• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

बिदेशबाट श्रीमान घर आउँदै गर्दा श्रीमती घर छोडेर बेपत्ता,कमाएको सबै स्वाहा(भिडियो हेर्नुहोस्)


बुटवलका लोक बहादुर वैदेशिक रोजगारिका लागि हिँड्ने गरेको करिव १७ वर्ष पुगिसकेको छ । घर आउने जाने गरेका उनी अहिले भने घर आउदाँ श्रीमती अर्कै सगँ हिडिसकेकी थिइन । आफू आउदैँ गरेको जानकारी पाए पछि उनको फोन लाग्न छोडेको लोकबहादुरले बताए । सधै घर आउदा आफू श्रीमतिलाई जानकारी गराउने गरेको र यो पाली पनि आफुले जानकारी गराएर नै आएको उनले बताए । तर घर आइपुग्दा श्रीमती अर्कै केटासगँ हिडिसकेको उनको भनाई छ ।

बुटवलको ॐसत्य ३ ठुटेपिपलका लोकबहादुर बिक अहिले भने करिव २५ महिना दुबै बसेर घर फर्किएका थिए । आफुले दुबैबाटै फोनमा आफ्नो टिकट भै सकेकोले आफु आउन लागेको बताए पछि श्रीमती त्यसै दिन माइत गएको आफुले पछि थाहा पाएको उनले बताए । कार्तिक १४ गते आइतबारदेखि श्रीमती हराएको उनले बताए । शनिबार माइतिबाट फर्किए पछि आफुसगँ फोनमा कुरा गर्दा आफुले सोमबार घर आइपुग्ने बताउँदा काठमाडौ नबस्नु घर आउनु सल्लाह गर्नु छ भनी कुरा भएको उनले बताए ।

श्रीमतिले सल्लाह छ भन्दै भने पछि आफू आइतबार बिहान नै घर आउन गाढी चढेको उनले बताए । आफू गाढी चढिसके पछि श्रीमतीसगँ कुरा गर्दा बस मा कि हायसमा आउनु भएको भनी सोधेको र आफुले हायसमा भनि जवाफ दिए पछि काटिएको फोन त्यसपछी नलागेको उनले बताए । आफू घरमा आईपुग्दा भने श्रीमती घर छोडेर हिडिसकेको उनले बताएका छन । उनका १८ देखि २३ वर्षका दुई छोरा र एक छोरी छन । श्रीमती मालती बि क ३९ वर्षकि भएको उनले बताए ।

घरमा कुनै आर्थिक तथा अन्य त्यस्तो केही समस्या भएर हिडेको जस्तो आफुलाई नलाग्ने लोकबहादुरले बताए । आफुले प्रत्येक महिना श्रीमतिको खातामा पैसा पठाउने गरेको साथै छोराले पनि मासिक ३०/३५ हजार कमाएर दिने गरेकोले गर्दा पनि घरमा त्यस्तो दुख परेको हिडेको जस्तो आफुलाई नलाग्ने गरेको उनको भनाई छ । आफुले बुझे अनुसार एकजना पाल्पाको मुक्तबहादुर भन्ने केटाले कुबेत बाट फोन गर्ने गरेको र उसैसगं मालती गएको होकि भन्ने लागेको उनले बताए ।

गाउँतिर भने त्यही केटासगँको सम्बन्धको बारेमा कुरा भएको बुझेको उनले बताए । आफ्नो श्रीमान घर आउनु भन्दा अगाडि आफू काठमाडौ तिर बस्ने र कुबेतबाट फर्किए पछि उसैसित बिबाह गर्ने भनी गाउँतिर भनेको भन्ने आफुले सुनेको उनले बताए । छोराछोरीले पनि थाहा पाएर गाली गर्दा लुकि लुकि बोल्ने गरेको भन्ने आफुले सुनेको उनले बताए । आफुले कमाएको सम्पुर्ण उसैको नाममा भएको र अहिले हिड्दा एक लाख जतिको सुन र पैसा लिएर गएको उनले बताए । (भिडियो हेर्नुस)

मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.