सेती नदिको खोचँमा हाम्फालेर एक ब्याक्तिले आ’त्माह”त्या गरेका छन । घरमा सामान्य झ’गडा भए पछि उनी बिहानै नदिमा हाम्फालेको बुझिएको छ । उनको परिवारका अनुसार उनले र’क्सी खान छोडेको ४ दिन भएको थियो । तर ४ दिन पछि बेलुका श्रीमतीसगँ र’क्सी खान फेरि पैसा मागेको उनकी श्रीमतिले बताएकी छिन । तर आफुले पैसा नदिए पछि त्यही निहुँमा सुरुमा सामान्य झ’गडा भएको उनले बताईन । त्यस पछि भने श्रीमान ढो’का थु’नेर रा’त’भर कोठा भित्रै बसेको उनको भनाई छ ।
पोखराको नयँगाउ खरबारी बस्ने शिबु नेपाली आफै सेतिको खोचँमा हा’म्फा’लेका हुन । स्थानियहरुका अनुसार घाँ”टी र शरिरको अन्य भागमा का”टिएको चो”ट लिएर शिबु नेपालि बाहिर निस्किएको बताए । शरीर भरी चो’ट बोकेर पिरै कपालमा र”गत चुँ’हिदै गरेको अवस्थामा घरबाट सेती नदि तर्फ जाँदै गरेको आफुले देखेको एक स्थानिय युवाले बताए । सेतिको डिलमा केही खोजे जस्तै गरेको आफुले देखेको एक महिलाले बताईन । त्यसरी केही खोजे जस्तै गरेको देख्दा देख्दै उनी खसेको ती महिलाको भनाई छ ।
बिहान साढे सात बजे तिर त्यसरी डिलमा केही खोज्दै गरेको आफुहरुले देखेको अर्कि एक युवतिले बताईन । त्यसको केही बेरमा नै उनी तल खसेको उनको भनाई छ । उनी पानीमा नै खसेको आवाज आफुहरुले सुनेको ती युवतिको भनाई छ । सेती नदिको डिलमा रहेको झाडीहरु पन्चाउदै गरेको आफुहरुले देख्दा के खोजेको होला भनी हेर्दा हेर्दै ती ब्याक्तिले नदिमा हा’म्फा’लेको ती महिलाको भनाई छ । त्यस पछि आफुहरुले अन्य स्थानियलाई बताएको उनको भनाई छ ।
स्थानियले जानकारी दिएको ठाउँमा करिव २०० मिटर गहिरो खोच भएको र त्यहाँ तल गएर हेर्दा पनि वरपर राम्ररि देखिन नसक्ने ठाउँ रहेकोले त्यहा बाट श”व खोज्न गार्हो भएको नेपाली सेनाको उद्दार टोलिले जानकारी दिएको छ । तल खसेको मान्छे बाच्न सक्ने स्थिति पनि नरहेको सेनाको भनाइ छ । प्रत्येक ठाउँमा तल झरेर खोज्न सक्ने स्थिति पनि नभएको सेनाले बताएको छ । साथै पानी मै हा”म्फालेको भनेता पनि त्यही कतै पानीले बगाएर अढ्किने ठाउँ ओअनि नरहेकोले यहि नै श”व होला भनी भन्न सक्ने अवस्था नरहेको पनि सेनाले बताएको छ ।
उनकी श्रीमतिले भने राती छोरी र आफुलाई कोठाबाट निकालेर ढोका थुनेर बसेको बताईन । बिहान श्रीमानले ढोका खोले पछि शरीर भरी र”गतै रगत देखिएको उनको भनाई छ । दराजको सिसाले घाँ’टी तिर का’टे’को चो”ट आफुहरुले निकै देखेको उनको भनाई छ । पहिले निकै धेरै र”क्सी खाने गरेको र र”क्सी छुटाएको ४ दिन भएको उनले बताईन । तर राती देखि मेरो छोरी र बुढी मा”रिदियो भन्दै एकोहोरो कराएर बसेको आफुहरुके सुनेको उनको भनाई छ । धेरै नै र”क्सी खाने गरेको र त्यो छुटाए पछि मा”नसिक अ’सर परेर त्यस्तो भएको हो कि भन्ने उनले बताईन । (भिडियो हेर्नुस)