• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ८. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख २७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

साउदीमा नेपाली दाजुभाइको यस्तो बि’जोग देख्दा कसको र’गत उम्लिँदैन होला र!(भिडियो हेर्नुहोस्)


वैदेशिक रोजगारी जाने थुप्रै नेपालीहरु ठ’गिने गरेका छन । हामी दिनमा कयौ यस्ता घटनाहरु देख्ने गरेका छौ । नेपाली मेनपावर कम्पनिहरुले यसरी ठ’गेर पठाएकाहरुलाई उल्टै ध’म्की दिने गरेको कुराहरु पनि बआहिर आउने गरेका छन । त्यस सम्बन्धि सरकारको तर्फबाट नियमन गर्ने निकाय वैदेशिक रोजगार बिभाग पनि तिनै मेनपावर कम्पनीहरुको निजि जस्तै भएको छ । त्यसैले पनि मेनपावरवालाहरु वैदेशिक रोजगार बिभागमा जानुस त्यही कुरा हुन्छ भन्दै सिधै भन्ने गर्दछन ।

बिदेशमा अलपत्र परेकाहरुको उद्दारमा सहयोग गर्दै आएकी संचारकर्मि गंगा लामाले दिनमा आफुलाई २०/२५ वटा भन्दा धेरै यस्ता गुनासोहरु आउने गरेको बताईन । तर आफुले ती सबै समेट्न नसकेको उनले बताईन । तर आफू सके सम्म सबैको गुनासो सम्बन्धित निकायमा पुर्याएर पीडितलाई न्याय दिनका लागि लागि परेको उनले बताएकी छिन । आफुले कस्तो समस्या छ त्यो बुझेर त्यही अनुसार सल्लाह दिने गरेको र नभएकोमा आफै खटिएर उनिहरुलाई सहयोग गर्ने गरेको बताईन ।

यसै बिच अहिले साउदी बाट यस्तै गुनासो आएको छ । साउदिबाट एक ब्याक्तिले आफू साउदी आएको १ महिना भै सकेको तर कुनै काम नदिएको र नेपालबाट मेनपावरको मान्छेले पनि ध’म्की दिने गरेको उनले बताएका छन । साथै कम्पनीबाट नेपाल जा भनेता पनि केही कागजात नदिएको उनले बताएका छन । साथै आफुहरुलाई खाना खाने पैसा समेत नभएको उनको गुनासो छ । उनले एक भिडियो पठाउदै नेपालबाट आएको यत्रो दिन हुदा सम्म कुनै काम नदिइएको र आफुहरु आफुसगँ भएको केही पैसाले मिलेर चाउचाउ र चिउरा खादै बसेको भनी भिडियो पठाएका छन

उक्त भिडियोमा आफुहरुलाई मेनपावरले २ लाख सम्म लिएर पठाएको तर यहाँ भने काम नदिएको बताएका छन । साथै अन्य साथिहरुको भाडाकुडा मागेर आफुहरु चाउचाउ उमालेर खाने गरेको भन्दै उनिहरुले भिडियो पठाएका छन । मेनपावर को मान्छेलाई फोन गर्दा पनि काम हुन्छ हुन्छ भन्दै टार्ने गरेको उनिहरुले बताए । अहिले भने उनिहरुले उल्टै ध’म्की दिने गरेको बताएका छन । धेरै बोल्न थाले त्यतै को जेलमा हाल्दिने भन्दै उनिहरुले ध’म्की दिने गरेको पीडितको गुनासो छ ।

आफुहरु अब यहाँ बस्न नचाहेको भन्दै आफुहरुलाई उद्दार गरिदिन उनिहरुले आग्रह गरेका छन । साथै रि’ण काडेर ल्याएको पैसाको पनि सावाँ ब्याज सहित आफुहरुले पाउनु पर्ने उनिहरुको माग छ । होटलमा भनी आफुहरुलाई नेपालबाट पठाएको उनिहरुले बताए । तर आफुहरु खानाको पैसा माग्न जादाँ होटल अहिले बन्द भएकोले दिन नसक्ने भनी फर्काएको उनिहरुले बताएका छन । अहिले भने उनिहरु मोबाइल अफ गरेर बस्ने गरेको उनिहरुको गुनासो छ । (भिडियो हेर्नुस)

मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.