×
बुधबार, असार ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ८. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ९. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • १०. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मृत भाइरल झाँक्रीको आत्माले तर्साउन थाल्यो, श्रीमतीलाई राती चिसो हातले समातेछ (भिडियो हेर्नुस्)


आजभन्दा करिब ३ महिना अघि सामाजिक संजालमा ‘भाइरल झाँक्री’का नामले परिचित फुङलिङ नगरपालिका-९, हाङदेवा, ताप्लेजुङका कृष्णबहादुर घतानीको स\र्पले टो’के’र मृ’त्यु भएको थियो । दसैंको टीका लगाएर देवलिङगेबाट साँझ घर फर्किएका उनलाई घरमै स’र्पले टो’केको र उपचारको क्रममा जिल्ला अस्पतालमा मृ’त्यु भएको छिमेकी सञ्चपाल मादेनले जानकारी दिएका थिए ।

मादेनकाअनुसार सर्प खुट्टामा बेरिएपछि हातले समाएर फाल्न खोज्दा देब्रे हातको हत्केलामा टो’के’को थियो । स’र्पले टो’के’प’छि झारफुकका लागि हिँडेको र ढिलो अस्पताल ल्याउँदा उनको मृ’त्यु भएको थियो । २५ वर्षिय घतानी आफूपनि धामी झाँक्रीको काम गर्ने गर्दथे । अस्पताल भर्ना गरेको केही समय पश्चात नै उनको उपचारको क्रममा मृ’त्यु भएको थियो ।

आजभन्दा केही समय अघि एकाएक सबै गाउँले बिरामी पर्दै आ.त्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेपछि एकाएक झाँक्रीले चमत्कार गरेपछि उनी भाइरल बनेका थिए । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ.त्मा गाउमा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको थियो । बच्चादेखि वृद्ध सबै बिरामी परेपछि यस अघि पनि अन्य झाक्रीले चिन्ता बसेर तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले अन्य धामीलाई कु.टपि.ट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा कसैले नसोचेको चमत्कार गरेका थिए । ६ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाँक्रीले भनेपछी सुरक्षाकर्मी र गाउँले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खन्न भनेर जङ्गलमा पुगेका थिए। ६ बर्ष पहिले खनेको चिहानको कुनै निशाना नै थिएन । चारैतिर झार उम्रीएर केही थाहा नहुने अवस्थामा सबै गाउलेहरुले खनेको ठाउँमा मान्छे नभेटिए झाक्रीलाई त्यही खाल्डोमा पुरेर हिड्ने समेत दबाब दिएपछी झाक्रीले धेरैबेर ढ्याङ्रो बजाउदै जोखाना हेरेर एउटा ठाउँ देखाएपछी खन्न सुरु गरेका गाउलेहरु एकैछिनमा चकित बनेका थिए ।

त्यहाँ खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका थिए । झाक्रीले कसैले नसोचेको चमत्कार गरेका थिए । उनको यो कामले बिज्ञानलाई समेत चुनौती दिएको थियो। तीन सय घर भएको एउटा पुरै गाउँले झाक्रीको भब्य स्वागत र सम्मान समेत गरेका थिए ।

तर अहिले झाँक्रीको मृत्युपश्चात् उनको आत्माले तर्साउने गरेको उनकी श्रीमतीको भनाइ छ । अब सुनौ उनै भाइरल झाँक्री “कृष्ण घतानी” कि श्रीमती कल्पना घतानी संग यश विषयमा गरेको कुराकानी :

बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते
धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • २.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ३.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ४.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ५.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ७.
    धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ८.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.