• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

२८ लाख लिएर हिँडेकी भनिएकी श्रीमती फे’ला,आमाछोरीको रुवाबासी(भिडियो हेर्नुहोस्)

केहि समय अघि गिता मगरका श्रीमानले आफ्नि श्रीमतिले घर जग्गा सबै बेचेर करिव २८ लाक भन्दा धेरै लिएर श्रीमती अर्कैसगँ हिडेको भन्दै मिडियामा गिताका श्रीमान आएका थिए । त्यसरी फरार भएको भन्दै उनी मिडियामा आए पछि उनको खोजी कार्य भएको थियो । अहिले भने गिता मगर नवलपरासीमा भेटिएकी छिन । उनी भेटिए पछि गिताकी छोरी पनि उनलाई भेट्न भनी मिडियासगैँ आएकी थिइन । छोरिलाइ भेट्दा गिता पनि निकै रुएकी थिइन ।

नवलपरासी जिल्लाको सुनौल नगरपालिका ८ मा भेटिएकी गिताले आफुले सहकारीबाट ८० हजार निकालेको र त्यस मध्ये पनि किस्ता तिर्न लगायत घरमा खर्च छोडेर आफुले ३० हजार लिएर हिडेको उनले बताईन । श्रीमानले लगाएको आरोप २८ लाख भन्ने झुटो भएको गिताको भनाई छ । आफुले ३० हजार रुपैयाँ चै सहकारीबाट निकालेको ८० हजार मध्येबाट लिएर हिडेको उनले बताएकी छिन । अहिले आफू हिडेपछि भने केही पाइन्छ कि भनेर श्रीमानले आरोप लगाएको उनले बताईन ।

आफू आमाको बिरामी भएकोले उपचारका लागि काठमाडौ ल्याएको र त्यही श्रीमानसगँ भनेर नै घरबाट हिडेको गिताले बताईन । तर आफू काठमाडौ आए पछि भने श्रीमान तथा नन्द आमाजुले फोनमा अनेक अपशब्द बोल्दै आफुलाई तनाव दिने गरेको उनले बताईन । श्रीमानले त काठमाडौमा गएर मोज गर्दै बसेकी छेस भन्ने गरेको उनको भनाई छ । त्यस्तै नन्द आमाजुले पनि त्यसै गरि आफुलाई तनाव दिएको उनको भनाई छ । त्यसैले आफुले पहिले प्रयोग गरेको सिम फालिदिएको बताईन ।

त्यस पछि भने उनिहरुले आफू सम्पर्क बिहिन भएको भन्दै पैसा लिएर हिडेको भनी आरोप लगाएर मिडियामा आएको उनले बताईन । श्रीमानले आफू काठमाडौ आए पछि आफ्नो बहिनिहरुलाई पनि फोन गरेर त्यो अर्कै केटासगँ बोल्छे त्यसैसगं जाओस भन्दै भनेको उनले बताईन । साथै आफुलाई आमाको उपचार गर्न होइन अर्कै सगँ पोइला जान घर छडेर हिडेको भन्दै आफुलाई भन्ने गरेको उनले बताईन । तर श्रीमानको भान्जीकै मा आफू काठमाडौ आएर पहिले बसेको उनले बताईन ।

उनिहरुलाइ पनि थाहा थियो आफू हस्पिटल आएको भनेर । तर पनि उनिहरुले थाहा पाएर पनि आफुलाई नराम्रो बनाउन खोजेको उनको भनाई छ । आफू दिनहुको श्रीमान र नन्द आमाजुले दिने तनाव सहन नसकेर अहिले भने हिडेको बताईन । आफू अहिले अर्कै बिबाह गरेर बसेको पनि उनले बताईन । उनका श्रीमानले भने जस्तो आफुले केही लिएर नआएको र अब गएर मिलाउनु पर्ने ब्याबहार पनि केही नभएकोले अब आफुलाई आफ्नो खुशी गर्न दिनु पर्ने उनले बताईन । (भिडियो हेर्नुस)

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.