×
शनिबार, असार २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी

आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २. आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३. गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ४. आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५. जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • ६. अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ७. एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी

अनिता खड्का बोल्न हिड्न नसक्ने भएपछि अस्पतालमा चल्यो रुवाबासी,फेरी पुरानै अबस्थामा फर्कीइन अनिता(भिडियो)

काठमाडौँ : लामो समयदेखि उपचार गर्दै आएकी अनिता खड्का झन्डै ३ बर्ष पछि फेरी पुरानै अबस्थामा फर्किएकी छिन। उनि लामो समय देखि अस्पतालको बेडमा छटपटी अबस्थामा रहिरहेको सबैलाई थाहनै छ,उनको अबस्था देखेर धेरैको मन रोएको हुन्छ।अनितालाई यो अप्रेसन पछि निको भएको खबर सुनाउने परिवारको सपना भने अधुरो भएको छ।

अप्रेसन सफल नभएसंगै परिवारमा यो पटक फेरी अर्को दुख भित्रिएको छ,उनि अहिले झन् बोल्न उभिन समेत सक्दिनन,जस्तो अबस्थामा पहिले अनिता रहेकी थिईन अहिले त्यस्तै देखिन्छिन उनि।डाक्टरले निको हुन्छ भने पनि अझै समय लाग्ने अनिताको उपचारमा खट्दै आएकी बिनोदकि दिदि राधाले जानकारी दिएकी छिन।

बिरामी अनिता खड्का अब बोल्न नसक्ने भएपछि यति उनको परिवार तनाबमा छ ।उनको श्रीमान फेरी काममा फर्किएका छन।उपचारको लागि पैसा न भएपछि काममा फर्किएका हुन् बिनोद।सहयोग आए पनि उपचारको लागि प्रयाप्त सहयोग प्राप्त न हुदा बिनोद काममा फर्किन परेका हुन्।उनकी दिदि राधा भने अझै अस्पतालमै रहेकी छिन।राधाको अनुसार झन् अनितालाई गाह्रो भएको र सम्हाल्न समेत मुस्किल भएको बताएकी छिन्।

बिनोदले हर समय अनिताको लागि भनेर भगवान पुकार्ने गर्छन उनको परीवारनै अनिताको जीवन भगवान भरोसा भनेर बसेका छन।यसै कारण पनि हुन सक्छ संसारका धेरै खुसीहरू अनिताको लागिनै दिन चाहन्छन बिनोद र उनकी दिदि राधा।हामीले अस्पतालमा पुगेर पछिल्लो अबस्थाको बारेमा कुराकानी गर्ने कोसिस गरेका छौ तपाइँ पनि अनिता खड्कालाइ सबैले सहयोग गरेर बचाउन साथ् दिनुहोस जसको लागि दिदि राधा खड्का :

+977 985-1071362
कमल सरगम +977-985-1224970″भाइबर,वाटसप र इमो जुनसुकै माध्यममा माथिको नम्बरमा सम्पर्क गर्दा हुने छ”
यसै बिषयलाइ लिएर अनिताका श्रीमान् र दिदि सग गरिएको कुराकानी तल हेर्नुहोला

शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै
आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा
एमाले अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएँ- विद्या भण्डारी
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा भोलि हर्दीमा विद्यार्थीलाई लत्ता कपडा तथा स्टेशनरी वितरण कार्यक्रम हुँदै

  • २.
    आज मिति २०८२ साल असार २७ शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु

  • ४.
    आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा

  • ५.
    जनकपुरबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट एक जनाको मृत्यु

  • ६.

  • ७.
    अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान

  • ८.
    नालामा पुल भाँचियो, काठमाडौं जाने वैकल्पिक सडक अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.