काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दु’र्घटना भए’को छ ।
आज भएको दु’र्घ’टना’मा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीन’को अव’स्था ग’म्भी र रहे’को छ । काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दु,र्घटना,मा परेको हो ।
बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दु,र्घट,नामा परेको बताइएको छ । बस बाटोबाट १० मिटर तल खसेको छ ।
स्थानीयवासी र प्रहरीले घाइ,ते,को उद्धार गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । ग,म्भी,र घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिनुभयो ।
गोरखा–बेनिघाट आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडार भिरमा बलेरो जिप दु,र्घ,टना हुँदा १४ जना घा,इते भएका छन् ।
बेनिघाटबाट धादिङको माझीटारतर्फ जाँदै गरेको बा२०च ४४०० नम्बरको बलेरो जिप आज अनियन्त्रित भई सडक,बाट झण्डै ५० मिटर तल भिरमा खसेर दु,र्घ,ट,ना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । घा’इते,मध्ये तीन जनाको अवस्था ग’म्भी,र रहेको प्रहरीको भनाइ छ ।
दु’र्घटना’मा घा’इते भएकाको उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाइएको छ । अन्य घा’इेत’को भने मलेखु सामुदायिक अस्पताल धादिङमा उपचार भइरहेको प्रनाउ दाहालले जानकारी दिनुभयो ।
जिप चालकको अवस्था सामान्य रहेको र उनको अहिले प्रहरीको निगरानीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घ’टना’को थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।