×
शुक्रबार, साउन ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २. मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३. आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४. सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५. भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६. आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

  • ७. आहा ! ढोरपाटन

  • ८. देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ९. कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान

  • १०. आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

घुस नदिएको झोकमा सशस्त्र प्रहरीद्वारा भैसी भन्सार चलान


कञ्चनपुर, कात्तिक २२।
किसानले बेचेको डाडो भैसी हाट बजारमा लैजाने क्रममा सशस्त्र प्रहरीले रोकेर भन्सार चलान गरेको छ ।
बेदकोट नगरपालिका क्षेत्रबाट खरिद गरेका भैसी मालाखेती पशु हाट बजारमा लैजाने क्रममा झलारीमा सशस्त्र प्रहरीले रोकेर भन्सार चलान गरेको हो ।
मालाखेतीका किसान बालकृष्ण भट्टराईले किसानले दुध दिन छाडेका भैसी बेच्नका लागि हाट बजार लैजाने क्रममा सशस्त्र प्रहरीले रोकेर सिधै भन्सार चलान गरेको बताए । ‘बेदकोट दैजी क्षेत्रबाट ल्याएका भैसी हामी हाट बजार लगिरहेका थियौँ, ‘उनले भने, ‘सशस्त्र प्रहरी आएर भैसी लग्ने मान्छेका मोबाईल थुतेर भन्सार पठाईदियो ।’ सशस्त्र प्रहरीले अन्य तस्कर समुह जस्तै किसानबाट खरिद गरेर हाट बजार लैजाने भैसी किसानसंग रकम अशुल्न खोजेर ज्यादती देखाएको उनको आरोप छ । ‘यो भैसी हामी न भारतबाट ल्याएका हौँ, न चोरेर किन रु शसस्त्र प्रहरीले विच बाटोमा आफ्नै गणमा पुग्ने क्रममा नियन्त्रणमा लिएर भन्सार पठायो ।’

एकातिर किसानलाई सरकारले कृषिमा आधुनिकीकरण आत्मनिर्भर बन्न भन्ने अर्कातिर भैसी बेच्न लैजाँदा खोसेर भन्सार चलान गर्ने सशस्त्र प्रहरीको रबैयाबाट किसान उत्साहित होईन दुरुत्साहित भईरहेको उनको भनाई छ । रकम नदिदा नै सशस्त्र प्रहरीले किसानका भैसी भन्सार चलान गरेको उनको आरोप छ । उनका अनुसार विगतमा पनि सशस्त्र प्रहरीले आफुहरुबाट रकम अशुल्नका लागि खोजेपनि प्रर्याप्त प्रमाण र किसानको साथ सर्मथन भएकाले अन्य तस्कर समुह जस्तै आफुहरुबाट रकम अशुल्ने कार्य असफल भएको बताए । सीमा क्षेत्रमा आँचाक्ली तस्करी हुँदा समेत सशस्त्र प्रहरी बल लाईन दिनेका समानतिर ध्यानै नदिने लाईन नदिनेमाथि लाईनकै लागि समात्ने तर, किसानले हाट बजारमा भैसी बेच्ने क्रममा अवरोध खडा गर्ने नियत नै ठिक नभएको किसानको दुखेसो छ ।

सशस्त्र प्रहरी बल ३५नम्बर गणका प्रमुख बिरेन्द्र ऐरले भैसी ओसार्ने व्यक्तिबाट रकम माग्ने कुरै नभएको बताए । भैसी किसानले सशस्त्रलाई रकम नदिदा बार्किनिङ्ग नमिल्दा भैसी भन्सार चलान गरेको हो, भन्ने प्रशनमा उनले ‘त्यो गलत आरोप भएको बताए । ‘काम गर्दा अनेकन लान्छाना लगाउने गर्छन, ‘उनले भने, ‘मान्छे सहित हामीले भन्सार चलान गरेका छौँ । तिनीहरुले भन्ने कुरा अलग हो, तीन मान्छे समेत हालेका छौँ । दुई भारतीय एक नेपाली हुन ।’ सशस्त्र प्रहरीले किसानलाई रकम नदिएको झोकमा बेच्न लैजाने क्रममा भैसी भन्सार चलान गरेको किसानले प्रशासनसंग समेत गुनासो पोखेका छन । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले किसानले सशस्त्र प्रहरीले दुख दिएको गुनासो आफुसंग समेत गरेको बताए । ‘किसानले आफुसंग पनि यो गुनासो पोखेका छन, ‘उनले भने, ‘यस विषयमा थप के रहेछ बुझौँला ।’ सशस्त्र प्रहरीले यसमा असल काम गरेको हो, वा नियत गलत राखेर गरेको हो, यो सशस्त्रलाई नै थाहा हुने भयो, तर कानुन अनुरुप ओसार्ने काम भएको छ, वा छैन भन्ने विषयमा अर्ध न्यायिक निकाय भन्सारले छिनोफानो गर्छ ।’

शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड
आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर
मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

लोकप्रिय

  • १.
    नेपालमा पहिलो पटक चितवनमा कृत्रिम प्रविधिबाट मौरीको रानु उत्पादन

  • २.
    मौसमः आज पाँच प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

  • ५.
    भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

  • ६.
    आज मिति २०८२ साल साउन १ गते विहीबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

  • २.
    आज चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

  • ३.
    नारायणगढ-बुटवल सडक विस्तारः ७ वर्षमा ८० किलोमिटर दुईतर्फी कालोपत्र

  • ४.
    आज मिति २०८२ साल साउन २ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    “One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा

  • ६.
    देवघाटमा आजदेखि साउने मेला, भक्तजनको भीड

  • ७.
    आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

  • ८.
    मौद्रिक नीति आजदेखि कार्यान्वयनमा, कुन-कुन व्यवस्थामा के-के भए फेरबदल ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.