• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

श्रीमानले आफ्नै नाता पर्ने केटि लिएर हिँडेपछि पिठ्युँमा छोरा बोकी श्रीमान खोज्दै श्रीमती(भिडियो हेर्नुहोस्)


काभ्रे जिल्लाको भकुण्डेबेसि नजिकै घर भएकी बालकुमारी सेन्चुरी अहिले आफ्नो श्रीमान अर्कै लिएर हिडेको भन्दै खोजी गरिदिनका लागि मिडियामा आएकी छिन । बालकुमारीका अनुसार श्रीमानले आफ्नै नाता पर्ने अर्कै केटि लिएर अहिले फरार रहेको बताएकी छिन । अहिले आफ्नो र छोराछोरी बिचल्नी भनेको भन्दै उनले आफ्नो श्रीमान खोजी गर्न सहयोग गरिदिनका लागि भन्दै आफू मिडियामा आएको बताएकी छिन । अहिले आफुहरु भोकभोकै बस्नु परेको उनको भनाई छ ।

बालकुमारीले आफ्नो श्रीमान कार्तिक १५ गतेबाट घर छोडेर सम्पर्क बिहिन भएको बताएकि छिन । घर छोडेर हिड्नु भन्दा केही समय अघि श्रीमानले नाता नै पर्ने एक महिलालाई बिबाह गरि ल्याए पछि आफुले प्रहरिमा उजुरी दिएको पनि बालकुमारीले बताईन । प्रहरिमा गएर छलफल गरे पछि श्रीमानले आफुले गल्ती गरेको भन्दै आफू छोराछोरी सहित बालकुमारीसगैँ बस्ने निर्णय गरेर घर आएको बालकुमारीको भनाई छ । त्यसरी घरमा आएको केही दिन पछि नै श्रीमान कार्तिकको १५ गते करिब बेलुकीको ५ बजे तिर घरबाट हिडेको उनले बताईन ।

प्रहरिमा छलफल पछि घर आएर बस्दा पनि श्रीमान आफुसगँ भने नबोलेको उनले बताईन । आफुले पकाएको पनि नखामे उनको भनाई थियो । आफू बोल्न खोज्यो भने मसगँ बोल्ने बस्ने भए प्रहरी चौकी लैने थिनस भन्दै झगडा गर्ने गरेको उनले बताईन । श्रीमान घर छोडेर अहिले त्यही केटि सगैँ गएको उनले बताई । त्यो केटि भने आफ्नो सासुको दिदी बहिनी परेको छोरी भएको र त्यो केटिले पहिले बिबाह गरेको घर पनि श्रीमानको दाजु भाइ पर्ने भएको उनले बताईन ।

श्रीमानको दिदी र सासू सगँ सल्लाह गरेर नै अहिले आफुलाई छोडेर श्रीमान हिडेको बालकुमारीले बताईन । आफू १२/१३ वर्ष कै उमेर ६/७ वर्ष अघि बिबाह गरेको भएता पनि अहिलेसम्म श्रीमानले कहिल्यै आफुलाई राम्रो नगरेको उनले बताईन । आफ्नो आमा सानैमा बितेकोले आफू अर्काको घरमा काम गरेर बस्दै आएको बेला गाउतिर पनि बिबाह गर बरु केही सुख पाउँछेस भनेकोले सानै उमेर केही नबुझेकोले उनिहरुले भएको ठिकै होला भनी आफुले भागेर बिबाह गरेको उनी बताउँछिन ।

तर बिबाह पछि पनि कहिल्यै खुशी नपाएको उनले बताईन । आगु बिबाह गरि आउँदा श्रीमानका छिमेकिहरुले तैले यो सगँ दुख पाउछेर बरु अरु नै सगँ जा अहिले नै पछि छोराछोरी भए पछि गार्‍हो हुन्छ भनी भन्ने गरेको उनी बताउँछिन । तर आफुलाई भने एक चोटि बिबाह गरे पछि फेरि हिड्न हुदैन भन्ने लागेर नै बसेको उनी बताउँछिन । छोराछोरी भए पछि भने आफुले पहिलेदेखी नै दुख पाएको मान्छे दुख भोग्न सक्ने तर यी छोराछोरीले चै आफ्नो बाबा आमाबाट टाढा हुन नपरोस भनी बसेको उन्ज बताउँछिन । (भिडियो हेर्नुस)

मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.