• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

९ महिनाको दुधे बालकलाइ ठेलामा राखेर तरकारी बेच्दै हिड्ने महिलाको रु’वाउने कथा (भिडियो सहित)

रसुवा घर भएर रामेछाप माइती भएको बताउने एक ३३ बर्षकि कुमारी बस्याल नाम गरेकि महिला काठमाडौंको ग”ल्लिमा एउटा क्यारेटमा नौ महिनाको बच्चा लिएर तरकारी बेच्दै गरेको अबस्थामा मिडियाको नजरमा परेकीछिन । नौ महिनाको दुधे बालकलाई तरकारीको ठेलामाथि राखेर तरकारी बेच्दै जिबिका चलाउने उनको दु”खै”दु”खले भरिएको जिन्दगीले कसको चाहिँ मन न”छु”ला र ।

बिहानको चारबजेदेखि बेलुकिको आठबजेसम्म तरकारी बेच्दै भौ”तारिएर हिड्ने उनको कथा एकदमै मा”र्मिक अनि दु”खदायी रहेको छ । काठमाडौंमा कोठाभाडामा लिएर बसोबास गर्दै आएकी उनी दिनभर तरकारी बेच्दा एक दुइसय मात्र कमाउदी रहिछिन । दु”ख त उनलाइ त्यति बेला महसुस हुन्छ जब उनको नानी बि”रामी हुन्छ अनि उनिसग खल्तिमा हुन्छ मात्र १०० रुपैया ।

दुख के हो भनेर बल्ल महसुस भएको बताउछिन उनी । बाबुआमाको ला”डप्यारमा हुर्किएकी उनले जिबनको वास्तविक दु”ख बल्ल बुझेको बताउछिन । आफ्नै ग”ल्तीले दु”ख पाए अनि महसुस गरे दु”ख भनेको के हो भनेर । भनिन्छ मान्छेले पढेर भन्दा पनि परेर धेरै जान्ने अनि बुझ्ने हुन्छ्न, हो यहि कुरा लागु हुन्छ उनको जिबनमा । जिन्दगीमा कति दु”ख पाएछु अब के गर्ने होला भनेर आ”त्तिन्छिन पनि उनि ।

खुशी भनेको के हो बिर्सिसकिन उनले । अब फेरि जिन्दगीमा खुसी फर्केर आउँछ भनेर बिश्वास नै छैन उनलाइ । यति धेरै दु”ख पाएकिछिन उनले कि खुसिको त कल्पनापनि गर्न छा”डीसकिन उनले । यत्तिका दु”खै”दु”खको माझ उनला एउटा चि”न्ताले बारम्बार स”ताउछ कि आफू मरिगए भने नानिको के हुन्छ होला । १०० रुपैयाँ कमाएर ५० रुपैया बचाउदा पनि निकै खुसी मिल्छ भन्छिन उनी ।

आफू अनि नानी स्वस्थ हुदा त ठिकै छ, यदि दुबैजना बि”रामी हुने हो भने के हुन्छ होला भनेर एकप्रकारको ड”र हुने बताउछिन उनि । आफ्नो ग”रिबीलाई धि”क्कार्छिन उनि । नानिको एक मुस्कानमा अडिएको छ उनको खुसी, आफ्नै भाग्यलाइ दो”ष्दै बाच्दैछिन उनी दुखैदुखको जीवन ।उनी बिबाह गरेर बच्चा पेटमा हुदाँ नै श्रीमानले छाडेर हिडेको कुमारी बताउँछिन ।

बाकी हेर्नुस तलको भिडियोमा

शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.