सुस्मिता ह!त्या!का!ण्को आरोपी अरूण कार्की निर्दोष रहेको पारिवारको दाबी
अदालतले पुर्पक्षकालागि कारागार चलान गरेका सुस्मिता हत्याकाण्को हत्याका आरोपीत अरूण कार्की निर्दोष रहेको भन्दै कार्की को परिवार पहिलो पटक मिडियामा आएको छन। बिना कारण अदालतले आफूहरुलाई दुःख दिने काम गरेको भन्दै कार्की परिवारले विरोध गरेका छन् । अरूण कार्कीको आमा भन्छिन्, हत्याराले कुनैपनि हालतमा छाडनु हुदैन तर निर्दोषलाई न्याय दिनु पर्छ, मेरो छोराले हत्या गरको भएतापनि सबूत बिना सजाय दिन पहिँदैन ।
हेटौडा महानगरपालिका वार्ड न:४ निवासी अरूण कार्कीको घर र हत्या गरिएको ठाउँ करिब २० मिनेट आसपास रहेको छ । हत्या पछि हत्या सुइकारेका अरूण कार्की को ससुरा प्रकाश थापा र अरुणको सम्बन्ध राम्रो रहेकाे र सामान्य लेनदेन पनि रहेकाे तर यस्तो कुनै धेरै रकम नचलाएको परिवारले दाबी गरेको छ ।
Exclusive सुस्मिताको ज्वाईपक्ष पहिलो पटक मिडियामा,ह!त्या!रा लाई जेलमै सडाउनु पर्छ Sushmita Kc News h
ttps://youtu.be/sr2qq3cMqxg