• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

बिदेशमा ७ महिनाको पे’ट बो’काएर फ’रा’र नुरखानको घरमा पुग्दा कोहि भेटिएनन (भिडियो हेर्नुस)


झापा जिल्लाको बुद्धशान्ति नगरपालिका वडा नम्बर ३ किनाराबस्ती भन्ने ठाउमा घर भएकी अनुसा रसाइली नाम गरेकि एक महिला वैदेशिक रोजगारिको क्रममा दुबै गएकी रहिछिन । दुइचार पैसा कमाउने सपना बोकेर दुबइ गएकी अनुसाको जिन्दगी नै ब”र्बा”द गरिदियो यहि वैदेशिक रोजगारले । उनि दुबइमा काम गर्ने क्रममा उनको भेट सिरहामा बस्ने मुसलमान समुदायका नुर खान नाम गरेका पुरूषसग भएछ जुन भेट उनको जिबनकै सबैभन्दा दु”र्भाग्यशाली भेट बन्यो ।

उनी दुबई गएपछी काम गर्ने क्रममा उनको भेट सिरहाको मिर्च्या घर भएका नुर खान नाम गरेका पुरुषसग भएको रहेछ । भेटघाट पछि बोलचाल अनि मायाप्रीति अनि त्यसपछी मायाको चिनोको स्वरुप अनुसा पेटमा गर्भ । यति हुन्जेलसम्म उनिहरुको सम्बन्ध पनि राम्रै रह्यो । निरन्तरको भेटघाट, मिठोमीठो कुराकानीले यता सम्बन्ध भने तितोपन ल्याइदियो । नानी जन्मेपछी त वास्तै गर्न छोडेछ्न नुरखानले ।

कठै अनुसा पेटमा सात महिनाको गर्भ छ्हुन्जेलसम्म उनी बिदेशमा नै काम गरेर बसेकी रहिछिन तर त्यसपश्चात भने कम्पनिले थाहा पाएछ र उनको शरीर नै उनको श”त्रु बन्न पुग्यो । पहिले काठमाडौं जाउ म सबैकुराको तारतम्य मिलाउछु भनेका नुर खान भने दुइमहिनासम्म सम्पर्कमा नै आएनछ्न ।

दुइमहिनापछि भने अनुसाले खोजी गरेपछि नुरखान सम्पर्कमा आए र उनले काठमाडौं जाने सल्लाह दिए र खर्च सबै आफुले हेर्ने बाचा पनि गरे उनले । पैसा पनि पठाइदिएका नुर खान नानी जन्मेपछी भने अनुसालाइ हेर्न छा”डे र त्यसपछी उनी ए”काएक बे”पत्ता भएका थिए र सम्पर्कबिहिन रहेका थिए । केहिदिन अघि उनले अनुसालाइ फोनमार्फत आफ्नो अर्कै श्रीमती रहेको र उनिसग बस्न नसक्ने कुरा बताएका थिए र यसैक्रममा आज उनिबारे बुझ्न मिडिया उनको घरमै पुगेको छ ।

नुरखानको छोरिको जिम्मेवारी लिने तयार देखिए तर अनुसाले भने नानी नदिने कुरा खुलाइन । आफुले दु”ख गरेर हुर्काएको नानी नदिने बताउछिन उनी । छोरिको बारेमा कहिले नसोचेको र अहिले ए”क्कासि यस्तो कुरा गरेको स”हिनन अनुसाले । अनुसासग भने बस्न नसक्ने बताए उनले । उनको अर्कि पनि श्रीमती रहेको बताउछ्न उनि ।

फोनमा उनिहरु दुइको च”र्का”च”र्की नै पर्यो । सिरहा जिल्ला कल्यानपुर नगरपालिका वडा नम्बर ६ निवासी नुरखानको घरमै पुगेको छ मिडिया । नुरखानकै छिमेकि एक पुरुषले यो घटनाप्रती आफु अ”न्जान रहेको र यदि यो साचो हो भने अनुसाको डि एन ए टेस्ट गर्नु पर्ने कुरामा उनले जोड दिए । नुरखान यदि दो”षी हो भने उ सबैको सामु आउनुपर्ने र उनलाइ कारबाही हुनुपर्ने बताउछ्न उनी । उनले यस घटनामा बहिनिको पनि दो”ष रहेको बताउछन किनकी उनले पनि अर्काको देशमा गएर मायाप्रीती लगाएकी छिन ।

नुर खानकै अर्का छिमेकीको पनि भनाइ यहि नै रहेको छ कि यदि त्यो सानो बच्चा नुरकै हो भने उनले स्विकार्नै पर्ने र बच्चाको भबिष्यसग उनले खेल्न नपाउने कुरामा जोड दिए । नुरखानका परिवारबाट भने कसैको पनि उपस्थिति देखिएन, आखिर कहाँ गए त नुर र उनका परिवारजन ? यसरी कहिलेसम्म भाग्छ्न उनी ?

बाकी हेर्नुस तलको भिडियोमा

सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.