डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.