• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, भदौ २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

प्रकाश पराजुली श्रीमती सहित पहिलोपटक मिडियामा,टिकटककै कारण पर्छ दुइबीच झगडा,मिनाले हसाइन(भिडियो)

नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय लाइभ दोहोरीबाट आम नेपालीको मन जितेका नेपालकै पहिलो दोहोरी च्याम्पियन प्रकाश पराजुली र उनको श्रीमति पहिलोपटक एकसाथ मिडियामा आएका छन।दोहोरी च्याम्पियन जितेपछि उनी बिजयी र्यालीका लागि गाउँ पुगेका थिए अहिले राजधानी फर्किने बितिकै उनलाई स्वागत गर्न एयरपोर्ट पुगेकी पराजुलीकी श्रीमती प्रिया पहिलोपटक मिडियामा देखिएकी हुन्।टिकटकमा भने प्रियालाइ धेरै दर्शकले माया दिने गर्दछन।

मिना बुढाथोकी र प्रकाश पराजुलीले दोहोरी च्याम्पियन जितेपछि अहिले सबैतिर च्याम्पियनकै चर्चा हुने गरेको पाईन्छ।उनीहरुको चर्चाको बिचमा धेरै दर्शकले प्रकाशलाई साथ् दिने उनको श्रीमती हेर्न चाहन्छौ भनेर कमेन्ट आइरहेको देखिन्थ्यो सोहि बिचमा प्रकाश आफ्नो श्रीमती सहित मिडियामा देखिएका हुन्।

उनकी श्रीमती प्रियाले खुसि हुदै भनिन ‘बुढोको प्रगति देख्न ७ बर्ष कुर्नु पर्यो आज धेरै ठुलो सपना पुरा भएको छ,यातिठुलो सपना पुरा हुन्छ भन्ने न उहाले आस गर्नु भएको थियो न मैले त्यो आज साकार भएको छ,अब दर्शकले दिएको मायालाई कहिल्यै अधुरो बनाउने छैनौ’। प्रकाशलाइ अहिले तनाब पनि देखिन्छ उनी यतिबेला आएको म्यासेज समेत रेस्पोन्स गर्न सकिरहेका छैनन्।उनको फेसबुक श्रीमतीले हेरेर आम दर्शकको म्यासेजलाई रेस्पोन्स गरिरहेको समेत पराजुलीले बताएका छन।

मीनाले भने प्रकाशको बिहे हुदापनि आफ्नो बिहे न भएको भन्दै ठट्टा गरेकी छिन।दोहोरी खेल्दै उनले अझै लगन जुरेन भन्दै गुनासो पोखेकी हुन्।प्रकाशको बच्चा हुने तयारी हुदै गर्दा आफुले बिहे समेत गर्न नपाएको उनको गुनासो दोहोरीमा देखिन्थ्यो तर प्रकाशले व्यंग्य गर्दै भनेका थिए ‘ प्रेमी छदै छन बिहे भैहाल्छ नि दिदि’।हेरौ यो बिशेष कुराकनी जस्ताको तस्तै :

शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.