केही समय अघिको मात्र कुरा हो लोक तथा दोहोरी गायक सुरेश बि सि एकाएक गा”यब भएका थिए र आजको मितिसम्म पनि उनको कुनै सुचना भने प्राप्त भएको छैन र उनी पुर्णरुपमा सम्पर्कबिहिन रहेका छ्न । उनको खोजिमा उनका आमा दिदी र भाइ नेपाल फर्किसकेका छ्न र उनिहरुले सुरेशको बारेमा धेरै जानकारी सुरेशकी श्रीमतिसग हुने बताउदै आएका छ्न र यसैक्रममा मिडियाकर्मी रेशम बोहोराले उनिहरु सबैलाइ मिडियामा ल्याएका छ्न ।
सुरुमा सम्पर्कमा समेत आउन नचाहेकी सुरेशकी श्रीमतीले अर्को बिबाह पनि गरिसकेपछी यता सुरेशका परिवारको भने उनिमाथीको शंका झन बढेको छ । परिवारको सुरेशलाइ उनकी श्रीमतीले गा”यब बनाएको पनि भनेका छ्न सुरेशका परिवारले । श्रीमानको गलत बानिब्यहोराले आ”जित भएर सुरेशलाइ छोडेको बताउदै आएकीछिन सुरेशकि श्रीमतीले भने यता सुरेशले भने आफ्नी आमालाइ श्रीमतीबाट अ”सुरक्षित रहेको बताएका रहेछ्न ।
सुरेश बिसि ह”राएको एक बर्ष भैसक्यो तरपनि अहिलेसम्म उनको केही खबर छैन । सुरेशले आफ्नि आमा र परिवारलाइ भने आफ्नी श्रीमतीले उनको पछि गु”ण्डा लगाएको बताउदै आएका रहेछ्न र आफ्नै श्रीमतीबाट अ”सुरक्षित रहेको बताउदै आएका रहेछ्न । सुरेशकि श्रीमतीले भने आफुले गु”ण्डा पठाएको कुरा अ”स्वीकार गरेकिछिन ।
रु”दै यसो भनिन उनले “म आफै दु”ख परेर तड्पिदै हिडेको मान्छे कसरी गु”ण्डा पठाउन सक्छु, उल्टो मलाई नै हरेक पल रुवाउथ्यो, मैले त्यस्तो गरेको रहेछु भने म मेरो दुइवटा छोराछोरी भन्न नपाउ ।” आमाले भने र”क्सी खायो भनेर गु”ण्डा लाइदिएको हुनसक्ने अनुमान लगाइन । आफ्नो सुरेशसग बिबाह गर्ने मन नै नभएको र ज”ब”र्जस्ति उनिसग बिबाह गरेको बताइन सुरेशकी श्रीमतीले ।
गाउमा बसेर र”क्सी खाएर मलाइ कु”ट्ने गर्थ्यो भन्दै उनले खु”ब दु”ख मानिन, अरुका श्रीमान कमाउने र आफ्नो श्रीमान यस्तो गतिमा हिड्दा निकै नराम्रो लाग्ने बताइन उनले । कमाउन जानुभन्दा जसले कमाउछ त्यसैसग गएर बस भनेको भन्दै भ”क्का”नि”न्छिन उनी । बूढो सुध्रीन्छ कि भनेर बाटो नहेरेकी पनि रहेनछिन उनले तर श्रीमान एकदिन र”क्सी नखाने फेरि खाने गरेपछी बस्न नसकेको बताउछिन उनी ।
भिडियो हेर्न यहाँ थिच्नुहोस।