• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

सबैले छाडेपछि एक्लै भएकी ललितालाई सहयोगको ओइरो (भिडियो हेर्नुहोस्)

केही समयदेखि निकै चर्चामा रहेको कपुर बम र ललिता बिचको घ’टना धेरैलाई जानकारी भएकै छ । वैदेशिक रोजगारीमा कतार गएकी ललिताको कतारमै कपुरसगँ प्रेम सम्बन्ध पछि ग’र्भ’व’ती भएर नेपाल आएकी थिइन । नेपाल आए पछि कपुर फरार भएका थिए । ललिताले अहिले छोरा जन्माएको पनि महिना दिन भन्दा धेरै भै सक्यो । माइत मै बस्दै आएकी ललिता माइतिमा पनि आफ्नो बाबुले र’क्सी खाएर अ’प’शब्द बोल्दै घर निकाले पछि फाल्टै बस्दै आएकी छिन ।

उनी अहिले झापाको बिर्तामोडमा कोठा भाडामा लिएर बस्दै आएकी छिन । कतारबाट फर्किए पछि कपुरको खोजी गरि केही समय कपुर र ललिता बिर्तामोड मै बसेका थिए । तर कपुर त्यहाँबाट भागे पछि उनी माइती बस्दै आएकी थिइन । माइतमै छोरा जन्माए पछि त्यहाँ पनि बाबुले राम्रो ब्याबहार नगरे पछि ललिता अहिले फेरि बिर्तामोड बस्दै आएकी थिइन । उनी बिर्तामोड बस्दै आए पछि श्रीमान तथा माइती दुबै पक्षले नहेरेको भन्दै आफू जस्तो भए पनि यहि छोरा हुर्काउन दुख गर्ने बताएकी थिइन

उनको उक्त भिडियो बाहिरिए पछि अहिले सुत्केरि अवस्थामै रहेकी ललितालाई थुप्रैले सहयोग पठाएका छन । मिडिया मार्फत पठाएको रकमले लतिताले जाडोको कपडा आफू र छोराका लागि किनेकि छिन । कपडा किनेर बाकी रहेको रकम भने ललितालाई हस्तान्तरण गरिएको छ । पहिले पनि केहिसहयोगी दाताहरुले दिएको सहयोगले कोठाभाडा तिरेर बस्दै आएको ललिताले बताएकी छिन । तर सधै सहयोग कै भरमा नचल्ने भन्दै सबैभन्दा पहिले आफ्नो बच्चालाई अधिकारका लागि कोसिस गर्ने ललिताले बताईन ।

त्यसको लागि खासै सहयोग नपाएको उनले बताईन । आफ्नो पहिलो काम भनेकै बच्चालाई अधिकार दिलाउनु रहेको ललिताले बताईन । त्यस पछि भने बच्चा केही ठूलो भए पछि आफू पनि केही काम गरेर बस्ने सोच भएको उनले बताईन । अब आफुले यहि छोरालाई हुर्काउने उनले बताईन । छोरालाई अधिकार दिलाउन उनले सहयोगमाको अपिल पनि गरेकी छिन । कपुर बम अहिले आफुसगँ सम्पर्क बिहिन भएको र उनको खोजी गरि कानुनी प्रक्रियामा जाने उनले बताईन ।

मुगुका कपुर बमसगँ ललिताको कतारमै भेट भएको थियो । पहिले नै बिबाहित रहेका कपुर बमले आफू अबिबाहित भएको भन्दै बिबाह गरि बस्ने भनी कतारमा उनिहरु प्रेम सम्बन्धना थिए । त्यही बेला ललिता गर्भवती भएकी थिइन । तर गर्भवती ललिता नेपाल आए पछि भने कपुर सम्पर्क बिहिन भएका थिए । ललिता मिडियामा आए पछि खोजी गर्दा कपुर मुगुमा रहेको र उनी बिबाहित रहेको पत्ता लगेको थियो । अन्तर्जातिय भएको कारण कपुरको परिवातले ललितालाई स्विकार नगर्ने बताईसकेको छ ।( भिडियो हेर्नुस)

शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.