• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, माघ १०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

तीन महिलाको जिन्दगी ब’र्बाद पारेर कहाँ गए त उनी ? कुनै अ’त्तो’प’त्तो छैन (भिडियो हेर्नुहोस्)

अर्घाखाची जिल्ला घर भइ बसोबास गर्दै आएका भिम बहादुर गुरुङ नाम गरेका एक पुरुष आफ्नी श्रीमती दुई छोराहरु र एक अ”पाङ्ग बाबुलाइ छोडेर फ”रार भएका थिए । उनको खोजी गर्दागर्दै उनले काठमाडौंमा अर्कै बिबाह गरेर बसेको खबर पनि बा”हिरिएको थियो । काठमाडौंमा बिबाह गरेपछि उनले एक एक घर बनाएर श्रीमती र एक छोरिसग त्यहा बस्दै आएका रहेछ्न ।

उता जेठी श्रीमतीको र छोराहरुको बि”चल्ली बनाएर उनी भने यता दोस्रो बिबाह गरेर अर्कै श्रीमतीसग म”स्त बसिरहेका रहेछ्न । काठमाडौंको भद्रबास भन्ने ठाउमा गोमा तामाङ नाम गरेकि श्रीमतीसग घर बनाएर नै बसिरहेका रहेछ्न उनि । एक छोरिसहित भेटिएकी गोमा भने भिमबहादुर कहाँ रहेको भन्नेवारे केही जानकारी नरहेको बताउछिन । जेठि श्रीमतीसग त छैनन छैनन उनी यता अर्कि श्रीमतीपनि उनिसग सम्पर्कबि”हिन रहेको बताउछिन ।

जेठी र कान्छी श्रीमतीले दिएको त”नाब झेल्न नसकेर बी”ष सेवन गर्न त”म्सिएका भनीएका भिमबहादुर कहा छ्न कसैलाइ थाहा छैन । श्रीमतीहरु लगायत सबैको राय के थियो भने उनी भारत गएर अर्कै श्रीमतीसग बसेका हुनसक्छ्न । उनिहरुको श”क सत्यतामा बदलियो, भिमबहादुरले अर्को पनि बिबाह गरेका रहेछ्न । भिमबहादुरकै कान्छी श्रीमतीले भारतबाट फोन गरिन ।

दुइजना महिलाहरुको जिन्दगी ब”र्बाद मात्र गरेनन उनले यहाँ त तिन परिवारको बि”चल्ली भएको छ । कस्ता पुरुष उनि जता गयो त्यतै बिबाह गर्ने । कान्छी श्रीमतीले उनको दुई श्रीमतीको विषयमा थाहा पाइछिन त्यसपछी उनले श्रीमानलाई सबैकुरा ठिक गर्न अनुरोध गरिछिन र उनी सल्लाहअनुसार नेपाल पनि आएछ्न तर फेरि धो”का दिने काम नै गरे उनले । नेपाल आएपछि पुन बे”प’त्ता भए उनि, सम्पर्कमा नै आउन छाडे ।

जेठि श्रीमती देबकला गुरुङ भने भा”गेर ध”र नपाउने र जहाँ भएपनी उनले छोराहरु र बाबु जिम्मा लिनुपर्ने बताइन । उनले भिमबहादुरको उनिसग बिबाह हुनुभन्दा पहिले नै अर्कै महिलासग बिबाह भैसकेको हुनुपर्ने अनुमान लगाइन । तिनतिन वटा बिबाह गरे, तिन सन्तानका बाबू उनी यसरी एकाएक गा”यब हुदा यता पिडित श्रीमतीहरुको भने बि”जोग भएको छ । थप जानकारीको लागि भिडियो हेर्नुस

https://youtu.be/uuNr66PqbsU

http://भिडियो हेर्नुस https://youtu.be/uuNr66PqbsU

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.