• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

आफ्ना बाबुआमा हुँदाहुँदै पनि अनाथलयमा बस्न बाध्य भएका बरिष्टेको रुवाउने कथा (भिडियो सहित)

नेपाली हास्य टेलिशृङ्खला ‘भद्रगोल’ मा बरिष्ठेको अभिनयबाट दर्शकहरुमाझ परिचित बनेका शंकर आचार्यलाई नचिन्ने कमै नेपाली होलान । उनले भद्रगोलमार्फत दर्शकहरुलाइ निकै मनोरञ्जन दिलाए । आफू हासेर सबैलाइ हसाउने उनको आत्मकथा भने दु”खै”दु”खले भरिएको छ । सबैलाइ हसाउने अभिनय गर्ने उनको वास्तविक जीवन भने सबैलाइ रु”वाउने किसिमको छ ।

बिक्रम सम्बत २०१८ मा काठमाडौको मुड्खुभन्ज्याङ भन्ने ठाउमा जन्मेका उनी सानैदेखी इ”खालु स्वभाबका थिए । कसैले केही सानो कुरा भन्दा पनि उनी त्यो कुरालाइ मनमा इख राखेर पछ्याइहाल्थे । इखालु स्वभावका उनले काठमाडौंमै घर भएतापनी निकै नि दु”ख क”ष्ट झे”ले जिबनमा । उनको बाल्यकाल निकै नै क”हालीलाग्दो थियो ।

उनी सानै छदा उनको घरमा चो”री भएछ त्यसपछी त उनको जीवन अभाबै अभाबमा बित्यो । घरमा दिनहु जसो घ”र”झ”गडा कलह अनि न”कारात्मकता । उनका बाबुल रिसमा भनेका केहिकुराहरुले निकै नै चि”त्त दुखेको रहेछ उनको । जिन्दगीदेखि बि”रक्त लागेपछी आत्महत्या गर्न सम्म अगाडि बढेछ्न उनी । सानै उमेरमा ना”ङ्गो तारमा हात हालेछ्न उनले । क”रेन्ट लागेपछि पाचमहिनासम्म वीर अस्पतालमा अ”चेत अबस्थामा रहेको कुरा पनि खुलाए उनले ।

एक चर्चित हास्यकलाकारको बाल्यकाल यति धेरै दु”खमा बित्यो भनेर कसैले अन्दाजा पनि लगाउन मुश्किल छ । उनको पुरै शरीर ड”ढेको र शरीर हे”र्नलायक पनि नभएको कुरा उनले बताए । शरिरभरि घा”उ नै घा”उ र घा”उमा पनि कि”रा पर्न थालिसकेको बताए उनले । उनलाइ पढ्ने खुब रहर भएको तर घरबाट पढ्ने खालको बाताबरण नै नरहेको बताए उनले ।

अस्पतालमा यसरी जीवन र मृ”त्युसग ल”डिरहदा उनका बाबुले भनेको न”राम्रा शब्द कहिले बिर्सेनन उनले । उनी अस्पतालमा त्यसरी छ्”टपटिरहदा बाबुले भने उनलाइ न”राम्रो वचन गर्दै यस्तो तेरो अप्रेसन म गर्दिन र म जे”ल जान्छु भनेर मात्र तलाइ मैले बचाएको हो । बाबुबाट यस्तो शब्द सुनेपछी आफ्नै बाबुसग इख लिएर उनी एस एल सि पास नगरि घर नफर्कने भन्दै घर छाडेर हिडे । बाबु आमा छदाछदै पनि उनले एक अ”नाथको झै जीवन बिताउनुपर्यो ।

स”ङघर्ष गर्न नछाड्ने हो भने मान्छेको जिबनमा एकदिन दु”ख पछि सुख अबश्य आउने रहेछ भन्ने कुराको ज्ञान हामी उनको आत्मकथाबाट थाहा पाउन सक्छौ । उनी सफल त भए तर दु”र्भाग्यबश उनका बाबुले चाडै नै यो संसार छोडेर गए र त्यसको केही समयपछी उनकी आमाले पनि संसार छाडेर सदैबको लागि बिदा लिइन । क”ठै उनले था”म्न सकेनन आ”सु, रु”ए धु”रु”धु”रु । दु”खमनाइ त छदै छ बाबुआमाको आशिर्वादले नै म यहाँ छु भन्छ्न उनी ।

६६००० भो”ल्टको करेन्टमा परेका रहेछ्न उनि, उनको शरिर पुर्णरुपमा ज”लेको रहेछ । उनले सधै लामो कपाल पाल्नुको कारण पनि यहि नै करेन्ट रहेछ, कान पुरै ज”लेको रहेछ उनको । क”ठै ब”रा ! बुबाकै ज”बर्जस्तिमा छुएका रहेछन उनले त्यो ना”ङ्गो तार, समाइनस भने नाम्लो लाएर झु”न्ड्याउछु समेत भनेका रहेछ्न उनका बाबुले उनलाइ । उनको स”ङघर्षमा सधै साथ दिइन उनकि श्रीमतीले । आज उनका दुई छोराहरुले सि ए पास गरिसकेका छ्न र छोरी अष्ट्रेलियामा छिन ।

बाकी हेर्नुस तलको भिडियोमा

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ४.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ५.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ८.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.