• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २. बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३. नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४. नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५. आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६. विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

  • ७. गैँडाकोट–१६ मा अमरापुरी दाँत घर सञ्चालनमा, वडाध्यक्ष मल्लले गरे उद्घाटन

  • ८. गैंडाकोटमा बढ्दै SK Tailoring सर्टिङ–सुटिङ को लोकप्रियता

  • ९. कसरी आयो बूढीगण्डकीमा लेदोसहितको बाढी ?

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

३८ करोड नभएर यति ठुलो आयोजना रोकिने कुरै हुँदै ,तत्काललै योजना अगाडि बढाउनुहोश बजेटको व्यवस्था हामी गर्छौं विमानस्थलमा पुगेर अर्थमन्त्री शर्माले भने

अर्थमन्त्री जनार्दन शर्माले पोखरा विमानस्थलमा वर्षायामको पानी निकासका लागि बजेट व्यवस्था गर्ने बताएका छन् । शनिबार पोखरा विमानस्थलको निरीक्षण गर्न पुगेका उनले पानी निकासका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएका हुन् ।

विमानस्थल छिर्ने पानी डाइभर्सन गरी विजयपुर खोलामा पुर्‍याउने र दक्षिणका किसानलाई सिञ्चाइ पनि मिलाउने गरी व्यवस्थापन गर्न पोखरा विमानस्थल आयोजनाले ३८ करोड रुपैयाँको स्टिमेट निकालेको छ ।

तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएको ठेक्का सम्झौताभित्र नपर्ने भएपछि आयोजनाकै टाउको दुखाइ बनेको थियो । शनिबार मन्त्री शर्माले भेलका कारण पहिरो गएको र कटान गरेको क्षेत्रको स्थलगत निरीक्षणसमेत गरे ।

‘३८ करोड बजेट नभएर यति ठूलो आयोजनाको काम रोकिने कुरा हुँदैन । तत्काल योजना अगाडि बढाउनुस्, हामी बजेटको व्यवस्था गर्छौं,’ निरीक्षणपछि अर्थमन्त्री शर्माले भने, ‘विमानस्थल सञ्चालनका लागि अवरोध हुने सबै समस्या हल गर्न म मन्त्रीस्तरबाटै पहल गर्ने छु ।

विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्ण पौडेलले अर्थमन्त्री शर्मालाई विमानस्थलको प्रगति र समस्याबारे बिफ्रिङ गरेका थिए ।ठूलो पानी पर्‍यो कि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र जालाम्य भइहाल्छ । फूलबारी, शीतलादेवी, काहुँखोला, कुँडहरदेखिको बाढी विमानस्थलमै पुग्छ ।

यो बाढी विमानस्थल जानबाट रोक्ने गरी विजयपुर खोलामा झार्न बनाइएको नहर नै भत्काइदिन्छ भने विमानस्थलको पूर्वी उत्तरी क्षेत्रमा पहिरो जाने समस्याले विमानस्थल सञ्चालनमै बाधा पुर्‍याउने आयोजनाले जनाएको छ ।

विमानस्थल सञ्चालनका लागि पूर्वको रिट्ठेडाँडा काट्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ । तर, कटानमा ढिलाइ हुँदा विमाास्थल निर्माण सकिएर पनि अवरोध हुने हो कि भन्ने चिन्ता छ । रिट्ठेपानी डाँडाको वन क्षेत्र कटान गर्न पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्ने छ ।

ईआईएको लामो प्रक्रियाका कारण ढिलाइ हुने भएकाले तत्काल योजना बढाउन मन्त्रिपरिषदबाट निर्णय गर्नुपर्छ । अर्थमन्त्री शर्माले मन्त्रिपरिषदबाट तत्काल निर्णय गराउने प्रतिवद्धता व्यक्त गर्दै डाँडा काट्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । ‘क्याबिनेटबाट निर्णय हुन्छ । प्रक्रियाअनुसार ईआईए पनि हुँदै गर्छ, यहाँ काम पनि अगाडि बढ्छ,’ मन्त्री शर्माले भने ।

विमानस्थल सञ्चालनका लागि सार्नुपर्ने पोखराको ल्याण्डफिल साइटका लागि आफूले समन्वय गर्ने अर्थमन्त्री शर्माले बताए । यसैगरी आयल निगमले विमानस्थलभित्र बनाउने भनेको डिपो पनि अझै बनाएको छैन । ‘ल्याण्डफिल साइट सार्ने र डिपो निर्माण गर्न समन्वय हुन्छ,’ अर्थमन्त्री शर्माले भने, ‘पोखरा महानगर र प्रदेश सरकारबाट हुने कामलाई ढिला नगर्न म निर्देशन दिन्छु ।

कोरोनाका कारण थपिएको म्यादभन्दा अगाडि नै विमानस्थल निर्माणको काम सकिने भन्दै अर्थमन्त्री शर्माले खुसी ब्यक्त गरे । ‘नेपालकै पर्यटनको राजधानी भएको पोखरामा यो एयरपोर्ट बनिरहँदा अन्तर्राष्ट्रिय स्तरमा जोडिने भएपछि पर्यटकहरु सहज रुपमा यहाँ आउने अवस्था सिर्जना हुन्छ,’ अर्थमन्त्री शर्माले भने ।

२०१७ नोभेम्बर १ बाट सुरु विमानस्थल निर्माण २०२१ जुलाइ १० मा सक्ने लक्ष्य थियो । कोरोना महामारीका कारण समयमै सक्न सम्भव नभएपछि गत साउनमा १ वर्षका लागि निर्माण सम्झौताको म्याद थपिएको थियो ।

अहिले विमानस्थल निर्माण ८७ प्रतिशत सकिएको आयोजनाका सहप्रबन्धक पौडेलले जानकारी दिए । चीनको सीएएमसी इञ्जिनियरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको छ । २२ अर्ब चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ ।अन्लाईन खबर बाट

बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने
नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण
नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते
गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

  • ३.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ४.
    नारायणगढ–कावासोती सडक खण्डको लोकाहा पुल दबिएपछि राजमार्गमा आवागमन बन्द

  • ५.
    आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

  • ६.
    विश्वकप लिग टुः नेपालले क्यानडालाई २४ रनले हरायो

भर्खरै

  • १.
    कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, ७६ हजार परीक्षार्थी सहभागी हुने

  • २.
    हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

  • ३.
    नारायणी आइकोनिक पुल निर्माणको जिम्मेवारी पुल सेक्टर पोखरालाई हस्तान्तरण

  • ४.
    नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

  • ५.
    आज मिति २०८३ साल असोज २८ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नारायणी किनारमा भेटिएको अज्ञात वस्तु काट्न खोज्दा विष्फोट: दुई जना गम्भीर घाइते

  • ७.
    गैँडाकोट इङ्लिस स्कूलको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ८.
    बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग प्रभावित, गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.