• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली माइकल ज्याक्सनले पाए अप्सराजस्तै श्रीमती, अ’नौठो प्रेमकहानी (भिडियो हेर्नुस)

विश्व चर्चित पप गायक तथा डान्सर माइकल ज्याक्सनलाई नचिन्ने प्राय कमै होलान । उनी यो संसारमा नरहेपनी उनको अ”दभूत कलाका कारण उनी यो संसारमा अझै जि”बित नै छ्न । उनै बिश्वप्रसिद्ध माइकल ज्याक्सनको जस्तै हु बहु नृत्य गरेर सबैलाइ अ”चम्ममा पार्न सफल नेपाली माइकल ज्याक्स्नको उपनामले चिनिएका रेवन सापकोटा आज आफ्नी श्रीमती मनिसा श्रेष्ठका साथमा मिडियामा आएका छ्न ।

टिकटक देखि लिएर अन्य सामाजिक संजालमा माइकल ज्याक्सनको झै नृत्य देखाएर छोटो समयमै प्रसिद्धि कमाउन सफल भएका उनी हालसालै बैबाहिक बन्धनमा बाधिएका छ्न । साच्चिकै उनको नृत्य माइकल ज्याकसनको झ”झल्को मेटाउने खालको रहेको छ । यति धेरै कलाले त भरिदिए भगवानले उनलाइ तर उनलाइ प्रष्ट बोली भने दिएनन । उनिहरुको बिबाहको भिडियो टिकटकमा भा”इरल पनि थियो ।

उनीहरुको बिबाहलाइ लिएर सकारात्मक प्रतिक्रिया त दिए नै दर्शकले तर साथमा नकारात्मक प्रतिक्रिया पनि आयो । यस्तो बोल्न नजान्नेसग कसरी जीवन बि”ताउनुसमेत भनेका रहेछ्न दर्शकले । मनिसाले भने रेवन एकदमै असल रहेको उनको मन हेरेर नै माया गरेको बताउछिन । टिकटकमा लाइभ बस्दा देखेकी रहिछिन मनिसाले रेवनलाइ पहिलोपटक र उनी रेवनको नृत्यको फ्यान रहेको पनि बताइन । देखादेख, कुराकानी, भेटघाट अनि आज उनिहरु श्रीमानश्रीमती भैसकेका छ्न ।

मात्र पाच महिनाको उनिहरुको प्रेम बिबाहमा परिणत भएको छ । उनिहरुको मायाप्रीती देखेर भने तपाईं तिन छ”क्क नै पर्नुहुनेछ । जसरी रेवनले मनिसालाइ एकदमै माया गर्छन मनिसाले पनि उनलाइ त्यसतै माया गर्दिरहिछिन । मनिसा एकदमै राम्री पनि छिन, रेवनले मनिसाजस्तो श्रीमती पाएर आफुले आफैलाइ भाग्यमानी महसुस गरेको बताउछ्न ।

उनिहरुले एकअर्कालाइ प्रेमको प्रस्ताब पनि राखे ।मनिसाले यसो भनिन “रेवन जि म हजुरलाइ माया गर्छु, हजुर जे हुनुहुन्छ जस्तो हुनुहुन्छ म हजुरको साथ कहिले छो”ड्दिन, हजुर पनि मेरो साथ कहिले नछोड्नु होला है ।” रेवनले पनि उत्तरमा यसो भनिन ” म हजुरलाइ धेरै धेरै माया गर्छु, हजुरले मेरो मन बुझ्नु भयो, कहिले पनि मेरो साथ नछोड्नु होला, कहिले दु”ख होला त कहिले सु”ख तर हजुर मेरै साथमा रहनुहोला ।” उनिहरुको शब्दमात्र यति मिठा भने हैनन, उनिहरुको माया पनि यस्तै मीठो रहेको छ मुनामदनको जस्तै ।

बाकी हेर्नुस तलको भिडियोमा

शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.