• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

धारिलो हतियार प्रहार गरि एकको हत्या, एक जना गम्भीर घाइते

तुलसीपुर,कार्तिक २१ गते । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ बस्तिका २१ बर्षीय टोपबहादुर पुन मगरको हत्या भएको छ । मगरको साथमा रहेका सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ४ का १७ बर्षीय शंकर डाँगी गम्भीर घाइते छन् ।
पुरानो रिसिबीका कारण योजना बमोजिम घटना घटाइएको प्रहरीको अनुमान छ । युवाहरुको एक समुहले मदिरा सेवन पछि लाठी र धारिलो हतियार प्रहार गरि मगरको हत्या गरेको र उनको साथमा रहेका गिरीको अवस्था पनि चिन्ता जनक रहेको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार हत्या आरोपित तीन जना र हत्या गरिएका तथा घाइते एक जनाका बीचमा पुरानो रिसिबी थियो । तर, पछिल्लो समय उनीहरुका बीचमा सामान्ने बोलचाल हुन थालेको थियो ।
तिहारको दिन राति मगर र गिरी संगै मगरकै घरमा थिए । उनीहरुलाई कसैले फोन गरेपछि एकै छिनमा आउँछौं भन्दै उनीहरु घरबाट निस्किएका थिए । ‘त्यसपछि पाँच जना भएर जंगल नजिकै एकान्त स्थानमा गएर मदिरा सेवन गरेको देखिन्छ,’ एसपी काफ्लेले भने ‘त्यही क्रममा पुरानो रिसिबी कुरा झिकेर तीन जना मिलेर योजना बद्ध रुपमा दुई जना माथि लाठी तथा धारिलो हतियार प्रयोग गरि हत्या गरेको देखिन आएको छ ।’
एसपी काफ्लेका अनुसार घाइते मगरलाई उपचारका लागि बिहान ३ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । अर्का घाइते सल्यान कपुरकोटका डाँगीलाई थप उपचारका लागि राति नै बाँके लगिएकोमा त्यहाँ पनि उपचार संभव नभएपछि थप उपचारका लागि छिमेकी देश भारतको लखनउका लागि रिफर गरिएको भन्ने खबर प्राप्त भएको एसपी काफ्लेले बताए ।
उनीहरुमाथि पुरानो रिसिबीका कारण तुलसीपुर–४ कै २० बर्षीय खिमबहादुर मगर, १८ बर्षीय रेशम थापा र २१ बर्षीय विनय मगरले लाठी र धारिलो हतियार प्रहार गरेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको एसपी काफ्लेले बताए । आरोपित सबै फरार रहेको र उनीहरुको खोजी तीब्र पारिएको उनले बताए ।
घटनास्थल जंगल नजिक पर्छ । त्यहाँ नजिकै एउटा घर मात्रै रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु आर्यालले घटनाबारे प्रहरीलाई आइतबार बिहान साढे दुई बजे मात्रै खवर प्राप्त भएको बताए । त्यस लगत्तै उद्धार गरेर अस्पताल पु¥याउँदा तीन बजि सकेको थियो । घाइते मध्य मगरलाई चिकित्कसले तत्काल मृत घोषणा गरेका थिए ।
हत्या गरिएका मगर र गिरी कात्तिक ११ गते मात्रै धरौटीका रिहा भएका थिए । उनीहरु माथि डाँका मुद्दा थियो । मगर १५ हजार धरौटीमा र गिरी नाबालक नै रहेको हुँदा अदालतको आदेशले साधारण तारेखमा छुटेका थिए । उनीहरु नाताले दाजु भाइ पर्छन । एसपी काफ्लेका अनुसार उनीहरु माथि एक जना शिक्षकलाई कुटपिट गरि दाँत भाँचिदिएको एउटा र अर्कौ भैंसी चोरेको अभियोग थियो ।

सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने
नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ३.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ७.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ८.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.