• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५. आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ७. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ८. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

आगो ताप्दै गर्दा ढुङ्गा पढ्किएर टाउकोमा लाग्दा बच्चाको टा’उको मै प्वाल (भिडियो हेर्नुहोस्)

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका ११ कि आकृती रानाकुमाल को आगो तापिरहेको अवस्थामा ढुङ्गा प’ड्किएर निधरामा गम्भीर चो’ट लाग्यो । उनको उपचरार पछि अहिले घर आएता पनि पुन उपचार गर्नु पर्ने डाक्टरहरुले बताएको आकृतिका बाबुले बताएका छन । अहिले नै उपचारमा थुप्रै खर्च लागेको भन्दै अब फेरि ३ महिना पछि पुन उपचार गर्नु पर्दा आफुसग उपचार खर्च नभएको उनले बताए । आर्थिक अवस्था कमजोर भएकोले पहिले पनि सहयोग मागेर उपचार गरेको उनको भनाई छ ।

तीन छोरी रहेकोमा आकृती सबै भन्दा कान्छी हुन । बिहानै उठेर आफुले हेर्दा माईलि छोरी र कान्छी आकृती बाहिर रहेको चुलो छेउमा आगो ताप्दै गरेको देखे पछि आफू बाख्रालाई घाँस हाल्न भनी गएको आकृतिका बाबाले बताए । आकृतिकी आमा भने त्यो बेला बिरामी थिइन । आफू घाँस हाल्न जाँदै गर्दा एक्कासी केही पड्किएको सुने पछि के पड्कियो भने घरतिर हेर्दा माइली छोरिको जिउमा पुरै आगो देखि पछि आफुले आएर छोरिको जिउबाट आगि निभाएको उनले बताए ।

त्यति बेला भने आकृती लडिरहेको देखे पनि ध्यान माइली छोरिको जिउमा आगि भएकोले त्यतै तिर भएको र भर्खरै उठेको हुनाले कान्छी छोरी आकृती त्यही आ’गो तापेर सुतेको होला भन्ने आफुलाई लागेर उनिप्रती ध्यान नगएको आकृतिका बाबाले बताए । पछि मसिली छोरिको आगो निभाएर आकृतिलाई हेर्दा उनको निधारमा ठुलै प्वा’ल देखिएको उनले बताए । त्यस्तो देखे पछि आफुहरुले तत्काल छोरिलाई अस्पताल लगेको उनी बताउँछन । तत्काल अस्पताल लगे पछि नानिले उल्टि गर्न सुरु गरेको उनी बताउँछन ।

त्यहाबाट पनि आफुहरु तत्काल पाल्पा अस्पताल लिएर गएको उनले बताए । त्यहा पुगेपछी डाक्टरहरुले तत्काल अप्रेसन गर्नु पर्ने भएकोले पैसा जम्मा गर्न लगाएको उनको भनाई छ । आफुले बोकेको ४० हजार रुपैया एक छिन्मै त्यहा सकिए पछि आफुहरु सगँ पैसा नभएकोले त्यहिको एकजना चिनेको होटल गरि बस्ने दाईको सहयोगमा आफुले अप्रेसन गर्न पाएको उनी बताउँछन । अहिले छोरिको मानसिक अवस्था ठिक नभएको उनले बताए । निधारको हड्डि भित्र पसेको कारण त्यो फाल्नु परेको उनले बताए ।

अझै उपचारका लागि पैसा चाहिने भएकोले आफुलाई गार्‍हो भएको उनी बताउँछन । सहयोग माग्दै हिड्दा गाली खानु परेको पनि उनी बताउँछन । पसलेहरुले नगरपालिकाले पनि कर लिन्छ फेरि यस्ता माग्नेहरु पनि आउँछन हामिले कसरी सक्नु भन्दै गाली गर्ने गरेको उनको भनाई छ । तर पनि आफ्नो बाध्यता भएकोले सहनु परेको उनी बताउँछन । जे जति सकिन्छ सहयोग गरिदिन र यदि नसके राम्रो ब्याबहार मात्र भए पनि गरिदिन उनी आग्रह गर्छन । केही सहयोग जुटाइदिनु हुन्छ कि भनी आफू मिडियामा आएको पनि उनले बताए । (भिडियो हेर्नुस)

सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ २२ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

भर्खरै

  • १.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • २.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ३.
    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

  • ४.
    आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • ६.
    नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

  • ७.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.