• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

लोकप्रिय समाचार

  • १. ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २. एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३. आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ५. आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६. भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

  • ७. गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ८. आज मिति २०८३ साल भदौ २६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल भदौ २५ गते बिहिबार , यस्तो छ आजको तपाईको राशिफल

  • १०. एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

श्रीमतीको ब्वाइफ्रेन्डको म्यासेज श्रीमानको मोबाइल आएपछि श्रीमती फ’रा’र(भिडियो हेर्नुहोस्)


वैदेशिक रोजगारीका लागि दुबै बस्दै आएका रेसम नेपाली नेपाल आएको ३ दिन भयो । उनी नेपाल आएको ३ दिनमा नै श्रीमती हराएको भन्दै मिडियामा आएका छन । आफू बिदेशमै हुदाँ अर्कै केटासगँ लागेर बिदेश तिर झान खोजेको तर नमिले पछि अहिले त्यहि केटासगँ भारतको चण्डिगण तिर बस्दै आएको भन्ने आफुले बुझेको रेसमले बताए । घरमा १२ वर्ष र १० वर्ष का दुई छोरिलाई छोडेर आफू बिदेशमा नै हुदाँ श्रीमती अर्कै सगँ हिडेको रेशमले बताएका छन ।

छोरिहरुले भने गिता अहिले हिडेको केटा घरमै आउने बस्ने गरेको बताएको रेसमको भनाई छ । आफ्नो घरमा उक्त केटा ३ दिनसम्म बसेको छोरिहरुले बताएको उनको भनाई छ । त्यो बेला ठूलो बाबा को छोरा हो भनी छोरिहरुलाई गिताले बताएको रेसमको भनाई छ । ३ दिन पछि गिताकी आमा त्यही आएर उनिहरु दुबैलाई चण्डिगण पठाएको आफुले बुझेको रेशमको भनाई छ । आफुले घर आए पछि मात्र यो सब कुरा थाहा पाएको रेशमले बताएका छन ।

आफू बिदेशमै हुदाँ भने श्रीमती गिताले फेसबुकमा उनिहरु दुबै जनाको फोटो हालेको रेशम बताउँछन । श्रीमतिले मुरटुको टुक्रा भन्दै अर्कै केटाको फोटो आफू बिदेशमै हुदाँ तिहार पछि हालेको आफुले देखेको रेशमले बताए । आफू नेपाल चैत या बैशाख तिर आउने भनी मिलाएता पनि श्रीमती त्यसरी हिडे पछि आफू छोरिहरुको बिचल्ली हुने भनी अहिले नै मिलाएर आएको बताए । अहिले भने श्रीमतिले पैसा पनि लिएर गएको उनले बताए । आफुले दुबैबाट श्रीमतिको खातामा पैसा हाल्दिने गरेको बताए ।

अहिले उक्त पैसाको साढे तीन तोलाको सुन बनाएको आफुले बुझेको उनको भनाई छ । आफुले अहिले हिसाब गर्दा करिव १० लाख भन्दा माथी श्रीमतिले लिएर गएको रेशमले बताए । साथै आफुले किनेको जग्गा पनि श्रीमती कै नाममा भएको र दुबै बसेर कमाएको सबै उसैको खातामा हाल्दिने गरेकोले अहिले आफुसगँ केही बचत नभएको रेशम बताउँछन । सुन बनाएको भन्दा बाहेक अहिले नगद नै अढाई लाख जति लिएर गएको हुन सक्ने उनले बताए । साथै आफुले पठाएको कुनै हिसाब नदिएको उनको भनाई छ ।

उनिहरु बिदेश जान लागेको आफुले बुझेको उनले बताए । श्रीमतिले पनि पासपोर्ट बनाएको र बिदेश जान भनी काठमाडौ आएको तर के नमिलेर होला उनिहरु काठमाडौबाट नै भारत तर्फ लागेको उनको भनाई छ । अहिले आफू श्रीमतिलाई छोराछोरिको लागि पनि खोजी गरेको उनले बताए । यदि उसैसगँ बस्ने हो भने आफुले कमाएको पैसा फिर्ता गर्ने पर्ने रेशमले बताए । आफुले पठाएको पैसा घरखर्च कटाएर दिनु पर्ने उनको माग छ । साथै जग्गा पनि आफ्नो नाममा गर्दिनु पर्ने उनले बताए । (भिडियो हेर्नुस)

आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न
एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज

लोकप्रिय

  • १.
    ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

  • २.
    एम्स एब्रोड एजुकेसनद्वारा जापान जाने विद्यार्थीलाई शैक्षिक परामर्श, नगर खेलकुद विकास समिति सम्मानित

  • ३.
    आज मिति २०८३ साल भदौ २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ २४ गते बुधबार , यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज ‘जेनजी’ सहिद दिवस, देशैभरी सार्वजनिक बिदा

  • ६.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

भर्खरै

  • १.
    आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

  • २.
    आज मिति २०८३ साल भदौ २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    गैंडाकोट नगर बाल सञ्जालको सप्ताहव्यापी बाल दिवस विशेष कार्यक्रम सम्पन्न

  • ४.
    नेपाली नारीको महान् पर्व हरितालिका तीज सुरु, आज दर खाइँदै

  • ५.
    आज मिति २०८३ साल भदौ २८ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    चितवन गोल्डकपमा आयोजक बिएफसीको सहज जित

  • ७.
    एम्स एब्रोड एजुकेसनद्वारा नारायणी सामुदायिक वनलाई सम्मान

  • ८.
    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.