• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. आज अन्तरराष्ट्रिय योग दिवस

  • ७. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

कुवेतमा ४ वर्षदेखि ब’न्धक बनाइएकी सृजना नेपाल आउँदै(भिडियो हेर्नुहोस्)

चार वर्षदेखि कुवेतमा बन्धक जीवन बिताइरहेकी सृजना प्रजा अब नेपाल आउने भएकी छिन्।भिडिकल मार्फत बोल्दै उनले ए वान टेलिभिजनका पत्रकार अमृतमान ओली सँग कुरा गर्दै अब आफू नेपाल आउने तयारीमा रहेको बताएकी छिन्। साथै उनले मिडिया द्वारा आफ्नो उद्धारका लागि भएको सम्पूर्ण प्रयास र सफलताका लागि पनि आभार व्यक्त गरेकी छिन्।

उनले यस्तो अवस्थामा आफूलाई छोडेर जाने श्रीमानलाई अब नहेर्ने र उसँग नबस्ने पनि बताएकी छिन्।आफूलाई छोरीहरूकै बढी चिन्ता लागेको र उनीहरूको भबिष्यको लागि आफू बाँचिरहने पनि उनले बताएकी छिन्।यस्तो अवस्थामा पनि साथ नदिएको श्रीमानलाई अब साथ दिन नसकिने पनि उनले बताएकी छिन्।

सृजना प्रजा मकवानपुर जिल्ला मनोहरी नगरपालिका वडा नम्बर ३ मा घर भइ वैदेशिक रोजगारको क्रममा आजभन्दा चार बर्ष पहिला कुबेतमा गएकी थिइन्। केहिदिन अघिमात्र उनी आफुलाइ चार बर्षदेखि एउटा घरमा ब’न्धक बनाइएको भन्दै आफ्नो दु’खे’सो पोख्दै भिडियोकल मार्फत मिडियाकर्मिसग जोडिएकी थिइन । मिडियाकर्मिसँग भएका उनका कुरा सुन्दा उनी निकै ठूलो सं’क’टमा रहेको हामिले बुझ्छौँ ।

दुई बर्षको लागि बिदेश गएकि उनलाइ दुई बर्ष पुरा भएपछी घर जान खोज्दा अझै तीन महिना पर्खी भनेको र त्यसपश्चात भने कोरोनाको कारण देखाएको बताएकि थिइन उनले । घर जान नपाउनुको पी’डा त छदै छ उनमा साथमा उनलाइ अनेक तरहका या’त’ना दिने कु’ट’पि’टसमेत गर्ने गरिदो रहेछ । उनि काम गरेको ठाउमा बच्चाहरु बि’रा’मी हुदा पनि उनलाइ गा’ली गर्ने गरेको कुरा पनि उनले बताएकी थिइन ।

अब त घर फर्किने आशा नै म’रि’स’केको बताउने उनको साथमा अहिले पासपोर्ट पनि छैन । घरमा बालबच्चाहरु छ्न, बुढी सासुआमा निकै समस्या परेको बताउथिन उनी । फोन ईन्टरनेटबाट समेत टाढा राख्छ्न उनलाइ, क’ठै ब’रा ! कु’ट’पि’टसहित अनेक ध’म्कि दिएर पुरै अ’धि’नमा राखेका रहेछ्न उनलाई । यसैक्रममा आज मिडियाकर्मी अमृतमान ओलि उनको घरको अबस्थाबारे बुझ्न उनको घरसम्म पुगेका थिए। आज भने मिडियामा सृजना छोरिहरुको साथमा उनका बाबुआमा पनि आएका छ्न ।

लामो समयको अन्तरलालपछि छोरीसग यसरि भिडियोकलमा प्रत्यक्ष कुरा गर्न पाउँदा म’ख्ख परेका छ्न सृजनाका बाबुआमा । सृजनाको अबस्थाबारे निकै चि’न्ति’त छ्न उनका बाबुआमा । सिते प्रजा नाम गरेका उनका बाबुले आफ्नो छोरिको श्रीमानले पनि अर्को बिबाह गरेको भन्दै चि’न्ता व्यक्त गर्छन उनी । छोरिलाइ कसरी फिर्ता ल्याउनु भन्दै चि’न्ता व्यक्त गर्छन उनि ।

आमाचाहिले पनि छोरिलाइ सकेसम्म छिटो निकाल्न पाएहुन्थ्यो भन्दै चि’न्ता व्यक्त गरिन । मिडियाकर्मीसग हजुरहरुले केही गरेर उनलाइ नेपाल फर्काइदिए त धर्म नै हुन्थ्यो भनिन । क’ठै आमा आफ्नी छोरि पराइ भुमिमा यसरी अ’ल’प’त्र हुदा कस्तो होला एक आमाको मनमा । आफ्नी छोरिलाइ साहुसाहुनीसग धेरै मुखमुखै नलाग्नु भन्दै सम्झाइन उनले ।

आफुलाइ छोरी छिटो आइदिओस जस्तो लाग्छ भन्छिन उनी । छोरिलाइ मा’रि पो हाल्ने हो कि फा’ली पो हाल्ने हो कि भन्ने ड’र भएको बताउछिन उनि । क’ठै ती सानी छोरिहरु भने साइकल ल्याइदिनु है ममि भन्छिन । छोरिहरुलाइ घरमै बस्नु आफ्नो ख्याल राख्नु भन्दै सम्झाइन उनले । आफू चाडै आउने दि’ला’सा पनि दिइन उनले । कहिले फर्किन्छिन त उनी नेपाल?थप जानकारीको लागि हेर्नुस भिडियो

शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज अन्तरराष्ट्रिय योग दिवस

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.