भनिन्छ महिला घरको लक्ष्मी हुन् तर त्यही लक्ष्मीले यस्तो कार्य गरेपछि के हुन्छ ? त्यस्तै भएको यहाँ भारतमा बझाङ घर भएकी एक महिला गहनासहित फ,रार भएकी छन्। भारतको बेङ्गलोरबाट बस्दै आएकी २३ वर्षीया गिता थापा (खड्का) फ,रार भएकी हुन्।
गिताको माइत र घर बझाङमै रहेको खुलेको छ। गिता बेङ्गलोरको हुस्सु रोडबाट गत असोज २१ गते २ वर्षीय नाबालक छो,डेर फ,रार भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनका श्रीमान धित खड्काले गिता गहनासहित फ,रार भएपछि भारतीय प्रशासनमा नि,वेदन दिएका छन्।
त्यस्तै, केही दिन अघिको बेमौसमी व,र्षाले गर्दा ठाउँठाउँमा आएको पहिरोले सडक अ,वरुद्ध भएपछि भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीका बासिन्दालाई आवतजवत गर्न निकै अ,प्ठ्यारो परेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****