• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

  • ७. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. बाबुरामले छाडे प्रलोपा

  • ९. यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

  • १०. आज मिति २०८३ साल वैशाख ३० गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

झुक्याएर पेट बोकाउनुको कारण पैसा भएको भन्दै कपुरलाई घि’सारेरै ल्याउने(भिडियो हेर्नुहोस्)


कपुर बन र ललिता बिचको घटना करिव ५ महिना अघिदेखि मिडियामा निकै चर्चामा रहेको छ । वैदेशिक रोजगारीमा कतार गएकी ललिता कतारमै गर्भवती भएर नेपाल आए पछि उनलाई गर्भवती बनाउने मुगुका कपुर बमको खोजीका लागि भन्दै ललिता करिव ५ महिना अघि मिडियामा आएकी थिइन । अहिले ललिताले छोरा पनि जन्माइ सकेकी छिन । तर पनि उनको घटनाको चर्चा अझै मिडियामा उत्तिकै रहेको छ । कपुर अझै फरार नै रहेका छन भने ललिता एक्लै बस्दै आएकी छिन ।

यसै बिचमा अहिले बैदेशिक रोजगारिमा लामो समय बाहिर बसेर फर्किएकी एक महिला ललितालाई भेट्न आएकी छिन । ललितालाई भेट्न आएकी गिताले कपुरलाई आफू घिसारेर नै भए पनि ल्याउने बताईन । वैदेशिक रोजगारिमा अर्काको देश जादाँ कोहि नेपाली भेट्दा पनि आफ्नै परिवारकै सदस्य जस्तो लागेर बिश्वास गरेकी ललितालाई कपुरले झु’टो मायामा फ’साएर अहिले यस्तो अवस्थामा बिचल्नी बनाएको भन्दै उनले आफुहरुले जसरी पनि ललितालाई न्याय दिने बताईन ।

अर्को देशमा शारीरिक संतुष्टी पूरा गर्नको लागि मात्र कसैको शरीर नभएको भन्दै कपुरले यसरी लुकेर समस्या को समाधान नहुने भन्दै उनी आफै आएर कानुन अनुसार जानू पर्ने उनले बताईन । होइन भने ललितालाई स्विकार गरेर राम्रोसगँ राख्नु पर्ने उनले बताईन । आफुले बिगत ५ महिना देखि उनिहरुको बारेमा आएका कुराहरु मिडियामा हेर्दै आएको बताउँदै कपुरले कहिले बिर्तामोड आएर केही दिन बस्ने त कहिले जात मिलेन भन्दै सम्पर्क बिहिन हुने गरेको भन्दै त्यसको सजाय भोग्नु पर्ने बताईन ।

ललितालाई निकै हिम्मत भएको महिला भन्दै उनले आफ्नो श्रीमान, माइतीले साथ नदिदा पनि यसरी एक्लै बसेर आफ्नो अधिकारको लागि लडिरहेको भन्दै उनलाइ अब आफुहरु पनि साथ दिने बताईन । उनले अहिले कपुर आफै आएर ललितासगँ सल्लाह लिएर के गर्ने भन्ने निर्णय लिनु नै बेस हुने बताईन । यदि यसरी नै भाग्दै गए आफुहरु जसरी भए पनि खोजी गरेर ल्याउने र त्यो बेला कपुरले सल्लाह गरेर मिल्ने विकल्प पनि नपाउने भन्दै अहिले नै मिल्नु उपयुक्त हुने बताईन ।

अहिले कपुरले घरमा जातिय कुरा निकालेर भाग्ने गर्नु अचम्म भएको बताईन । बिदेशमा हुदाँ श्रीमान श्रीमती भएर सगैँ बस्दा जातीय कुराले नछेक्ने तर अहिले भने जातको कुरा निकालेर बिचल्नी बनाउने छुट कसैलाई नरहेको भन्दै कपुरको परिवार समेतलाई आफुहरु कानुनी दायरामा ल्याउने उनले चेतावनी दिएकी छिन । यदि कपुर राम्रो सल्लाहमा नआए आफुहरु मुगु नै पुगेर घिसारेर ल्याउन बाध्य हुने उनले चेतावनी दिएकी छिन । अब ललिताको साथमा आफुहरु भएको उनले बताईन । (भिडियो हेर्नुस)

मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

लोकप्रिय

  • १.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • २.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ५.
    आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

भर्खरै

  • १.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • २.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ३.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ४.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ५.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ६.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ७.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

  • ८.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.