• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

रास्वपा सचिवालयको बैठक बस्दै

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय समाचार

  • १. दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ३. धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

  • ७. हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

  • ८. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ९. डाइजेस्टिभ नट बिस्कुटमा रौं भेटियो, सरकारले गर्यो २ लाख रुपैयाँ जरिवाना

  • १०. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

जुत्ताभित्र ब्लुटुथ डिभाइस राखेर चिट चोर्न खोज्ने १० परीक्षार्थी पक्राउ

काठमाडौं । भारतमा लामो समयदेखि परीक्षामा ‘चिट चोरी’ एउटा समस्या नै बन्दै आएको छ । परीक्षाको प्रश्नपत्र आउट गर्ने, बाहिर बसेर भित्र रहेका परीक्षार्थीलाई चोराउने तथा चिट चोरी गर्ने प्रवृत्ति अन्त्य हुन सकेकाे छैन ।

तर, आइतबार भने अनाैठो घटना भएकाे छ । शिक्षक आयोगको परीक्षामा जुत्ताभित्र ब्लुटुथ डिभाइस राखेर चिट चोर्ने तयारी गरिरहेका १० परीक्षार्थी पक्राउ परेका छन् ।

भारतको राजस्थानमा भएको उक्त सरकारी परीक्षामा झण्डै १६ लाख परीक्षार्थी सहभागी थिए । उक्त परीक्षामा प्रहरीका लागि भने इन्टरनेटको सुविधा उपलब्ध गराइएको थियो ।

त्यही मौकाको फाइदा उठाउँदै ‘शिक्षक’ बन्ने तयारीमा रहेका ती परीक्षार्थीले जुत्तामा ब्लुटुथयुक्त डिभाइस लुकाएर राखेको पाइएको हो । जसलाई कानमा रहेको आँखाले ठम्याउन नसक्ने सानो डिभाइसमा कनेक्ट गराई कल उठाउन सकिने फिचर रहेको थियो । जसको उद्देश्य बाहिर बस्नेले कल गरी परीक्षार्थीलाई प्रश्नको सही जवाफ प्राप्त गर्ने योजना थियो ।

तर, उनीहरूको उक्त प्रयास असफल भएको छ । शिक्षकको परीक्षाका लागि आएका उनीहरूको शंकास्पद क्रियाकलापका कारण परीक्षाभन्दा अघिल्लो दिन राति नै उनीहरु पक्राउ परेका हुन् ।

‘उनीहरूले चिटको तयारी गर्दै छन् भन्ने कुरा हामीलाई प्राप्त भएको थियो,’ राजस्थान प्रहरीले भनेको छ, ‘हामीले प्रश्नपत्र आउट गर्ने तयारी भइरहेको होला भन्ने कल्पना गरेका थियौं । तर, त्यहाँ पुग्दा स्थिति फरक थियो । उनीहरूले आफ्नो जुत्तामा ब्लुटुथयुक्त डिभाइस राखिरहेको पाइयो ।’

त्यस्ता डिभाइस कुल २५ जना विद्यार्थीले खरिद गरेको पाइएको छ । उनीहरूले एक जोडी जुत्ताका लागि ६ लाख भारू तिरेकाे प्रहरीले जनाएकाे छ ।

यसरी जुत्तामा ब्लुटुथ डिभाइस राखेर चिट चोर्ने तयारी गरेको पाइएपछि प्रहरीले तत्कालै सबै परीक्षा केन्द्रमा यस विषयमा जानकारी दिएको थियो ।

त्यो हुँदा आइतबार भएको परीक्षामा परीक्षार्थीलाई जुत्ता, चप्पलबिनै परीक्षा केन्द्रमा प्रवेश गर्न लगाइएको थियाे ।

बिहिबार, असोज १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’
आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै
गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

लोकप्रिय

  • १.
    दुम्किबास–त्रिवेणी सडक निर्माणमा प्रधानमन्त्रीको चासो, ईआईए प्रक्रिया तत्काल अघि बढ्ने

  • २.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ३.
    धनकुटामा नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

  • ४.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.
    बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

भर्खरै

  • १.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • ४.
    आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

  • ५.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ६.
    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

  • ७.
    भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोप : दादागिरी, अवैध असुली र धम्कीको गुनासो

  • ८.
    रास्वपा सचिवालयको बैठक बस्दै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.